नायिका नेहा पुनका हत्यारालाई पोखरामा यसरी सार्वजनिक गरेको थियो प्रहरीले (भिडियो सहित)

नायिका नेहा पुनका हत्यारालाई पोखरामा यसरी सार्वजनिक गरेको थियो प्रहरीले (भिडियो सहित)
पोखरामा गत माघमा हत्या गरि फालिएकी १९ बर्षीय नायिका नेहा पुनका हत्यारा सतिश खड्गीलाई प्रहरीले पत्रकार सम्मेलनमा यसरी सार्वजनिक गरेको थियो । भिडियोः

जब गाउँदा गाउँदै साथीलाई सम्झेर गायक नै रोए … (भिडियो सहित)

जब गाउँदा गाउँदै साथीलाई सम्झेर गायक नै रोए … (भिडियो सहित)
पोखरामा गत असोजमा कविता कन्सर्ट आयोजना भयो । उक्त कार्यक्रममा कवि श्रवण मुकारुङ्ग, ईश्वरमणी अधिकारी र सरस्वती प्रतिक्षाका कविताहरु संगीतसहित सुन्ने व्यवस्था मिलाएको थियो स्थानीय आयोजकले । पोखरेली ब्याण्ड लक्ष्यले संगीत संयोजन गरेको कार्यक्रममा गाउँदा गाउँदै एकजना गायक रुन पुगे । हेर्नुहोस्, यो भिडियोः

फेसबुको जालीमायाले जूनुको जवानी लुटियो (भिडियो)

फेसबुको जालीमायाले जूनुको जवानी लुटियो (भिडियो)
ताजाखबर। विगत नौ वर्ष देखी नेपाली कला क्षेत्रमा आफ्नो समय विताउदै आएका विनोद राई कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम 'ह्वाट द फ्लप' मार्फत दर्शक माझ परिचित भएका थिए । आजभोलि उनी युट्यूब पुस्ता माझ पनि निकै लोकप्रिय भएरहेका छन् । कलाकारिता मात्रै होइन उनले हाल आफ्नो समय निर्देशन तर्फपनि दिइरहेका छन् । संघर्षको लामो दुरी पार गरेर यो स्थान बनाउन सफल विनोद राईले केहि समय देखि युटुयुब च्यानल एन.के...

प्रशान्तले ल्याए ‘यो संसार को सत्य कहानी’ भिडियो सहित

प्रशान्तले ल्याए ‘यो संसार को सत्य कहानी’ भिडियो सहित
पोखरा, २३ बैशाख- नवोदित गायक प्रशान्त पौडेलले नयाँ लोक दोहोरी गीत 'यो संसारको सत्य कहानी' बजारमा ल्याएका छन् । खासगरी शब्द तथा लय संकलनमार्फत् लोकसंगीतमा पहिचान बनाएका पौडेलले अहिले आफ्नै स्वरमा सजिएको लोक दोहोरी गीत बजारमा ल्याएका हुन् । यो गीतमा गायिका देवी घर्तीलाई उनले साथ लिएका छन् । पौडेलले यसअघि तिम्रो लायक भइन पाछु मेरि भन्न, बधाई छ है लगायतका गीतहरुमा स्वर दिइसकेका छन् । उनले परदेशीको...

यस्ता छन् कवि श्रवण मुकारुङका उत्कृष्ट चार कविता (भिडियो सहित)

यस्ता छन् कवि श्रवण मुकारुङका उत्कृष्ट चार कविता (भिडियो सहित)
पोखरा, १८ बैशाख- कवि श्रवण मुकारुङका उत्कृष्ट चार वटा कविता भिडियोमार्फत् सार्वजनिक गरिएको छ । समाचारमूलक अनलाइन नेपाल रिपोर्टस् डटकमको प्रस्तुती तथा सहकार्यमा गत असोजमा आयोजित कविता कन्सर्टमा प्रस्तुत गरिएका कविता युट्युबमार्फत् सार्वजनिक गरिएको हो । प्राविधिक समस्याका कारण तत्कालै भिडियो सार्वजनिक गर्न नसकिएपनि केही ढिला गरी मात्रै उक्त कार्यक्रममा भिडियो क्रमशः सार्वजनिक गरिने भिडियो अधिकार प...

बुद्दको जन्मस्थल चिनाउने चलचित्र ‘बुद्द बर्न इन नेपाल’ (भिडियो)

बुद्दको जन्मस्थल चिनाउने चलचित्र ‘बुद्द बर्न इन नेपाल’ (भिडियो)
ताजाखबर। नेपाली चलचित्र 'बुद्द बर्न इन नेपाल' ठ सात गते नेपालमा रिलिज हुँदैछ । चलचित्रले नेपालमा नै बुद्द जन्मेका हुन् भनेर चिनाउने यस चलचित्रका निर्माता तथा नायक रमित ढुंगानाले बताए । उनले भने, 'हामी नेपालीलाई मात्र थाहा छ को शान्तिका दुत गौतम वुद्दको जन्मस्थल नेपाल हो । विदेशीले भारतमा भनेर चिन्ने रहेछन् । त्यसकारण त्यो भ्रम चिर्नको लागि यो चलचित्र बनेको हो' । भिडियो हेर्नुहोस्:

नेपालगन्जका गायक गिरीले ल्याए नयाँवर्षको कोशेली ‘को हौ तिमी मलाई नजर लाईरहने’ (भिडियो)

नेपालगन्जका गायक गिरीले ल्याए नयाँवर्षको कोशेली ‘को हौ तिमी मलाई नजर लाईरहने’ (भिडियो)
विगत लामो समयदेखि साँगितीक क्षेत्रमा लागीपरेका गायक सुमन गिरीले नयाँ वर्ष २०७३ सालको सुुरुवातसँगै आनफ्ना स्रोतालाइ कोशेलीस्वरुप नयाँ गित बजारमा ल्याएका छन् । २०७२ मा छैन एकै पल यो मनलाइ आराम बोलको गितबाट दर्शक स्रोताको मन जित्न सफल गायक गिरीको नयाँ गितले पनि सुरुवातमै चर्चा बटुलेको छ । धेरै गितहरुमा आफ्नो कर्णप्रीय स्वर दिइसकेका गिरीले आजसम्मका सबै गितमा शब्द, सँगीत र स्वर आफैले दिएका छन् । देश रव...

सिद्ध बाबाको समाधी शंकास्पद, पोखरामा टिका लगाएर समाधी बसेका बाबाको उठ्दा निधार खाली ? (भिडियो)

सिद्ध बाबाको समाधी शंकास्पद, पोखरामा टिका लगाएर समाधी बसेका बाबाको उठ्दा निधार खाली ? (भिडियो)
बैशाख ४ गते- समाधी सम्भव छ । निरन्तर साधना र प्रयासपछि समाधीलाई सम्भव भएको उदाहरणहरु प्रशस्तै पाईन्छन् । पछिल्लो पटक पोखरामा ९ दिनसम्म बिना अक्सिजन माटो मुनीको बाकसमा समाधीमा बसेका भनिएका सिद्धबाबाको समाधीलाई लिएर भने यतिबेला निकै विवाद सिर्जना भएको छ । सामाजिक संजालहरुमा यो विषयले वहश चलाईरहेको छ । सिद्धबाबा समाधीबाट उठेको शुक्रबार विहान ९ बजेर ३५ मिनेट जाँदा टेलिभिजन लाईभ गरेरै देखाईएको थियो...

नेपाल र नामिबियाबीच खेल जारी (खेलको लाईभ भिडियो हेर्नुहोस्)

नेपाल र नामिबियाबीच खेल जारी (खेलको लाईभ भिडियो हेर्नुहोस्)
काठमाडौं, ४ बैशाख आईसीसी वर्ल्ड डिभिजन लिग अन्तर्गत अहिले काठमाडौंको किर्तीपुरमा नेपाल र नामिबियाबीच खेल भैरहेको छ । टस जितेर ब्याटिङ रोजेको नामिवियाविरुद्ध नेपालले फिल्डिङ गरिरहेको छ । नेपाल र नामिबियाबीच खेल जारी (खेलको लाईभ भिडियो हेर्नुहोस्)