शान्ति समिति बाँकेले निः शुल्क टोल फ्रि नम्बर सार्वजनिक गर्यो

शान्ति समिति बाँकेले निः शुल्क टोल फ्रि नम्बर सार्वजनिक गर्यो
ताजा खबर, नेपालगञ्ज ०५ बैशाख । शान्ति समिति बाँकेको टोल फ्रि नम्बर आज सार्वजनिक गरिएको छ । शान्ति समितिको कार्यालयमा टोल फ्रि नम्बरको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सुभारम्भ गर्नुभयो । त्यस नम्बर मार्फत् द्वन्दसंग सम्वन्धित घटनाहरुका बारेमा सम्वद्ध सवैले जानकारी दिन सक्ने शान्ति समिति बाँकेका संयोजक तेजविक्रम शाहले बताउनुभयो । यो नम्वरमा फोन गर्दा पैसा नलाग्ने संयोजक शाहले जानकारी ...

यस्तो छ १३ हजार ९ सय ९५ रुपैयाँ पाइने कलर्सको नयाँ स्मार्टफोन

यस्तो छ १३ हजार ९ सय ९५ रुपैयाँ पाइने कलर्सको नयाँ स्मार्टफोन
काठमाडौँ । पछिल्ला दिनहरुमा मोवाइल कम्पनी बिचका प्रतिस्पर्धाका बिच एक पछि अर्को गर्दै नयाँ नयाँ मोवाइल र त्यसका सिरीज आउने क्रम जारी छ । यसैबिच कलर्स मोबाइलले इलिट सिरिज अन्तर्गत नयाँ मोबाइल फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । १३ हजार ९ सय ९५ रुपैयाँमा पाइने इलिट इ १५ मा ५ इन्च एचडि आइपिएस डिस्प्ले जडान गरिएको छ । एन्ड्रोइड ५।१ ललीपप अपरेटिङ सिस्टममा काम गर्ने यस फोनमा पावरका लागि ५००० एम...

प्याटर्न लक् भुले अब चिन्ता छैन, स्मार्टफोन यसरी गर्नुहोस अनलक

प्याटर्न लक् भुले अब चिन्ता छैन, स्मार्टफोन  यसरी गर्नुहोस अनलक
ताजा खबर । कहिले कहिँ हामी आफ्नो स्मार्टफोनमा राखेको प्याटर्न भुल्ने गर्छौ। यसलाई हामी अनलक गर्नको निम्ति धेरै सोचेर चिन्तित हुने गर्दछौ। यो समस्या कसैमा पनि आउन सक्छ। अब यो स्थिति बाट छुटकारा पाउन को निम्ति हामी तपाइहरुलाई केहि सजिलो टिप्सहरु बताउछौ। सबैभन्दा पहिले तपाई फोनलाई स्विच अफ गर्नुहोस र त्यसपछि फोनको अप भोलुम बटन, पावर बटन, र होम स्क्रिनको बटन तिनैको एकै साथ प्रेस गर्नुहोस। अब तपाइलाई ...

फेसबुकका मार्ककी छोरीको नाममा बनाएको डोमेन ४७ हजार भारुमा मार्कलाई नै बेचे यि युवकले

फेसबुकका मार्ककी छोरीको नाममा बनाएको डोमेन ४७ हजार भारुमा मार्कलाई नै बेचे यि युवकले
एजेन्सी । फेसबुकका सिईओ मार्क जुकरबर्गले सोशल नेटवर्किंगमा क्रांति नै ल्याएर फेसबुकका माध्यमबाट अरबौँ डलर कमाउन सफल भएका छन् । विज्ञान र प्रविधिको बढ्दो प्रयोग भइरहेको यो समयमा मार्ककै सिको गर्दै भारतीयहरु पनि नयाँ नयाँ काम फरक तरिकाले गर्नेहरुको सुचीमा शीर्ष स्थानमा नै देखिने गर्छन् । यसैबिच एक भारतीय युवकले मार्ककै छोरीको नामको डोमेन बनाएर मार्कलाई नै चकित पारीदिएका छन् । भारतका अमाल अगस्...

नेपालका सबै टेलिफोनको नम्बर परिवर्तन गर्ने तयारी

नेपालका सबै टेलिफोनको नम्बर परिवर्तन गर्ने तयारी
बैशाख २ गते- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सञ्चालित फोन तथा मोबाईल नम्बरको अपरेटिङ सिस्टम परिवर्तन गर्ने तयारी गरेको छ । बढ्दो सिमकार्ड तथा फोनको मागसँगै दूरसञ्चारमा रहेको सिमितता हटाउन टेलिकमले यस्तो तयारी गरेको हो । प्राधिकरणका अनुसार अहिले ९ अंकका ल्याण्डलाईन टेलिफोनको नम्बर क्षमता वृद्धी गराई १० अंकका बनाईनेछ भने हाल कायम रहेका मोबाईल नम्बर समेत परिवर्तन हुन सक्नेछन् । तर मोबाईल नम...

नेपालगञ्जमा लोडसेडिङ दैनिक ९ घण्टासम्म विद्युत कटौति हुने

नेपालगञ्जमा लोडसेडिङ  दैनिक ९ घण्टासम्म विद्युत कटौति हुने
ताजा खबर , नेपालगञ्ज ३० चैत्र । नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले आजदेखि लागू हुने गरी लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । आजदेखि औद्योगिक फिडरमा दैनिक ७ घण्टा र अन्य फिडरहरुमा ६ घण्टादेखि ९ घण्टासम्म विद्युत कटौती हुने गरि तालिका सार्वजनिक गरिएको केन्द्रले जनाएको छ । यसअघि अघोषित रुपमा लोडसेडिङ गर्दै आएको प्राधिकरणले उपभोक्ता चर्को दवावपछि आजदेखि लोडसेडिङको कार्यकातिका सार्वजनिक ग...

नयाँ बर्षमा टेलिकमकाे छुटैछुट अफर, ५० रुपैयाँमा सय एमबी डाटा

नयाँ बर्षमा टेलिकमकाे छुटैछुट अफर, ५० रुपैयाँमा सय एमबी डाटा
काठमाडौं, २९ चैत- नेपाल टेलिकमले नयाँ वर्ष २०७३ को उपलक्ष्यमा जिएसएम र सिडिएमए मोबाइल प्रयाेगकर्तालाई डाटा र एसएमएस सेवामा छुट दिने भएकाे छ । टेलिकमले चैत ३० गते मंगलबादेखि वैशाख १ गते बुधबारसम्म टेलिकमकै नेटवर्कभित्र गरिएन एसएमएसमा ५० प्रतिशत छुटका साथै जिएसएम मोबाइलका ग्राहकहरुका लागि मंगलबारदेखि बिहीबारसम्मका लागि रु. ५० मा १०० एमबी डाटा उपलब्ध गराउने भएकाे हाे । डाटा प्रयाेगकाे अवधि भने ७ दिन...

भाइबर चलाउनेलाई खुशीको खबर, नेपाली प्रयोगकर्तालाई १० हजार बराबरको गिफ्ट

भाइबर चलाउनेलाई खुशीको खबर, नेपाली प्रयोगकर्तालाई १० हजार बराबरको गिफ्ट
काठमाडौं, २९ चैत- सामाजीक एप भाइबरले नेपाली नयाँबर्षलाई लक्षित गरी नेपाली प्रयोगकर्तालाई १० हजार बराबरको गिफ्ट स्टीकर उपलब्ध गराउन थालेको छ । ७ अप्रिलदेखि लागू हुनेगरी भाइबरले नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै १० हजार बराबरको आफ्ना ५० वटा भन्दा बढी स्टिकर प्याकहरु १० दिनको लागि निःशुल्क उपलब्ध गराएको हो । नेपालमा पछिल्लोपटक भाइबरका प्रयोगकर्ताहरु तिव्ररुपमा बढिरहेका छन् र बजार विस्तारमा थप सहज ...

टेलिफोनको गुणस्तर खस्किए १० करोडसम्म जरिवाना

टेलिफोनको गुणस्तर खस्किए १० करोडसम्म जरिवाना
काठमाडौं, ९ चैत- दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले सेवाको गुणस्तर खस्किएमा १० करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियामावली २०७२ को मस्यौदामा प्राधिकरणले निर्धारित मापदण्डअनुसार गुणस्तर स्तरोन्नति मापदण्डअनुसार गुणस्तर स्तरोन्नति नगरे दण्ड सजायका लागि उच्च रकम तय गरेको छ । विनियामावलीमा साधारण टेलिफोन, मोबाइल सेवा र डेटालाई छुट्टाछुट्टै सेवाको सूचक ...