आखिर किन गइन् त उपमेयर मध्य रातिमा सडकमा ? हेर्नुहोस् देखियो यस्तो सम्मको दृश्य (भिडियोसहित)

आखिर किन गइन् त उपमेयर मध्य रातिमा सडकमा ? हेर्नुहोस् देखियो यस्तो सम्मको दृश्य (भिडियोसहित)
भक्तपुर: परिस्थितिले मानिसलाई कहिले उच्च हिमालका चुचुराहरुमा सवार गराउँछ त कहिले तराईका फाँटहरुमा बेलगाम दौडाउँछ। सडक मानव आफै रहरले सडकमा पुगेका हुँदैनन्। केहि बाध्यता, केहि पारिवारिक माहोलका कारण मानिस सडकमा बेवारिसे जीवन जिउन बाध्य हुन्छन्। त्यस्ता अप्ठेरोमा परेर छरिएर बसेकालाई एक परिवार बनाई पुनर्मिलन गराउन पछिल्लो समय भक्तपुर स्थित मानव समाज कल्याणले महत्वपूर्ण भूमिका खेलिरहेको छ। मानव कल्...

२ बर्षकै उमेरमा आमाले छाडेर बेपत्ता , आमाको मुख हेर्ने दिन आशिकाले खुलाइन यस्तो रहस्य (भिडियो)

२ बर्षकै उमेरमा आमाले छाडेर बेपत्ता , आमाको मुख हेर्ने दिन आशिकाले खुलाइन यस्तो रहस्य (भिडियो)
यो संसारमा आमालाई माया नगर्ने कुन चाँही सन्तान होलान र। सन्तानलाई माया नगर्ने पनि कुन चाहि आमा होलिन। त्यसैले त आज मातातिर्थ औशीको दिन सामाजिक संजालका भित्ताभरी आमाको तस्बिरको साथमा ममताले भरिएको क्याप्शन देख्न पाइयो।आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर आज देशभर मातातिर्थ औंसी मनाइँदैछ । घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुगेका छन् । घर जान नपाएकाहरुले भने टेलिफोन गर...

नेपाल आइडलका कृशल र मीनराजको नयाँ गीत सार्वजनिक,कृशल र मिनराजको साथमा मोडल करिष्मा ढकालले गरीन् यस्तो दमदार अभिनय (भिडियो)

नेपाल आइडलका कृशल र मीनराजको नयाँ गीत सार्वजनिक,कृशल र मिनराजको साथमा मोडल करिष्मा ढकालले गरीन् यस्तो दमदार अभिनय (भिडियो)
काठमाडौं - नेपाल आइडलका कृशल कँडेल र मिनराज पौडेलको नयाँ गीत सार्वजनिक भएको छ।गायक कृशल कँडेल र मिनराज पौडेलको आवाज रहेको ‘बरिलै’ बोलको म्युजिक भिडियोलाई प्रबिन थापाले निर्देशन गरेका हुन् । यस गीतमा संगीत, स्वयम गीतकार नृपेश उप्रेतीको रहेको छ । यस गीतलाई युवा संगीतकार एवं गायक पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेका हुन् । यस गीतको भिडियोमा नमराज घिमिरेले छायाङकन गरेका छन् । भने सम्पादन र कल...

ओली सरकार बिरुद्ध रेखा थापाकाे माेर्चाबन्दी ! भ्रष्टाचार बिरुद्ध एक हुन आह्वान (भिडियो सहित)

ओली सरकार बिरुद्ध रेखा थापाकाे माेर्चाबन्दी ! भ्रष्टाचार बिरुद्ध एक हुन आह्वान (भिडियो सहित)
अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बौंको पूँजीगत लाभकर असुलीका लागि दवाव दिन युवालाई आह्वान गरेकी छन् । चलचित्र निर्मातासमेत रहेकी अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्दै त्यसको विरुद्ध युवा अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पारिन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एनसेलले करिव ४० अर्ब पूँजीगत लाभकर बुझाउन बाँकी रहेको उल्लेख गर...

नेपालमा छायांकन भएको अभिनेता अर्जुन कपुर अभिनित बलिउड फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’को ट्रेलर सार्वजनिक (भिडियो)

नेपालमा छायांकन भएको अभिनेता अर्जुन कपुर अभिनित बलिउड फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’को ट्रेलर सार्वजनिक  (भिडियो)
चर्चित अभिनेता अर्जुन कपुरको मुख्य भूमिका रहेको फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’को ट्रेलर सार्वजनिक भएको छ । राज कुमार गुप्ताले निर्देशन गरेका यस फिल्मको छायांकन आधाभन्दा बढी सिनहरु नेपालमा भएको हो ।यस फिल्मको ट्रेलरमा काठमाडौं र पोखराका दृश्यहरु देखाइएको छ । फिल्ममा अर्जुन , राजेश शर्मा, प्रशान्त अलेक्सजेन्डर, शान्तिलाल मुखर्जी र देवेन्द्र मिश्राको प्रमुख भूमिका रहेको छ । यस फिल्म आगामी मे २...

निलमणी भण्डारीको दोहोरी एल्बम “म चिन्दिन भने” बजारमा ! रुवाउने यो मार्मिक भिडियो हेर्नुहोस्

निलमणी भण्डारीको दोहोरी एल्बम “म चिन्दिन भने” बजारमा ! रुवाउने यो मार्मिक भिडियो हेर्नुहोस्
पछिल्लो समयमा गीत संगीतका माध्यमबाट दिन् दुखीहरुको सेवामा लागेका लोक दोहोरी गायक निलमणी भण्डारीको दोहोरी एल्बम “म चिन्दिन भने ” बजारमा आएको छ। जुन एल्बम लाई बजारमा ल्याएको छ स्कटनेपाल अनलाईन टिभीले। लामो समय देखि लोक दोहोरी क्षेत्रमा सक्रिय निलमणी आफैले यस गीतमा संगीत भरेका हुन्। यस म्युजिक भिडियोमा चर्चित गायिका देवी घर्ती र निलमणी भण्डारीको स्वर रहेको छ । निलमणी भण्डारी/देवि घर्ती, लय, निलमणी...

आमाको मुख हेर्ने दिन आयो धरधरी रुवाउने गित, हरेक छोरा छोरीले हेर्नैपर्ने मार्मिक भिडियो

आमाको मुख हेर्ने दिन आयो धरधरी रुवाउने गित, हरेक छोरा छोरीले हेर्नैपर्ने मार्मिक भिडियो
आज मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । आज आमाको सम्मानको लागि विभिन्न रचनाहरु गरिन्छ । आमालाई खुसी पार्न उपहार दिने गरिन्छ । त्यस्तै उपहार स्वरुप सबे आमाहरुको लागि बजारमा एउटा गित आएको छ । आमा । नेपालमा बिद्यमान रहेको समस्या गरिवीका कारण दिनहुँ हजारौँको सङ्ख्यामा युवाहरु बिदेशीने गरेको तितो यथार्थ हाम्रो समाजमा यथावत नै छ । केहिले बिदेशमा राम्रै कमाइ गरेका हुन्छन् भने अधिकाशंलाई भन...

वसन्त अर्याल र वर्षा अर्यालको स्वर रहेको ‘चट्ट पियारी’ बोलको गीतमा देखिएको प्रेम रोमान्स (हेर्नुहोस् भिडियोमा)

वसन्त अर्याल र वर्षा अर्यालको स्वर रहेको ‘चट्ट पियारी’ बोलको गीतमा देखिएको प्रेम रोमान्स (हेर्नुहोस् भिडियोमा)
काठमाडौँ: आफ्ना सांगितिक कृतिमा नेपाली मौलिकता झल्किनुपर्छ भन्ने सोच राख्ने नवगायक बसन्त अर्यालले ‘चट्ट पियारी’ बोलको गीत भिडियो सार्वजनिक गरेका छन् । डान्सीङ प्याटर्नको गीत ‘चट्ट पियारी’ ‘मा शब्द र संगीत गायक बसन्त स्वयम्को रहेको छ । सार्बजनिक गीतमा बसन्त अर्याल र बर्षा अर्यालको स्वर रहेको छ । संगीतकार राजन इशानको संगीत संयोजन रहेको यस गीतमा विशेष गरी दारी पालेका युवाको प्रेमलाई रोचक ढंगले समावेश...

भद्रगोलमा बलेकी श्रीमती बनेर चर्चामा आएकी अनुमतीले थालीन् गोलमालमा अभिनय, तालु डन बनेर के गरिन् यस्तो ? (भिडियो)

भद्रगोलमा बलेकी श्रीमती बनेर चर्चामा आएकी अनुमतीले थालीन् गोलमालमा अभिनय, तालु डन बनेर के गरिन् यस्तो ? (भिडियो)
काठमाडौँ । चर्चित कमेडी सिरियल भद्रगोलमा अभिनय गरेर चर्चामा आएकी कलाकार अनुमती नेपालीले गोलमालमा पुगेर हंगामा मच्चाएकी छिन् । भाईब्स कृयसनको ब्यानरमा निर्माण हुँदै आएको प्रत्येक शुक्रबार साँझ ७:०० बजे नेपाल टेलिभिजन बाट प्रशारण भाईरहेको उक्त सिरियलको भाग – ५७ बाट अभिनय थालेकी अनुमती आएसँगै गोलमाल थप रोमाञ्चक मोडमा प्रवेश गरेको छ । बिगत एक बर्षबाट निरन्तर प्रशारण हुँदै आईरहेको हाँस्य श्रृखँल...

आमाको मुख हेर्ने दिनमा बृद्धाश्रममा रहेकी आमा भेट्न गए- शिशिर भण्डारी ! (भिडियो हेर्नुस)

आमाको मुख हेर्ने दिनमा बृद्धाश्रममा रहेकी आमा भेट्न गए- शिशिर भण्डारी ! (भिडियो हेर्नुस)
काठमाडौं- वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा भोलिको दिनलाई लिइन्छ । वैशाखकृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मन...