आज बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव आज नेपालमा पर्ने छ, सतर्क रहन मौसम बिज्ञान विभागको आग्रह

आज बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव आज नेपालमा पर्ने छ, सतर्क रहन मौसम बिज्ञान विभागको आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव आज (शुक्रबार) नेपालमा पनि देखिने जनाएको छ। बिस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको र शुक्रबारबाट यो प्रणाली ओडीसाको तटीय क्षेत्रमा भित्रिने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यहाँबाट यो प्रणाली फेरि उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ । उक्त चक्रवातको प्रभावबाट नेप...

पेट्रोल, डिजेलको मूल्य बढाइयो

पेट्रोल, डिजेलको मूल्य बढाइयो
काठमाडौं, वैशाख २० । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ । निगमकाअनुसार बिहीबार राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १/१ रुपैयाँ मूल्य बढेको छ । काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १११ रुपैय...

सरकारको नीति तथा कार्यक्रम आज, राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

सरकारको नीति तथा कार्यक्रम आज, राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने
काठमाडौं । सरकारले आज शुक्रबार आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने भएको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका नै सांसदहरु उपस्थित रहने भएको छ । सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले वाचन गर्नुहुने भएको हो । गतवर्ष पनि कतिपय ठाउँमा भाषिक त्...

साहित्यकार झमककुमारीको झल्को दिँने यि हुन् यमबहादुर, जो खुट्टाले लेख्छन्, भिडियो बनाउँछन् कक्षामा सधैं प्रथम

साहित्यकार झमककुमारीको झल्को दिँने यि हुन् यमबहादुर, जो खुट्टाले लेख्छन्, भिडियो बनाउँछन् कक्षामा सधैं प्रथम
यी हुन् साहित्यकार झमक कुमारीको झल्को दिने अर्का २० वर्षीय यमबहादुर खाम्चा । जसको हातखुट्टा चल्दैन । केही दिन यता विस्तारै घरभित्र बाहिर सम्म गर्न सक्ने भएका छन् । उमेरले २० वर्ष पुगेका पाल्पा रामपुर नगरपालिका वडा नम्बर १ बर्दाकोटका खाम्चा लगनशीलता, मेहनेत र अचम्मकोछ । बाह्र वर्षसम्म ओछ्यानबाट उठ्न नसक्ने खाम्चा त्यसपछि मात्रै केही घिस्रेर मुश्किलले भित्र बाहिर आउन जान सक्ने भएका छन् । निस्दी गाउँ...

पहिलो पटक नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा भयो नयाँ नियम लागु

पहिलो पटक नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा भयो नयाँ नियम लागु
एजेन्सी । अष्ट्रेलियामा अध्ययनका लागि जाने नेपाली विद्यार्थीका लागि नयाँ नियम लागू भएको छ । अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययनका लागि जाने गनेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलो पटक अष्ट्रेलियाली सरकारले नियम जारी गरेको हो । जारी नयाँ नियम यही मे १ देखि लागु भएको जनाइएको छ । अष्ट्रेलियाको गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न जाने विद...

संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गरेका अजहरको नेपाल ‘कनेक्सन’ !

संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गरेका अजहरको नेपाल ‘कनेक्सन’ !
जेन्सी । संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय आतंकवादी घोषणा गरेका एक ब्यक्तिको नेपालमा कनेक्सन देखिएको छ । पाकिस्तानभित्र बसेर काम गरिरहेको इस्लामिक संगठन जैसे ए मोहम्मद प्रमुख मसुद अजहरको नेपालमा कनेक्सन देखिएको हो । उनलाई संयुक्त राष्ट्रसंघले बुधबार अन्तर्राष्ट्रिय आंतकवादी घोषणा गरेको छ। राष्ट्रसंघले उनलाई यसअघि पनि आतंकवादी घोषणा गर्न चाहेको थियो । चीनले नचाहेका कारण संयुक्त राष्ट्रसंघको त्यो प...

सडकमा भेटियो तीनवटा आँखा भएको “अद्भुत” अजिङ्गर

सडकमा भेटियो तीनवटा आँखा भएको “अद्भुत” अजिङ्गर
बीबीसी । अष्ट्रेलियामा तीनवटा आँखा भएको अनौठो सर्प फेला परेको छ । वन्यजन्तु अधिकारीहरूले उत्तरी अस्ट्रेलियाको राजमार्गमा त्यस्तो सर्प भेटिएके जनाएका छन् । उनीहरुले तीनवटा आँखा भएको एउटा सर्पको तस्बिर समेत सार्वजनिक गरेका छन् । अधिकारीहरुले सार्वजनिक गरेको केही वेरमै सो तस्बिर धेरैले शेयर गरेका छन् । जसमा अनौठा कमेन्ट पनि आएका छन् । नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइफ सर्भिसले इन्टरनेटमा धेरैले...

आज भारतमाको हिन्द महासागरबाट आउने भयो शक्तिशाली समुद्री आँधी, नेपालमा पनि प्रभाव पर्ने !

आज भारतमाको हिन्द महासागरबाट आउने भयो शक्तिशाली समुद्री आँधी, नेपालमा पनि प्रभाव पर्ने !
बिबिसी - फानी नाम दिइएको शक्तिशाली समुद्री आँधी आउन लागेकाले भारतमा हिन्द महासागरको तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ सार्न थालिएको छ। अहिले बङ्गालको खाडीबाट समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको ओडिशा राज्यतिर बढिरहेको छ। फानीले शुक्रवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ। त्यो ओडिशाको तट हुँदै बांग्लादेशतर्फ लाग्नेछ। नेपालको मौसम पूर्वानुमान महाशा...

मौसमविद्ले भने : बंगालको खाडीबाट शक्तिशाली चक्रवात फानीको प्रभावले आज दिउँसो भारी हिमपातसहित हुरीबतास चल्ने भएकाले सचेत रहन आग्रह

मौसमविद्ले भने : बंगालको खाडीबाट शक्तिशाली चक्रवात फानीको प्रभावले आज दिउँसो भारी हिमपातसहित हुरीबतास चल्ने भएकाले सचेत रहन आग्रह
काठमाडौँ । उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा बिहीबार पनि बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् । भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको मौसमविद्ले जानकारी दिनुभयो । यस्तै केही ठाउँमा असिना पनि पर्ने अनुमान गरिएको विभागले उहाले बताउनुभयो । बं...

सुत्केरी व्यथा लागि उच्च रक्तस्रावले थला परिरहेकै बेला हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार

सुत्केरी व्यथा लागि उच्च रक्तस्रावले थला परिरहेकै बेला हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार
जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो । १४ गते राति २ बजेदेखि उच्च रक्तस्रावले अनमी नेपाली...