बुद्दको जन्मस्थल चिनाउने चलचित्र ‘बुद्द बर्न इन नेपाल’ (भिडियो)

बुद्दको जन्मस्थल चिनाउने चलचित्र ‘बुद्द बर्न इन नेपाल’ (भिडियो)
ताजाखबर। नेपाली चलचित्र 'बुद्द बर्न इन नेपाल' ठ सात गते नेपालमा रिलिज हुँदैछ । चलचित्रले नेपालमा नै बुद्द जन्मेका हुन् भनेर चिनाउने यस चलचित्रका निर्माता तथा नायक रमित ढुंगानाले बताए । उनले भने, 'हामी नेपालीलाई मात्र थाहा छ को शान्तिका दुत गौतम वुद्दको जन्मस्थल नेपाल हो । विदेशीले भारतमा भनेर चिन्ने रहेछन् । त्यसकारण त्यो भ्रम चिर्नको लागि यो चलचित्र बनेको हो' । भिडियो हेर्नुहोस्:

नेपालगन्जका गायक गिरीले ल्याए नयाँवर्षको कोशेली ‘को हौ तिमी मलाई नजर लाईरहने’ (भिडियो)

नेपालगन्जका गायक गिरीले ल्याए नयाँवर्षको कोशेली ‘को हौ तिमी मलाई नजर लाईरहने’ (भिडियो)
विगत लामो समयदेखि साँगितीक क्षेत्रमा लागीपरेका गायक सुमन गिरीले नयाँ वर्ष २०७३ सालको सुुरुवातसँगै आनफ्ना स्रोतालाइ कोशेलीस्वरुप नयाँ गित बजारमा ल्याएका छन् । २०७२ मा छैन एकै पल यो मनलाइ आराम बोलको गितबाट दर्शक स्रोताको मन जित्न सफल गायक गिरीको नयाँ गितले पनि सुरुवातमै चर्चा बटुलेको छ । धेरै गितहरुमा आफ्नो कर्णप्रीय स्वर दिइसकेका गिरीले आजसम्मका सबै गितमा शब्द, सँगीत र स्वर आफैले दिएका छन् । देश रव...

सिद्ध बाबाको समाधी शंकास्पद, पोखरामा टिका लगाएर समाधी बसेका बाबाको उठ्दा निधार खाली ? (भिडियो)

सिद्ध बाबाको समाधी शंकास्पद, पोखरामा टिका लगाएर समाधी बसेका बाबाको उठ्दा निधार खाली ? (भिडियो)
बैशाख ४ गते- समाधी सम्भव छ । निरन्तर साधना र प्रयासपछि समाधीलाई सम्भव भएको उदाहरणहरु प्रशस्तै पाईन्छन् । पछिल्लो पटक पोखरामा ९ दिनसम्म बिना अक्सिजन माटो मुनीको बाकसमा समाधीमा बसेका भनिएका सिद्धबाबाको समाधीलाई लिएर भने यतिबेला निकै विवाद सिर्जना भएको छ । सामाजिक संजालहरुमा यो विषयले वहश चलाईरहेको छ । सिद्धबाबा समाधीबाट उठेको शुक्रबार विहान ९ बजेर ३५ मिनेट जाँदा टेलिभिजन लाईभ गरेरै देखाईएको थियो...

नेपाल र नामिबियाबीच खेल जारी (खेलको लाईभ भिडियो हेर्नुहोस्)

नेपाल र नामिबियाबीच खेल जारी (खेलको लाईभ भिडियो हेर्नुहोस्)
काठमाडौं, ४ बैशाख आईसीसी वर्ल्ड डिभिजन लिग अन्तर्गत अहिले काठमाडौंको किर्तीपुरमा नेपाल र नामिबियाबीच खेल भैरहेको छ । टस जितेर ब्याटिङ रोजेको नामिवियाविरुद्ध नेपालले फिल्डिङ गरिरहेको छ । नेपाल र नामिबियाबीच खेल जारी (खेलको लाईभ भिडियो हेर्नुहोस्)

९ दिनसम्म बिना अक्सिजन बन्द बाकसभित्र समाधि बसेर सकुशल निस्किए कृष्णदासजी (भिडियो)

९ दिनसम्म बिना अक्सिजन बन्द बाकसभित्र समाधि बसेर सकुशल निस्किए कृष्णदासजी (भिडियो)
पोखरा, ३ वैशाख- ९ दिनसम्म बिना अक्सिजन र बिना खानापानी बन्द बाकसभित्र समाधि बसेर सिद्धबाबा श्रीबैष्णब कृष्णदासजी महाराज सकुशल बाहिर निस्किएका छन् । पोखरामा ९ दिन अघि भू–समाधिमा बसेका महाराजले तपस्या पुरा गरेर सकुसल बाहिर निस्केका हुन् । पोखराको रामघाटमा ९ दिन अघि समग्र चिकित्सा विज्ञानलाई चुनौती दिँदै विना अक्सिजन, अन्नपानी बेगर पनि ९ दिन बिताएर उनले सबैलाई चकित तुल्याए । उनी यसरी समाधि बसेर न...

मेरो फिगर कोकाकोला गीत सुपरहिट, फिल्म चलेन (भिडियो सहित)

मेरो फिगर कोकाकोला गीत सुपरहिट, फिल्म चलेन (भिडियो सहित)
चैत ३० गते- यसबर्षको लगभग सुरुवातीतिर आएको चलचित्र अधकट्टीले खासै राम्रो व्यापार गरेन । तर यसको गीत भने सुपरहिट नै भयो । ‘मेरो फिगर कोकाकोला’ बोलको गीत योबर्ष राम्रै चलेका गीतको सूचीमा पर्छ । सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको चलचित्र अर्धकट्टीको यो गीतमा वसन्त सापकोटाको संगीत तथा किरण मिचेलको शब्द रहेको छ । यो गस्तलाई प्रल्हाद तिमल्सेना र जोनिशा पौडेलले गाएका हुन् । हेर्नुस् गीतको भिडिय...