कंगना, करीना र सोनम को साथमा रणबिरको पार्टी

कंगना, करीना र सोनम को साथमा रणबिरको पार्टी
ताजा खबर नेपालगंज ३०, चैत्र । ब्रेकअप हुने बित्तिकै प्रेमी र प्रेमिका अचानक पार्टीहरुमा व्यस्त हुने गर्दछन् । तपाई आफ्नो खुशी देखाउने को- शिस गर्नुहुन्छ । पत्नी संग अलग हुनसाथ ऋतिक रोशन धेरै पार्टीहरुमा देखिन थाले । यही अवश्था अहिले केटरिना कैफ बाट अलग भएका रणबिर कपुरको देखिन्छ । अहिले रणबिर संग मोजमस्तीको समय छ । भर्खरै मात्र उनि करीना कपुर खान र उनको पति सैफ अलि खानको घरमा पार्टी गर्दै गरेको भेट...

वर्ष २०७२-थोरै चलचित्र सफल तर उत्साह यथावत

वर्ष २०७२-थोरै चलचित्र सफल तर उत्साह यथावत
काठमाडौँ, ३० चैत । “पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाऊ न अनि घामले तिमीलाई सताउला, काली तिमीलाई बनाउला तिमीलाई पिरतीको छाता ओढाउला ...”, यो एउटा नेपाली चलचित्रको अति नै चर्चित गीत हो । गत वैशाखमा नयाँ वर्ष सुरु हुन अघि नेपाली चलचित्र ‘रेशम फिलिली’को यो गीत जनजनको कानमा गुञ्जिएको थियो । यो गीत यति लोकप्रिय भयो कि यसको आधिकारिक भिडियो बजारमा नआउँदै देश व...

सलमान खान अभिनित सुल्तान’ को टिजर सार्वजनिक (भिडियो)

सलमान खान अभिनित सुल्तान’ को टिजर सार्वजनिक (भिडियो)
एजेन्सी । बलीउडका चर्चित अभिनेता सलमान खानको नयाँ चलचित्र सुल्तान’ को टिजर सार्वजनिक भएको छ। यशराज फिल्म्सको ब्यानरमा बनेको अली अब्बास जफरद्वारा निर्देशित सुल्तानमा सलमान दमदार बडीबील्डरका रुपमा देखिएका छन् । डेढ मिनेट लामो टिजर मा मुख्य रुपमा सलमानलाई मात्रै फिचराइज गरिएको छ । बहुप्रतिक्षित चलचित्रका रुपमा हेरिएको चलचित्र जुलाई ६ मा रिलिज हुनेछ।

मेरो फिगर कोकाकोला गीत सुपरहिट, फिल्म चलेन (भिडियो सहित)

मेरो फिगर कोकाकोला गीत सुपरहिट, फिल्म चलेन (भिडियो सहित)
चैत ३० गते- यसबर्षको लगभग सुरुवातीतिर आएको चलचित्र अधकट्टीले खासै राम्रो व्यापार गरेन । तर यसको गीत भने सुपरहिट नै भयो । ‘मेरो फिगर कोकाकोला’ बोलको गीत योबर्ष राम्रै चलेका गीतको सूचीमा पर्छ । सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको चलचित्र अर्धकट्टीको यो गीतमा वसन्त सापकोटाको संगीत तथा किरण मिचेलको शब्द रहेको छ । यो गस्तलाई प्रल्हाद तिमल्सेना र जोनिशा पौडेलले गाएका हुन् । हेर्नुस् गीतको भिडिय...

पाईरेसी विरुद्ध कन्दराको देशव्यापी अभियानमा अनेरास्ववियुको साथ

पाईरेसी विरुद्ध कन्दराको देशव्यापी अभियानमा अनेरास्ववियुको साथ
शुसन घिमिरे पोखरा, २९ माघ- नेपाली सँगितमा बढ्दो पाईरेसि विरुद्ध चर्चित व्याण्ड कन्दराले देशव्यापी अभियान सुरु गरेको छ । अभियानलाई साथ दिँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियनको आयोजनामा पृथ्वीनारायण क्याम्पसमा व्याण्डले आफ्नो पहिलो प्रस्तुति राखेको छ । पोखराबाट साँगितिक यात्रा थालेको नेपालकै चर्चित तथा पुरानो व्याण्डका गितमा नयाँ पुस्ताका युवा विद्यार्थिहरु झुमेका थिए । “जीन्दगि य...

लखनभाई र लक्षुमनीया बने धुर्मुस सुन्तली (फोटोफिचर)

लखनभाई र लक्षुमनीया बने धुर्मुस सुन्तली (फोटोफिचर)
ताजा खबर । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) क्षमुमनीया र लखनभाईको भूमिकामा देखिने भएका छन् । बाल विवाह र चेलीबेटि बेचबिखन विरुद्धको बालमैत्री मैथिली सर्ट फिल्म मुन्नीमा उनीहरु मधेसी पात्रको रुपमा देखिन लागेका हुन् । पछिल्लो समय हाँस्य टेलिश्रृंखला मेरी बास्यै सँगै चेतनामुलक फिल्म निर्माणमा व्यस्त धुर्मुस सुन्तली चर्को घाम र हावाहुरीका बाबजुद मुन्नीको छाँयाकनका लागि...

सार्वजनिकस्थलमा सांस्कृतिक कार्यक्रम गर्न नपाइने

सार्वजनिकस्थलमा सांस्कृतिक कार्यक्रम गर्न नपाइने
काठमाडौं, २८ चैत- सरकारले ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्र वरवर आवागमनमा अवरोध पुग्नेगरी सार्वजनिक स्थलमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न निषेध गरेको छ । पर्व मनाउने नाममा शान्तिसुरक्षा र सवारी आवागमनमा अवरोध पुग्ने गरेको निष्कर्ष निकाल्दै महानगरीय प्रहरी र काठमाडौं जिल्ला प्रशासन कार्यालयले आम सर्वसाधारणको आवगमनमा अवरोध पुग्ने गरी कुने पनि संस्कृतिक कार्यक्रम भोजभतेर, होहल्लालगायतका गति...

राष्ट्रिय मुक्तक पुरस्कारबाट थापा सम्मानित

राष्ट्रिय मुक्तक पुरस्कारबाट थापा सम्मानित
पोखरा, २८ चैत । मुक्तक मञ्च पोखराबाट सञ्चालित तथा साहित्यकार विष्णु अल्पविरामले स्थापना गर्नुभएको यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कारबाट साहित्यकार रत्नशम्शेर थापालाई सम्मान गरिएको छ । मुक्तकको क्षेत्रमा योगदान पु¥याएको भन्दै काठमाडौँको कमलपोखरी निवासी ७६ वर्षीय थापालाई रु ११ हजार १११ राशिको सो पुरस्कारबाट सम्मान गरिएको हो । पुरस्कार दुई÷दुई वर्षमा वितरण गरिन्छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा...

कंगना र ऋतिक बीच लडाई बड्दै

कंगना र ऋतिक बीच लडाई बड्दै
ताजा खबर नेपालगंज, २७ चैत्र  । ऋतिक रोशन र कंगना रनौत बिचको कानुनी लडाई अझै गम्भीर मोड लिइसकेको छ । केहि समय अगाडी यो लडाईको  फैसला अदालतको बाहिर नै हुने अनुमान गरिएको  थियो, तर अहिले यस्तो अवस्था रहेको छैन किनभने कंगनाले ऋतिक र उनको टिमको विरुद्ध  आफु पर्ति दुष्प्रचारको उजुरी दिएकी छिन् । मिडियामा यो खबर आएको थियो कि कंगनाको साथमा जानकारी छ, ऋतिक रोशनको अकाउन्ट ह्याक  गरेर कसैले कंगनालाई इमे...

नयाँ मिस नेपाल अश्मि श्रेष्ठ भन्छिन्ः नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउनेछु

नयाँ मिस नेपाल अश्मि श्रेष्ठ भन्छिन्ः नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउनेछु
काठमाडौँ, २७ चैत । शुक्रबार राति ‘मिस नेपाल वल्र्ड –१६’ घोषित हुनुभएकी अश्मी श्रेष्ठ देशकी २२ औँ मिस नेपाल हुनुहुन्छ । नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएकोमा रुबी राणाले पहिलो उपाधि जित्नुभएको थियो । त्यसपछि ९५ मा सुुमी खड्का, ९६ मा पुनम घिमिरे मिस नेपाल हुनुभयो । सन् १९९७ मा ‘मिस नेपाल’ र ‘मिस नेपाल वल्र्ड’को स्वरुपमा दुई पटक यो प्रतियोगिता भएको थियो । सोअन्तर्गत मिस नेपालक...