सञ्चितालाई भित्राएका निखिलले नितासँग गरे बिहे (भिडियो)

सञ्चितालाई भित्राएका निखिलले नितासँग गरे बिहे (भिडियो)
ताजाखबर। नायिका निता ढुंगानाको सिउँदोमा सिन्दुर देखिएपछि अहिले व्यापक चर्चा छ । उनले नायक निखिल उप्रेतीसँग बिवाह गरेको हल्लाले बजार तातेको छ । उनि आँफैले फेसबुकमा सिन्दुर सहितको फोटो शेयर गरेकी हुन् । उनको निखिलसँग र एक्लै हुँदाको फोटोमा सिन्दुर देखिएको छ । अविवाहित नीताले सिन्दुर लगाएको तस्बिर पोष्ट गरेपछि धेरैले अचम्म पनि मानेका छन् । यि फोटोहरु निर्भयको शुटिङ् सेटबाट बाहिरिएका हुन् । य...

पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थानले सार्वजनिक गर्यो ‘क्रसरोड्स’

पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थानले सार्वजनिक गर्यो  ‘क्रसरोड्स’
काठमाडौँ, २६ असार । पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थान (आएसर)ले ‘क्रसरोड्स’(चौबाटो) शीर्षक कथासङ्ग्रह बजारमा ल्याएको छ । दुई वर्षअघि ल्याइएको हुलाकी सङ्ग्रहबाट साहित्य प्रकाशन सुरु गरेको संस्थाले १७ कथाकारका एक एक कथा समेटेर सो कृति सार्वजनिक गरेको हो । सङ्ग्रहलाई महेश पौड्यालले सम्पादन गर्नुभएको हो । कृति विमोचन गर्दै प्रा डा सञ्जीव उप्रेतीले आफू सो कृतिभित्र सङ्गृहीत कथाले बोकेको...

पोखरामा गुन्जियो प्रणव ब्यान्ड

पोखरामा गुन्जियो प्रणव ब्यान्ड
पोखरा, २६ असार- शास्त्रीय तथा नेपाली लोकधुनहरुलाई वायलीन, बाँसुरी र तबलाका माध्यमबाट प्रस्तुति दिँदै आएको प्रणव ब्यान्डले पोखरामा भब्य प्रस्तुति शनिबार दिएको छ । सङगीत समाज नेपाल तथा श्रीकेदारेश्वरमहादेव मणि सेवाश्रम समितिको आयोजनमा प्रत्येक महिनाको अन्तिम शनिबार सन्चालन हुँदै आईरहेको केदारेश्वर संगीत समारोहको नवौं शृङ्खलामा गायिका दिलमाया गुरुङको भक्ती संगीतको प्रस्तुती पश्चात् प्रणव ब्यान्डले र...

एनिभर्सरीमा किस उपहार

एनिभर्सरीमा किस उपहार
काठमाडौँ , २६ असार । अभिनेता साहिद कपुरले वैवाहिक जीवन सुरु गरेको एक वर्ष पुगेको छ । गत वर्षको जुलाई ८ मा मीरा राजपुतसँग बिहे गरेका साहिदले म्यारिज एनिभर्सरीमा पत्नीलाई सार्वजनिक स्थानमा किस गरेर मनाएका छन् । साहिदले इन्स्टाग्राममा मीरालाई चुम्बन गरेको फोटोसहित ‘ह्याप्पी फस्र्ट एनिभर्सरी माई लभ मीरा’ लेखेका छन् । नयाँ पत्रिकाले छापेको छ । उनकी पत्नी मीरा गर्भवती छिन् । गर्भवती पत्नीको सा...

सुल्तानका कारण विबादमा सलमान खान, लाग्यो यस्तो आरोप

सुल्तानका कारण विबादमा सलमान खान, लाग्यो यस्तो आरोप
एजेन्सी । सलमान खानको बहुप्रतिक्षित फिल्म सुल्तान रिलीज भए लगत्तै विबादमा तानीएको छ । बेला बेलामा नायिकालाई धोका दिएर बिबादमा तानीएका सलमानले सुल्तानमा साबिर बाबाको नामवाट परिचित साबिर अन्सारीले मुजफ्फुर सीजेएम कोर्टमा सलमानले धोका दिएको भन्दै उजुरी हालेपछि विबादले थप उचाई लिएको हो । अन्सारीले फिल्मको कथा मुजफ्फुको इस्लामपुरमा बस्ने साबिर बाबाको जीबनवाट प्रेरीत भएको बताउँदै सलमान , अनुष्का श...

बाँदरको एक्टिङ्गसहित ‘वृन्दावन’ छिट्टै आउँदै, ट्रेलर सार्वजनिक (भिडियो सहित)

बाँदरको एक्टिङ्गसहित ‘वृन्दावन’ छिट्टै आउँदै, ट्रेलर सार्वजनिक (भिडियो सहित)
असार २५ गते- चलचित्र वृन्दावन मार्फत् नायिका शिल्पा पोख्रेल फेरि एकपटक एक्सन अवतारमा फर्किएकी छिन् । चलचित्र ‘हवल्दार सुन्तली’मा अभिनय गरेकी शिल्पा यसपटक ‘वृन्दावन’ मा देखिएकी हुन् । यो चलचित्रमा नायक किशोर खतिवडा र दीपेन्द्र जीसीको पनि अभिनय छन् । यो चलचित्रमा बाँदरको पनि अभिनय छ । यो चलचित्र भदौ १७ गतेबाट नेपालभर रिलिज हुँदैछ । रुद्र खनालको निर्माण र राजबहादुर सानेको निर्देशनमा यो चलचित्र...

रानीको ‘नयाँ अवतार’ देखेर मान्छेहरू चकित परे

रानीको ‘नयाँ अवतार’ देखेर मान्छेहरू चकित परे
काठमाडौँ ।  निर्माता आदित्य चोपडासँग बिहे गरेकी अभिनेत्री रानी मुखर्जीले गत वर्षको डिसेम्बरमा छोरी जन्माइन् । छोरी पाएपछि उनी इटाली उडिन् । आमा बनेको सात महिनापछि उनी बिहीबार मुम्बई एयरपोर्टमा देखापरिन् । आमा बनेपछि यही नै उनको पहिलो ‘पब्लिक फेस’ थियो । बच्चा जन्माएपछि उनी निकै मोटाएकी छिन् । कतिले त उनलाई चिन्न पनि मुस्किल पर्‍यो । रानीको ‘नयाँ अवतार’ देखेर मान्छेहरू चकित परे । एयरपोर्टमा उ...

गजमेरकाे नयाँ पप गीत “इटहरीको सुकुटी” (भिडियाे सहित)

गजमेरकाे नयाँ पप गीत “इटहरीको सुकुटी”  (भिडियाे सहित)
गायक किरण गजमेरको नयाँ पप गीत “इटहरीको सुकुटी” को भिडियो सार्वजनिक भएको छ । प्रजोल एल्बममा रहेको उक्त गितमा गोपी दाहालको शब्द ,अम्बर तुम्बापो सुब्बाको संगीत अनि मोहित मुनालको संगीत संयोजन रहेको छ । मनोज विष्टको निर्देशनमा बनेको भिडियोमा विवेक र सयासाले अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्माको क्यामेरा अनि टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो नेपालको बिभिन्न रमाइलो स्थानमा छायांकन गरिएको छ । यस गित...

यस्ताे छ राष्ट्र्कवी माधव घिमिरे अभिनित म्युजिक भिडियो (भिडियाे सहित)

यस्ताे छ राष्ट्र्कवी माधव घिमिरे अभिनित म्युजिक भिडियो (भिडियाे सहित)
राष्ट्र्कबी माधब घिमिरे अभिनित म्युजिक भिडियो वाचा" सार्वजानिक (भिडियो सहित" राष्ट्र्कबी माधब घिमिरे अभिनित पहिलो म्युजिक भिडियो सार्बजनिक , गीतमा सस्कृति विद सत्य मोहन जोशीको पनि अभिनय ....हेरौ र शेर गरौ .   पुनर्निर्माणमा एकसाथ जुट्न आव्हान गर्दै  धुर्मुस सुन्तलीको अभिनयमा ''यो प्रण यो समर्पण'' नामक चर्चित म्यूजिक भिडियो सार्वजनिक गरेका डा । भीष्मकुमार भूसालको ''वाचा'' शीर्षकको अर्...

‘तीजको बेलामा नौरंगी सारी’ सार्वजनिक (भिडियो सहित)

‘तीजको बेलामा नौरंगी सारी’ सार्वजनिक (भिडियो सहित)
ताजा खबर २४ असार  ,  काठमाडौं । गायिका सहिमा श्रेष्ठको तीज गीत ‘तीजको बेलामा नौरंगी सारी’ को भिडियो सार्वजनिक भएको छ । विना म्युजिक प्रा.लिको उत्पादनमा बनेको म्युजिक भिडियोको अनलाईन डिजिटल पत्रिका नेपाल सन्देश डटकमको युट्युबमार्फत भिडियो सार्वजनिक भएको हो । गीतकार नैनासिंह राईको शब्दमा तयार भएको सो गीतमा संगीत भने टिका भण्डारीले दिएका छन् । इन्द्र भण्डारीको निर्देशनमा निर्माण गरिएको यो तीज गीतको...