अब हवाई दुर्घटनामा मृत्यु भए परिवारले डेढ करोड पाउने

अब हवाई दुर्घटनामा मृत्यु भए परिवारले डेढ करोड पाउने
काठमाडौंः अब अन्तर्राष्ट्रिय रुटमा यात्रा गर्ने नेपाली हवाई यात्रुहरुको मृत्यु भए बिमा बापत १ लाख ५८ हजार ३ सय ४० अमेरिकी डलर अर्थात करिब १ करोड ६० लाख रुपैयाँ भन्दा बढी पाउने भएका छन् । अन्तराष्ट्रिया हवाइ यात्रु सम्बन्धी महासन्धी नेपालको संसदले पास गर्नलागेकाले बढ्ने भएको हो । अब हवाइ यात्रुको न्यूनतम बिमा रकम वृद्धि हुने भएको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ) को मन्...

महँगा छैनन नेपालका पाँच तारे होटल, एकरात बसेको कति लाग्छ ?

महँगा छैनन नेपालका पाँच तारे होटल, एकरात बसेको कति लाग्छ ?
काठमाडौंः धेरैलाइ चासो हुन सक्छ नेपालको पाँच तारे होटलमा एकरातको कति रकम तिर्नुपर्छ ? तर तपाइ हामीले सोचे जस्तो महंगो भने छैन। नेपालको पछिल्लो समय पाँच तारे होटल क्रम समेत बढेको छ । हाल नेपालमा १० वटा पाँच तारे होटल रहेको भएपनि दुईवटा बन्द रहेको छ । नेपाल भ्रमणमा आउने पर्यटक मध्ये धेरै खर्च गर्न सक्ने पर्यटकको बसाई प्रायः पाँच तारे होटलमै हुने गरेको छ । पछिल्लो समय नेपालीहरु पनि कार्यक्रमहरु प...

अब हेलिकप्टरमा अन्नपूर्ण वेसक्याम्प जाने दिन गए, गाँउपालिकाले लगायो प्रतिबन्ध

अब हेलिकप्टरमा अन्नपूर्ण वेसक्याम्प जाने दिन गए, गाँउपालिकाले लगायो प्रतिबन्ध
काठमाडौंः गाउपालिकाले हेलिकप्टर प्रवेशमा निषेध लगायो भन्दा पत्यार नलाग्न सक्छ । तर भयो त्यस्तै, कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो सीमा भित्र हेलिकप्टर प्रवेशमा निषेध गरेको छ । गाउँपालिकाले अन्नपूर्ण संरक्षित क्षेत्रका चराचुरुंगी र वन्यजन्तुलार्ड असर परेको भन्दै हेलिकोप्टर अवतरणमा रोक लगाएको हो । उद्दारका लागि अरु बेला हेलिकोप्टर अवतरण गर्दा त्यसबाट आउने आवाज र भ्राइबेसनले वन्यजन्तु नै भागेका ...

विश्वका पर्यटकको पहिलो रोजाई फ्रान्स, चौथोमा चीन पर्दा नेपाल कति स्थानमा ?

विश्वका पर्यटकको पहिलो रोजाई फ्रान्स, चौथोमा चीन पर्दा नेपाल कति स्थानमा ?
काठमाडौंः विश्वमा हरेक वर्ष १ अर्ब ३२ करोड पर्यटक घुम्न निस्किने गरेका छन् । यस्ता पर्यटकहरुको पहिलो रोजाईमा युरोपेली मुलुक फ्रान्स पर्ने गरेको छ । त्यस्तै विश्वभरबाट घुम्न निस्कनेहरुमा पनि सबैभन्दा धेरै पूरोपेलीहरु नै रहेका छन् । एक तथ्यांक अनुसार वार्षिक ६७ करोड युरोपेलीहरु भ्रमणमा निस्कने गरेका छन् । एशिया/प्रशान्त क्षेत्रमा ३२ करोड, उत्तर तथा दक्षिण कोरियाका २० करोड व्यक्ति पर्यटनका लागि देश ...

नेपालका १० रिसोर्ट जुन पाँच तारे भन्दा महँगा छन्, एक रातको कति ?

नेपालका १० रिसोर्ट जुन पाँच तारे भन्दा महँगा छन्, एक रातको कति ?
काठमाडौं:  होटल भन्ने वित्तिकै सुविधा सम्पन्न पाँच तारे होटल झट्ट सोच्ने गरेका गर्छौ । तर विगत देखिको इतिहास हेर्ने हो भने पाँच तारे होटलभन्दा बढी लगानी गरेर खोलिएका सुविधा सम्पन्न रिसोर्टहरू महँगा र सुविधायुक्त छन् । नेपालमा पछिल्लो समय तारे होटल भन्दा पनि पर्यटक स्तरका रिसोर्टहरु खुल्नेक्रम झनै बढ्दै गएको छ । नेपालमा पाँच तारे होटलका भन्दा पनि बढी सेवा सुविधा दिएर खुलेका रिसोर्टहरु पुराना र नया...

यी हुन् विश्वका १० उत्कृष्ट इकोनोमिक एयरलायन्स, एसियाकै ९ वटा

यी हुन् विश्वका १० उत्कृष्ट इकोनोमिक एयरलायन्स, एसियाकै ९ वटा
काठमाडौं: विमानमा यात्रा गर्दा समान्य, विशिष्ट र अति विशिष्ट सीटमा बसेर यात्रा गर्न पान्छ । त्यसका लागि आफूसंग कति बजेट छ त्यसले निर्धारण गर्छ । विश्वका धेरै हवाई यात्रुहरू इकोनोमिक क्लासमा यात्रा गर्छन् । इकोनोमिक क्लासमा सामान्य सीट हुन्छ । विमानमा भएका सीटहरु मध्ये धेरै इकोनोमिक क्लासका सीट हुन्छन् । महगो हुने र सीमितले मात्र यात्रा गर्ने भएकाले विजनेश क्लासका सीट कम हुन्छन् । बिजेस क्लास तथा ...

नेपालका यी १० होटल जुन सुविधासम्पन्न तर सस्ता छन्, एक रातको कति पर्छ ?

नेपालका यी १० होटल जुन सुविधासम्पन्न तर सस्ता छन्, एक रातको कति पर्छ ?
काठमाडौं: पर्यटक स्तरका होटल भन्ने वित्तिकै महँगो हुन्छ भन्ने भान धेरैलाई पर्छ । कम पैसामा कहाँ होटल पाइन्छ ? यो सबैको चासो र खोजीको विषय समेत हुने गरेको छ । तर, नेपालमा राम्रा पर्यटक स्तरका होटलमा १ हजार २ सय देखि ३ हजार रुपैयाँ सम्ममा पाइन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । ट्रिप एड्भाजरीले केही समय अगाडी नेपालका सस्ता तर राम्रा होटलहरुको सूची सार्वजनिक गरेको थियो । जसमा नेपालका १० सुविधासम्पन्न ...

२३ अर्ब रुपैयाँका दुई वाइडबडी जाहजको खरिदमा घोटला ! वारेन्टी नै नभएको खुलासा

२३ अर्ब रुपैयाँका दुई वाइडबडी जाहजको खरिदमा घोटला ! वारेन्टी नै नभएको खुलासा
काठमाडौं:  नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ । जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको छ । निगमले ‘हाईफ्लाई एक्स’सँग गरेको सम्झौतामा वारेन्टी तथा ग्यारेन्टीको विषयमा दुवैपक्ष मौन बसेको भेटिएको छ । उक्त विषयले बोर्ड बैठकमा पटक–पटक संस्कृति, पर्यटन तथा ना...

६ महिनामा नेपाल आए पाँच लाख २० हजार पर्यटक

६ महिनामा नेपाल आए पाँच लाख २० हजार पर्यटक
काठमाडौं:  सन् २०१८ को पहिलो ६ महिनामा हालसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । जुन महिनासम्ममा ५ लाख २० हजार १४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सन् २०१८ को पहिलो ६ महिनामा हालसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । जुन महिनासम्ममा ५ लाख २० हजार १४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । नेपालले सन् २०११ को पर्यटन वर्षमै १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनि ७ वर्षपछि बल्ल ...

नेपालमा अब दुई अन्तराष्ट्रिय विमानस्थल संचालनमा, भैरहवा विमानस्थलमा पुसबाटै उडान

नेपालमा अब दुई अन्तराष्ट्रिय विमानस्थल संचालनमा, भैरहवा विमानस्थलमा पुसबाटै उडान
काठमाडौंः निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो जनवरी १ (पुस तेस्रो साता) बाट परीक्षण उडान गर्नेगरी निर्माणको काम धमाधम भइरहेको छ । विमानस्थल निर्माणका लागि मुख्य कामको रूपमा रहेको धावनमार्गको अन्तिम चरण प्रारम्भ भएको छ । ३ हजार मिटर लम्बाइ रहेको धावनमार्गमा तयार रहेको बेसकोर्समा आइतबारबाट बिटुमिन (अलकत्रा) हाल्ने काम सुरु भएको छ । अलकत्रा हालेपछि धावनमार्गलाई कालोपत्रे गर्ने का...