१५ सय वर्षअघिको कथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ बन्ने

१५ सय वर्षअघिको कथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ बन्ने
ताजाखबर। मिथिलाका राजा सलहेसको गाथामाथि 'सलहेसः द पिपुल्स हिरो' नामक आवधिक फिल्म निर्माण गर्ने घोषणा गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमकाविच १५ सय वर्ष अघिको उक्त ऐतिहासिक कथा माथि फिल्म बन्ने जानकारी गराईयो । भोर कम्पनीप्रा.लिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर भाव भएको व्यक्तित्व मानिन्छन् । उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका...

थाइल्याण्डमा छायांकन हुँदै नेपालीको शान

थाइल्याण्डमा छायांकन हुँदै नेपालीको शान
ताजाखबर। बिजी फिल्मस्को व्यानरमा निर्माण हुने नयाँ फिल्म 'नेपालीको शान' थाइल्याण्डमा छायांकन गरिने भएको छ । फिल्म युनिटले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको छायांकन थाइल्याण्डमा हुने जानकारी दिएको हो । फिल्मका निर्देशक बीएस बलामीका अनुसार फिल्ममा प्रेम, रोमान्स र नेपाल प्रतिको माया तथा नेपालीको शानलाई प्रस्तुत गरिनेछ । फिल्ममा उनकै प्रस्तति र लेखन रहनेछ । फिल्ममा प्रज्जवल गिरी, ...

लालजोडीको ‘माँ कसम’ सार्वजनिक (भिडियो)

लालजोडीको ‘माँ कसम’ सार्वजनिक (भिडियो)
ताजाखबर। भदौ १७ गतेबाट देशभर प्रदर्शनमा आउने नेपाली चलचित्र 'लालजोडी'को नयाँ गीत रिलीज भएको छ । गीतमा नायिका रेखा थापा र गायक प्रह्लाद तिमिल्सिनाको स्वर रहेको छ । यस गीतमा लक्ष्मण सुवेदीका शब्द तथा थानेश्वर गौतमको संगीत रहेको छ । गीतमा हाँस्यकलाकार तथा 'लालजोडी'का प्रमूख कलाकार ज्योती काफ्ले र नायिका रजनी केसीको अभिनय छ । यो गीतमा नायिका केसी बोल्ड लुक्समा देखिएकी छिन् । यो चलचित्र छ । चलचित...

जब हट मोडलले पार्टीमा आफ्नो सर्जरी गरेको बक्षस्थल शो गरिन्

जब हट मोडलले पार्टीमा आफ्नो सर्जरी गरेको बक्षस्थल शो गरिन्
एजेन्सी । मोडलहरु आँफैमा स्वभावैले खुल्न रुचाउँछन् । जब उनीहरुले आाफुलाई शो गर्ने स्थान पाउँछन् तब उनले मिल्ने र हुनेजति धमाधम शो गर्न थाल्छन् । यस्तै हर्कत देखाएकी छिन् २८ बर्षकी मोडल जेमा लुसीले । उनले मध्यरातमा पार्टीमा रमाइलो गर्ने क्रममा आफ्ना कपडाले समेत धान्न नसकेको बक्षस्थल शो गरेकी हुन् । त्यतिबेला उनी मदिराले झुम थिइन् । उनको शरीरमा खोपिएका विभिन्न ट्याटुहरु पनि सजिलै देख्न सकिन्थ्...

पुरानी दिल्लीका गल्लीमा मनोज वाजपेयी

पुरानी दिल्लीका गल्लीमा मनोज वाजपेयी
ताजाखबर। मनोज वाजपेयी आजकल एक इंटरनेशनल प्रोजेक्ट 'द शैडोज'मा काम गरिरहेका छन् । फिल्ममा उनको साथमा बेल्जियन एक्ट्रेस लारा वरलिंदेनले काम गरिरहेकी छिन् । यि दुई पुरानी दिल्लीमा शूटिंग गरिरहेका छन् । उनिहरुका अलावा चलचित्रमा रणवीर शौरी, नीरज काबी र शहाना गोस्वामी नजर आउनेछन । फिल्मलाई लस एंजेलिसका फिल्ममेकर दीपेश जैनले निर्देशन गरिरहेका छन् । यो फिल्म एक साईकोलोजिकल ड्रामा हो । कहानी एक व...

सलमानको बिहे कहिले हुन्छ भगवानलाई पनि थाहा छैन: सलीम

सलमानको बिहे कहिले हुन्छ भगवानलाई पनि थाहा छैन: सलीम
ताजाखबर। सुपरस्टार सलमान खानको बिहेको तारिखको सँधै चर्चा हुन्छ तर उनका पिता सलीम खानले सलमान बिहे कहिले हुन्छ त्यो भगवानलाई पनि थाहा नहुने बताएका छन् । चर्चित स्क्रिप्ट राईटर समेत रहेका सलीमलाई कहिले काहिँ छोरा सलमानको बिहेका बारेमा प्रश्नहरु आईरहन्छन् । उनले ट्वीटरमा घोषणा गरेका छन् कि उनलाई अबदेखी सलमानको बिहेका बारेमा नसोधियोस् । उनले ट्वीटरमा यसबारेमा आफुलाई त के भगवानलाई पनि थाहा नभएको...

हिल साइडमा मिस टिनेजरहरु

हिल साइडमा मिस टिनेजरहरु
ताजाखबर। मिस टिन कलेज सिजन ४ मा सहभागी ३० जना प्रतियोगीहरुले नगरकोट स्थित हिल साइड भिलेज रिसोर्टमा आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । चलचित्र निर्देशक संचारकर्मी जनक दीप पराजुली, गायक सुमन शेखर मानन्धर, गायक तथा मोडल दिनेश थापा र रेजिना तुलाधरले सहभागीहरुको प्रतिभाको मुल्यांकन गरेका थिए । सहभागीहरु धेरैले नृत्य प्रस्तुत गरेका थिए भने केहिले गीत गाएका थिए । उक्त कार्यक्रममा आंचल धामी, आ...

अवसरबाट बञ्चित प्रतिभाहरुको पहिचान गरिने

अवसरबाट बञ्चित प्रतिभाहरुको पहिचान गरिने
ताजाखबर। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले विकटमा जन्मेर अवसरबाट बञ्चित प्रतिभाहरुको पहिचान गर्ने भएको छ । यसको लागि 'गाउँ-गाउँमा नेपाली गीतसंगीतमा झुकाव राख्ने प्रतिभाहरुको वर्तमान अवस्था, भोग्न परेका समस्या तथा समाधानका विकल्पहरु' शिर्षकमा सामाजिक संजालमार्फत सर्वेक्षण गर्न लागिएको बताईएको छ । "यो अभियानमार्फत गाउँ टोलमा भएका भोलिका धरोहर आजका संगीतका कलिला मुनाहरुलाई...

विश्वविद्यालयमा पढ्नुपर्ने नाटक मञ्चमा

विश्वविद्यालयमा पढ्नुपर्ने नाटक मञ्चमा
ताजाखबर। दोस्रो विश्वयुद्धपछि लेखिएको नोबेल पुरस्कारबाट पुरस्कृत आइरिस नाटककार सेमुयल बेकेटको नाटक 'क्राप्स लास्ट टेप' विश्वका विभिन्न विश्वविद्यालयहरुमा समेत पढाई हुन्छ । नेपामा पनि त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतमा स्नातक तहमा समावेश यस नाटक अहिले नेपाली भाषामा मञ्चन भइरहेको छ । सुनधारा, काठमाडौं मलस्थित नाटकघर थिएटर मलमा बेकेटको नाटकलाई नेपालीकरण गर्दै 'एकलव्यको अन...

केटाको पछि कहिल्यै लाग्दिन तर धेरैकी ड्रिमगर्ल हुँ: रजनी केसी (भिडियो सहित)

केटाको पछि कहिल्यै लाग्दिन तर धेरैकी ड्रिमगर्ल हुँ: रजनी केसी (भिडियो सहित)
ताजाखबर। नायिका रजनी केसीले आफु निकै हक्की स्वभावकी रहेको बताएकी छिन् । उनले आफु धेरैको ड्रिमगर्ल भएको तर केटालाई भने वास्ता नगर्ने बताएकी छिन् । चलचित्र 'लालजोडी' प्रचारको समयमा गरिएको एक कुराकानीमा उनले आफुले निकै नखरा पार्ने पनि बताएकी छिन् । उनले 'लालजोडी' र आफ्नो वास्तविक जीवनमा उस्तै चरित्र रहेको बताएकी हुन् । भदौ १७ गते नायिका केसीका दुई चलचित्र एकसाथ रिलीज हुँदैछन् । उनि अभिनित 'लालज...