ओली र प्रचण्डले गुगल ब्वाय आदित्य दाहालको खुलेरै तारिफ, भगवान गौतम बुद्ध जस्तै प्रतिभाका रुपमा आदित्यको जन्म नेपालमा भयो !

ओली र प्रचण्डले गुगल ब्वाय आदित्य दाहालको खुलेरै तारिफ, भगवान गौतम बुद्ध जस्तै प्रतिभाका रुपमा आदित्यको जन्म नेपालमा भयो !
काठमाडौँ -  प्रधानमन्त्री केपी शर्मा ओलीले गुगल ब्वाय आदित्य दाहालको प्रतिभा विज्ञानका लागि खोजीको विषय भएको बताउनुभएको छ । आदित्य संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको ‘कलियुगको आदित्य ज्योतिषपथ’ पुस्तकको विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोतविना नै ज्ञान हुनु आफैँमा आश्चर्यजनक भएको बताउनुभयो । उहाँले आदित्यको दार्शनिक श्रृंखला तथा चिन्तन प्रक्रिया धार्मिक प्रक्...

यस कारण डा. केसीका माग फेक हुन्, यसरी हुनुपर्छ समस्याको समाधान !

यस कारण डा. केसीका माग फेक हुन्, यसरी हुनुपर्छ समस्याको समाधान !
डा. कृष्णप्रसाद ढकाल - विशेष गरी पंचायतकाल पछि फेक मुद्दाहरुमा अल्झाएर मुलुकलाई अघि बढ्न नदिने प्रपंच हुंदै आएका छन्। शक्ति, नाम, र दाम यी तीन चिजका लागि मुलुकलाई डढाएर आगो ताप्न उद्दत मुठ्ठिभर सुकिला मुकिलाहरुको अराजक गतिबिधिले हामी हरितन्नम हुंदै गएका छौं। वर्षौंसम्मको जातीय पहिचानको माग त्यस्तै एउटा फेक माग थियो, मानव सभ्यता विरोधी माग, जसबाट मुलुकले पार पाउन धेरै वर्ष लाग्यो। अहिले बर्ष...

ओली सरकार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग कुनै पनि हालतमा झुक्दैन – मन्त्री लालबाबु पण्डित

ओली सरकार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग कुनै पनि हालतमा झुक्दैन – मन्त्री लालबाबु पण्डित
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग द्धन्द्ध बढाउने पक्षमा नरहेको भएपनि निहुँ खोजे कुनै पनि हालतमा नझुक्ने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले सरकार अनशनरत डाक्टर गोविन्द केसीका मागहरु वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार रहेको बताए । उनले भने,‘...

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भनिन् : गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्छ

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भनिन् : गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्छ
काठमाडौैं– पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले डा. गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्ने बताएकी छिन्। शनिबार बानेश्वरमा डा केसीको समर्थनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले यो सरकार असहिष्णु बनेको बताइन्। सरकारका नेतृत्वकर्ता माफियाको माकुरोका जालोमा फसिरहेको भन्दै यथासक्य चाँडो गोविद केसीको माग सम्बोधन गर्नुपर्नेमा जोड दिइन्। 'एक मानिस मृत्युशैय्यामा छ।अक्सिजन, कारामिन दिएर ...

बानेश्वरमा यसरी भिडे कांग्रेस कार्यकर्ता र प्रहरी : झडपका क्रममा दुई डीएसपीसहित ११ प्रहरी सहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते (फोटो फिचरसहित)

बानेश्वरमा यसरी भिडे कांग्रेस कार्यकर्ता र प्रहरी : झडपका क्रममा दुई डीएसपीसहित ११ प्रहरी सहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते (फोटो फिचरसहित)
काठमाडौँ — डा. केसीकाे समर्थनमा तरुण दलले अायाेजना गरेकाे प्रदर्शनमा प्रहरीले अश्रु ग्यास प्रहार गरेकाे छ । शनिबार बानेश्वरमा निशेधित क्षेत्र ताेड्न खाेजेकाे भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेकाे हाे । प्रहरीले ८ राउण्ड ग्यास प्रहार गरेकाे छ । झडपमा तरुण दलका अध्यक्ष जीतज‌ंग बस्नेतसहित केही प्रदशर्नकारी र एक प्रहरी घाइते छन् । घाइतेहरुको बानेश्वरस्थिति सिभिल अस्पतालमा उपचार भइरहेको छ । प...

डा. केसीको समर्थनमा सडकमा उत्रिएको तरुणदलले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप, कांग्रेसका कार्यकर्ताले प्रहरीको टाउको फुटाए (फोटो फिचरसहित)

डा. केसीको समर्थनमा सडकमा उत्रिएको तरुणदलले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप, कांग्रेसका कार्यकर्ताले प्रहरीको टाउको फुटाए (फोटो फिचरसहित)
काठमाडौं- डा. केसीको समर्थनमा सडकमा उत्रिएको तरुणदलले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्याँससँगै लाठी प्रहार गरेको छ। डा.केसीको समर्थनमा उत्रीएका आन्दोलनकारीलाई तितरवितर पार्ने क्रममा प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले तरुण दलका कार्यकर्तालाई खेद्दै विजुली बजार पुलसम्म ल्याएको थिय...

भिनिसीयस जुनियरलाई रियल म्याड्रिडले भित्र्यायो, जो ब्राजिलका नयाँ नेइमारको रुपमा पनि चिनिन्छन

भिनिसीयस जुनियरलाई रियल म्याड्रिडले भित्र्यायो, जो ब्राजिलका नयाँ नेइमारको रुपमा पनि चिनिन्छन
काठमाडौँ । ब्राजिलका ‘नयाँ नेइमार’को रुपमा हेरिएका ब्राजिलका युवा सेन्सेसनल भिनिसीयस जुनियरलाई स्पेनिस क्लब रियल म्याड्रिडले भित्राएको छ । रियल म्याड्रिडले उनीसँग गतबर्ष नै ४५ मिलियन युरोमा सम्झौता गरेको थियो । उनको उमेर १८ बर्ष नपुगेका कारण रियलले एक बर्ष पर्खेर शुक्रबार उनलाई औपचारीक रुपमा भित्राएको छ । उनलाई विश्वफुटब का नयाँ स्टारको रुपमा हेरिएको छ । १८ बर्षको उमेरमा नै उनले ब्राजिललाई अन्ड...

तीन छोराछोरीसहित महिलाले सेती नदीमा हामफालिन्, घटना रहस्यमय भएपछि श्रीमान प्रहरी नियन्त्रणमा

तीन छोराछोरीसहित महिलाले सेती नदीमा हामफालिन्, घटना रहस्यमय भएपछि  श्रीमान प्रहरी नियन्त्रणमा
डोटी । रहसयमय घटनामा डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ बस्ने बमबहादुर बोहराकी श्रीमती धौली बोहरासहित दुई छोरा र एक छोरीले सेती नदीमा हाम फालेको घटना सार्वजनिक भएको छ । साविक महादेवस्थानको वडा नम्बर ५ मा पर्ने देहीमाण्डौका स्थायी बासिन्दा बोहराका २८ वर्षिया श्रीमती धौली बोहरा, १२ वर्षिया छोरी राधिका बोहरा, ८ वर्षिया छोरा सुरेन्द्र बोहरा र ६ वर्षिया छोरा सुनिल बोहराले सामूहिक रुपमा सेती नदीमा ह...

गुल्मीमा ठेकेदारको ज्यादती : उच्च जोखिममा बस्ती, जीवन मरणको दोसाँधमा बालक, छोरा चिच्चाएको स्मरण गर्दै आमाले डाको छाडिन

गुल्मीमा ठेकेदारको ज्यादती : उच्च जोखिममा बस्ती, जीवन मरणको दोसाँधमा बालक, छोरा चिच्चाएको स्मरण गर्दै आमाले डाको छाडिन
प्रेम सुनार, गुल्मी । रिडी तम्घास सडक खण्डको रिडी देखि केहि माथी सडक चौडा पार्न ठेकेदारले जस्तो अचाक्ली अन्य ठेकेदारहरुले विरलै गरे होलान् । दादागिरीशैलीमा गत चार महिना देखि सेना, प्रहरी र प्रशासनलाई समेत अटेरी गर्दै हटलाईन सडक मानिने तानसेन तम्घास सडक खण्डमा दैनिक ६ घण्टा सम्म डोजर चलाएर जनताको आवत जावत गर्न पाउने अधिकार खोस्दै आएका ठेकेदारको पछिल्लो क्रियाकलाप त झन डर लाग्दो घटना घटेको छ । प्...

डा. गोविन्द केसीलाई प्रधानमन्त्रीको जवाफ- अनशन बसेर माग पूरा हुने भए संसद किन चाहियो?

डा. गोविन्द केसीलाई प्रधानमन्त्रीको जवाफ- अनशन बसेर माग पूरा हुने भए संसद किन चाहियो?
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निहित राजनीतिक उदेश्य पुरा गर्नका लागि डा. गोबिन्द केसीको जीवनमाथि खेलबाड नगर्न चेतावनी दिनुभएको छ । पोखरा बिश्वबिद्यालयको १९ औं साधरणसभामा बिहीवार बोल्दै उहाँले डा. केसीको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएको र त्यसका लागि सरकार गम्भीर रहेको बताउनुभएको हो । ‘उहाँ आफ्नो खुशीमा हुनुहुन्छ कि पराधिन ? उहाँको स्वास्थ्य बिग्रिएको छ । त्यो थाहा पाएर हामीले उ...