साउदी अरबमा नेवारी खानाका परिकार

साउदी अरबमा नेवारी खानाका परिकार
दमाम (साउदी अरब), २७ चैत । वैदेशिक रोजागारीका सिलसिलामा साउदी अरब आएका नेवार समुदायले नेवारी खानाका विभिन्न परिकारका साथमा नयाँ वर्ष २०७३ को स्वागत गरेका छन् । शुक्रबार साउदीको जुबेलस्थित समुद्री तटमा भेला भएका उनीहरुले नेवारी खानासँगै शुभकामना आदानप्रदान गरेका हुन् । नेवारी रीतिरिवाज, परम्परा र मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप नेवारी परिकारका साथ नयाँ वर्ष मनाइएको हो ...

पुदिनाका गुणहरु के के छन् जानी राखौँ

पुदिनाका गुणहरु के के छन् जानी राखौँ
ताजा खबर :- हाम्रो गाउँघरमा पुदिनालाई पतेना पनि भन्ने गरिन्छ । यसको अचार कसैलाई औधी मन पर्छ भने कसैलाई कम तर पुदिना बहुगुण भएको बनस्पति हो अहिले पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् जानौ पुदिनाको फाईदा : १)मुहारमा आउने डण्डिफोर र खिलबाट छुटकाराः पुदिनाको पातहरु सँगै ३ थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने र पाँच मिनेट पछि यसलाई सफा गर्नु पर्दछ । एक हप्ता सम्म निरन्तर यसको प्रयोग गरेमा...

यौनसम्पर्क सम्बन्धी ७ अनौठा तथ्य जानी राखौं

यौनसम्पर्क  सम्बन्धी ७ अनौठा तथ्य जानी राखौं
१. पुरुष वीर्य महिलाको योनिभित्र ५ दिनसम्म जीवित रहन सक्छ । ५ दिनको अवधिमा यसले महिलाको अण्डालाई सेचन पनि गर्न सक्छ । तर, बाहिरी वातावरणमा भएको वीर्य केही घण्टामात्रै बाँच्न सक्छ । २. यदि पोथी फेरिट (दुम्सीजस्तो एक प्रकारको जनावर) तातो भएको बेलामा तत्काल यौनसम्पर्क गर्न भाले पाएन भने मर्न सक्छ । तातो लामो समयसम्म रह्यो भने एस्ट्रोजेनको लेभल बढ्छ, जसले अप्लास्टिक एनिमिया हुन्छ र यो जनावरको मृत्यु ...