कपिलवस्तुको तिलौराकोटको माटो बोकेर किन पर्वत पुगे पत्रकारहरु ?

कपिलवस्तुको तिलौराकोटको माटो बोकेर किन पर्वत पुगे पत्रकारहरु ?
पर्वत, २८ चैत- भगवान् गौतम बुद्धले २९ वर्ष बिताएको क्रीडास्थल, विश्व प्रसिद्ध ऐतिहासिक स्थल तिलौराकोटको माटो बोकेर कपिलवस्तुका पत्रकारहरु पर्वत आइपुगेका छन् । पर्यटन प्रवद्र्धनका लागि कपिलवस्तुदेखि हिमालपारिको जिल्ला मुस्ताङसम्मको यात्रामा निस्किएका पत्रकार शनिबार पर्वत आइपुगेका हुन् । भारतसँग सिमाना जोडिएको र पहाड, मधेस र तराईको वातावरण तथा हावापानी रहेको कपिलवस्तुको धार्मिक तथा पर्यटनको व...

पोखराको फेवाताल किनारमा आजदेखि १३ औं फेवा नवबर्ष महोत्सव

पोखराको फेवाताल किनारमा आजदेखि १३ औं फेवा नवबर्ष महोत्सव
पोखरा, २८ चैत- पोखराको फेवाताल किनार बसुन्धरा पार्कमा आजदेखि १३ औं फेवा नवबर्ष महोत्सव सुरु हुँदैछ । आजदेखिदेखि बैशाख २ गतेसम्म संचालन हुने महोत्सवमा खानाका मात्र विभिन्न १२ वटा र अन्य ४० वटा स्टल रहने संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । फेवा तालको संरक्षण गरौं भन्दै संस्कृति, पर्यटन र खानालाई मुख्य जोड दिएर यो महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष पराजुलीले जानकारी दिए । विदेशी नयाँ...

पाथीभारा मन्दिरमा भक्तजनको घुईंचो बढेपछि व्यवस्थापन गर्नै गाह्रो

पाथीभारा मन्दिरमा भक्तजनको घुईंचो बढेपछि व्यवस्थापन गर्नै गाह्रो
ताप्लेजुङ, २७ चैत । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको चाप बढ्दै गएपछि मन्दिरमा पूजाआजा गर्न र खान, बस्नको व्यवस्थापन गर्न समस्या भएको छ । दर्शनार्थीको चाप बढेपछि मन्दिरमा पूजा गर्ने व्यवस्थापन मिलाउन कठिनाइ भएको साथै सो क्षेत्रका होटलमा तीर्थालुको व्यवस्थापन गर्न समस्या भएको छ । हाल दैनिक स्वदेशी तथा विदेशी गरी सयौँको सङ्ख्यामा पुग्ने दर्शनार्थीलाई मन्दिर...