नेपाली राजदूत शाक्यलाई इजरायलले दियो उत्कृष्ट ‘द एम्बेसडर क्लब अफ इजरायल’ राजदूतको सम्मान, यो सम्मानबाट सम्मानिन हुने एशियाली मुलुककै पहिलो राजदूत !

नेपाली राजदूत शाक्यलाई इजरायलले दियो उत्कृष्ट ‘द एम्बेसडर क्लब अफ इजरायल’ राजदूतको सम्मान, यो सम्मानबाट सम्मानिन हुने एशियाली मुलुककै पहिलो राजदूत !
इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुनुभएको छ । विश्वका ९० देशका दूतावास रहेको इजरायलमा ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ डा शाक्यलाई दिइएको हो । उहाँ यो सम्मानबाट सम्मानिन हुने एशियाली मुलुककै पहिलो राजदूत हुनुहुन्छ । राजदूत शाक्यले यो सम्मानलाई आफूले नेपाल र नेपालीप्रतिको सम्मानका रूपमा ल...

लकडाउनको बेला टेलिकमले ल्यायोअहिले सम्मकै आकर्षक र सस्तो प्याकेज

लकडाउनको बेला टेलिकमले ल्यायोअहिले सम्मकै आकर्षक र सस्तो प्याकेज
नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले आज जारी गरेको प्रेस विज्ञप्तिमा देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायसँगको परामर्शका आधारमा सम्बन्धित शैक्...

कोरोनाले विश्वभरी आतंक मच्चाई रहेका बेला जुम्ल्या दाजुभाइ लव कुसले बनाए नेपालकै पहिलो अटो स्यानिटाइजेसन (भिडियोसहित)

कोरोनाले विश्वभरी आतंक मच्चाई रहेका बेला जुम्ल्या दाजुभाइ लव कुसले बनाए नेपालकै पहिलो अटो स्यानिटाइजेसन (भिडियोसहित)
भनिन्छ क्षमतालाई कसैले रोक्न सक्दैन यो कुरालाई सत्य साबित गरेका छन् । तिलोत्ताम्मा योगी कुटीका जुम्ल्याहा दाजुभाइ लभ,कुश पन्थीले । हो आज भन्दा डेढ बर्ष अगाडी संसारकै पहिलो गोगो रोबोर्ट बनाएका लभ,कुशले त्यसको छ महिना पछि मान्छेको आकारमा परिमार्जित सहितको गोगो २ बनाए । निक्कै मेहनती जुम्ल्याहा दाजुभाइले १४ बर्षको उमेरमा नै उक्त गोगो रोबर्ट बनाएका थिए । ९ कक्षामा पढ्दा पढ्दै रोबोर्ट बनाउने हिम्मत राख...

कोरोनाविरुद्धको हतियारः माग धान्नै गाह्रो, आविष्कारको काम धमाधम

कोरोनाविरुद्धको हतियारः माग धान्नै गाह्रो, आविष्कारको काम धमाधम
रमेश लम्साल÷नारायण ढुङ्गाना - “व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)का लागि अरुले पनि हातेमालो गर्नुपर्ने भयो, राष्ट्रिय आविष्कार केन्द्रलाई निकै धौधौ प¥र्यो, नेपाल सरकार, निजी अस्पतालका मालिक अथवा ठूलै दाता अगाडि सर्नुपर्ने भयो, नत्र भने स्वास्थ्यकर्मीलाई ठूलो अन्याय हुन्छ”, राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा म्यागासेसे पुरस्कार विजेता महावीर पुनले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ । अस्पतालमा कार...

नयाँ सिमकार्ड लिनुभएको छ ? नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा रहेको कल सेन्टरबाट फोन आउन सक्छ !

नयाँ सिमकार्ड लिनुभएको छ ? नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा रहेको कल सेन्टरबाट फोन आउन सक्छ !
के तपाईँ सरकारले लकडाउन घोषणा गरेको समयअघि वा पछि आउनुभएको छ ? सो समयको आसपासमा तपाईँ देशभित्र आएर दूरसञ्चार सेवा प्रदायकको नयाँ सिमकार्ड खरिद गर्नुभएको छ र सञ्चालन गरिरहनुभएको छ ? यदि छ भने तपाईँलाई जुनसुकै बेला पनि नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा रहेको कल सेन्टरबाट फोन आउन सक्छ कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसीएमसी)ले लकडाउनको समय वा सोभन्दा पहिले विदेशबाट देशभित्र भित्रिएका नेपाल...

कोरोनाका कारण आज देखि तपाइले फेसबुकमा भिडियो कल गर्दा पाउनु हुने छ यस्ता नयाँ सुविधा

कोरोनाका कारण आज देखि तपाइले फेसबुकमा भिडियो कल गर्दा पाउनु हुने छ यस्ता नयाँ सुविधा
विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो ।  “म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ । सामुहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु गर्न सकि...

इन्टरनेट सेवा प्रदायकहरूको संस्था भन्यो, ‘पैसा नतिरे इन्टरनेट दिन सक्दैनौं’

इन्टरनेट सेवा प्रदायकहरूको संस्था भन्यो, ‘पैसा नतिरे इन्टरनेट दिन सक्दैनौं’
काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिभरका लागि उपभोक्ताले महसुल भुक्तानी गर्न नसके इन्टरनेट सेवा अवरुद्ध नगर्न दिएको निर्देशन पालना गर्न नसकिने सेवा प्रदायकले बताएका छन् । लकडाउन अवधिभर महसुल नतिरे पनि इन्टरनेट सेवा अवरुद्ध नगर्न भन्दै प्राधिकरणले शुक्रबार सूचना जारी गरेको थियो । कान्तिपुरमा खबर छ । प्राधिकरणको सूचनाको जवाफ लेख्दै इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान) नेपालले...

आज देखि नेपाल टेलिकमले सिमकार्डमा पैसा नभए पनि आफन्तलाइ फोन गर्न सकिने !

आज देखि नेपाल टेलिकमले सिमकार्डमा पैसा नभए पनि आफन्तलाइ फोन गर्न सकिने !
नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले आज राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने भएका छन् । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर उक्त सेवा लिन सक्ने भएको हो । ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बर...

आज राति १२ बजे देखि नेपाल टेलिकमले सिमकार्डमा पैसा नभए पनि आफन्तलाइ फोन गर्न सकिने !

टेलिकमका २० हजार सीम लिनेको खोजी कार्य

टेलिकमका २० हजार सीम लिनेको खोजी कार्य
लकडाउन पछि टेलिकमका २० हजार नयाँ सीम लिनेको खोजी कार्य जारी रहेको छ । सम्भावित बिरामीको पहिचान गर्न यही चैत २६ गतेदेखि कल सेन्टर स्थापना गरिएको छ । नेपाल टेलिकमले उपलब्ध गराएको २० हजार नयाँ सीम पहिचान गरी उनीहरुलाई सम्पर्क गरिएको र पहिचान गर्ने काम भइरहेको छ । हालसम्म एक हजार ७५६ जनलाई कल सेन्टरले सम्पर्क गरेको छ । हालसम्म सम्पर्कमा आएका सम्भावित कोभिड–१९ सक्रमणका लक्षण भएका व्यक्तिलाई नजिकको स्व...