बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन
बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ९१ वर्षको उमेरमा निधन भएको छ । सयभन्दा बढी फिल्ममा जीवन्त अभिनय गरेका उनको आइतवार बिहान आफ्नै निवास एकान्त कुनामा निधन भएको हो । उनको आइतवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । एक छोरी र श्रीमतीसँग बस्दै आएका उनी लामो समयदेखि सुगर, प्रेसर जस्ता रोगबाट पीडित थिए । फिल्म ‘जीवन रेखा’ बाट अभिनय करिअर सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण ...

नेपाली चलचित्रको गीतमा पहिलो पटक टिकटक प्रतियोगीता – यी हुन टप ५० मा पर्नेहरु – हेर्नुहोस्

नेपाली चलचित्रको गीतमा पहिलो पटक टिकटक प्रतियोगीता – यी हुन टप ५० मा पर्नेहरु – हेर्नुहोस्
काठमाण्डौं । नेपालमा फिल्मी क्षेत्रमै पहिलो पटक नेपाली फिल्म फेक फ्रेण्डको गीतमा टिकटक प्रतियोगिता फिल्म लेखक, निर्माता, निर्देशक भिम लामाले शुरु गरे । बैशाख २३ गतेदेखि लामाले आफ्नो छैटौं चलचित्र फेक फ्रेण्डको लभ सङ ‘यो मुटु भित्र तिमिलाई सजाई राखौला ‘भन्ने गीतलाई टिकटक प्रतियोगीतामा समाविष्ट गरी उत्कृष्ट ५० छनौट गरिसकेको लामाले बताएका छन । प्रतियोगितामा बिवाद नहोस भनेर सबै प्रतिस्पर्धीहरुको मु...

यि पाकिस्तानी पत्रकार जसले इरफान खान र श्रीदेवीको निधनको मजाक उडाए

यि पाकिस्तानी पत्रकार जसले इरफान खान र श्रीदेवीको निधनको मजाक उडाए
एजेन्सी । पाकिस्तानका एक प्रस्तोता आफ्नो कार्यक्रममा गरेको एउटा ब्यवहारले निकै आलोचित बने । उनले आफ्नो कार्यक्रममा श्रीदेवी र इरफान खानको निधन माथि खिल्ली उडाए पछि निकै आलोचित बने । इरफान र श्रीदेवी दुबैसँग काम गरिसकेका नायक अदनान सिद्दीकीलाई कार्यक्रममा बोलाएका उनले उनीहरुको निधन प्रति मजाक उडाउँदै प्रश्न राखेका थिए । सिद्दिकी कार्यक्रममा उपस्थित भएका बेला ती प्रस्तोताले गरेको प्रश्नले दिग्गज कला...

मनिषा कोइरालाको अर्काे रि–ट्विट : एमसीसीलाई ध्यानपूर्वक पढ्नुपर्छ, टनकपुर सन्धि सम्झिँदैछु

मनिषा कोइरालाको अर्काे रि–ट्विट : एमसीसीलाई ध्यानपूर्वक पढ्नुपर्छ, टनकपुर सन्धि सम्झिँदैछु
काठमाडाैं -अभिनेत्री मनिषा कोइरालाले एमसीसी सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव दिएकी छन् । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता संसदमा विचाराधीन रहेको बेला पक्ष/विपक्षमा बहस भइरहेको छ । यसैबीच अभिनेत्री कोइरालाले सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव दिएकी छन् । साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यको एमसीसी सम्बन्धी ट्विटलाई रि–ट्विट गर्दै मनिषाले लेखेकी छन्, ‘हामीले ध्या...

भारतीय यी अभिनेत्रीलाई कुकुरले गर्यो यस्तो बिजोग, चुकाउनु पर्यो ठुलो मुल्य

भारतीय यी अभिनेत्रीलाई कुकुरले गर्यो यस्तो बिजोग, चुकाउनु पर्यो ठुलो मुल्य
एजेन्सी । एक भारतीय अभिनेत्री कुकुरको आ'क्रमणबाट समस्यामा परेकी छिन् । एक दिन कुुकुरले उनको अनुहारमा आ'क्रमण गर्यो । तर, यो आ'क्रमणले अभिनेत्रीको जीवन नै परिवर्तन गरिदियो । उनको अनुहारको दाग हटाउन सल्यक्रिया नै गर्न पर्ने अवस्था आइ लाग्यो । कितनी मोहब्बत–२’, ‘अर्जुन’ र ‘आदत से मजबुर’जस्ता टिभी शोमा देखिएकी अभिनेत्री सना मकबूल खान को समय अहिले खराब चलिरहेको छ । केही हप्ताअघि आफ्नै घरमा पालेको कु...

नायक अजय देवगनले निधन भएका आफ्ना पितालाइ सम्झंदै बने भावुक

नायक अजय देवगनले निधन भएका आफ्ना पितालाइ सम्झंदै बने भावुक
एजेन्सी । बलिउडको चर्चित कलाकार तथा नायक अजय देवगनले आफ्ना पिता गुमाएको एक वर्ष भएको छ । बुधवार उनको वुवाको एक वर्षको पुण्य तिथी हो । विश्वका अधिकांश मुलुकमा जस्तै भारतमा पनि अहिले लकडाउन छ । जसका कारण सबै कलाकार अहिले घर भित्रै छन् । लकडाउनको पालना गर्दै बसेका छन् । कतिपयले यस्तो अवस्थामा आफन्त गुमाउँदा पनि भेट्न जान पाएका छैनन् । वलिउडमा आफ्नो नाम निकै चर्चीत कलाकारका रुपमा दर्ज गर्न सफल ब्यक...

नायीका आँचल तनावमा, भनिन्, ‘यो अन्याय विरुद्ध ल’ड्न मलाई तपाईहरुको साथ चाहियो ‘

नायीका आँचल तनावमा, भनिन्, ‘यो अन्याय विरुद्ध ल’ड्न मलाई तपाईहरुको साथ चाहियो ‘
काठमाडौं । नायिका आँचल शर्मा सामाजिक सञ्जालमा निकै सकृय छन् । हुन त लकडाउनको समयमा अधिकाँश नायीका सामाजिक सञ्जालमा रमाइरहेका छन् । तर सोही सामाजिक सञ्जालले कतिपय नेपाली नायीकालाई अहिले तनाव दिएको छ । नायीकाहरुका बारेमा सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी, अ'श्लिल गा'ली ग'लौजका कारण तनावमा छन् । साथै अहिले भारतीय ह्याकरहरुले पनि नेपाली नायीकालाई निशाना बनाईरहेका छन् । खुलेआम चुनौती दिँदै उनीहरुले ...

भारतकी चर्चित अभिनेत्रीको सडक दुर्घटनामा परि निधन

भारतकी चर्चित अभिनेत्रीको सडक दुर्घटनामा परि निधन
भारतीय टिभी अभिनेत्री मेबिना माइकलको सडक दुर्घटनामा निधन भएको छ । २२ वर्षकी मेबिना माइकल आफ्नो घर जाँदै गर्दा सडक दुर्घटनामा परेकी थिइन् । उनी भारतको कन्नडकी निकै लोकप्रिय अभिनेत्री हुन् । कन्नड टिभी दुनियाँमा उनको निकै राम्रो पहिचान स्थापित भइसकेको थियो । उनी आफ्ना साथीहरुसँग घर मेदीकेरी जाने क्रममा एक ट्रकसँग ठोक्किएको र दुर्घटनामा परेको भारतीय मिडियाले जनाएका छन् । यो घटनाबारे प्रहरीले छानबि...

सामाजिक सञ्जालमा यस्तो सन्देश लेख्दै गरिन देहत्याग

सामाजिक सञ्जालमा यस्तो सन्देश लेख्दै गरिन देहत्याग
एजेन्सी । एक जना भारतीय अभिनेतृले मंगलवार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै देह त्याग गरेकी छन् । भारतीय टेलिभिजन अभिनेत्री प्रेक्षा मेहताले देह त्याग गरेकी हुन् । २५ वर्षीया मेहता मध्य प्रदेश राज्यको इन्दौरस्थित आफ्नै घरमा गएराति झु'ण्डि'एको अवस्थामा फेला परेकी थिइन्। पारिवारिक स्रोतले जनाएअनुसार उनले नोट समेत छाडेकी छन्। यद्यपि उनले देह त्याग गर्नुको कारण भने खुलाएकी छैनन्। क्राइम पेट्रोल, मे...

खुकुरी देखाएरै नेपालबारे गलत प्रचार गर्ने भारतिय मिडियाकर्मी गोश्वामीलाई नेपाली युवाले सबक सिकाए (भिडियो)

खुकुरी देखाएरै नेपालबारे गलत प्रचार गर्ने भारतिय मिडियाकर्मी गोश्वामीलाई नेपाली युवाले सबक सिकाए  (भिडियो)
काठमाडौं । संञ्चारकर्मी चिरन्जिवी सापकोटा,जिबेश गुरुङ र प्रविणसँग मिलेर ‘इतिहास’ बोलको गित सार्वजनिक गरेका छन्। आइतबार आहा टिभि युट्युव च्यानलबाट सार्वजनिक भएको गितमा नेपालको इतिहासको बारेमा जानकारी गराइएको छ । नेपालको लिपुलेक, कालापानी तथा लिम्पियाधुरा लगायतको विभिन्न सिमाना भारतले अतिक्रमण गरेपछि उत्पन्न परिवेशलाई लिएर रविन्द्र सुवेदीको शब्द रचनामा उक्त गित बजारमा आएको हो । संचाकर्मी चिरन्जिव...