कोरोनाले बाजुराकी २ वर्षीया निधन, मृतकको संख्या ८ पुग्यो

कोरोनाले बाजुराकी २ वर्षीया निधन, मृतकको संख्या ८ पुग्यो
बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाभाइरसबाट निधन भएको पुष्टि भएको छ। सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मृतक बालिकाको कोरोना पोजेटिभ आएको पुष्टि गरे। योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ८ पुगेको छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्को पृष्टी गरेको छैन । आइतबार हुने नियमित पत्रकार सम्मेलनमा जानकारी दिने बताइएको छ । बालिकाको आइतबार बिहान बाजुराको जिल्ला अस्पता...

बाबुरामले आज प्रतिनिधिसभा बैठकमा राखे अचम्मको माग

बाबुरामले आज प्रतिनिधिसभा बैठकमा राखे अचम्मको माग
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले सबै नेपालीको थर फेर्नुपर्ने प्रस्ताव गरेका छन्। सरकारले प्रस्तुत गरेको आगामी बर्षको बजेटमाथि आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै बाबुरामले बर्णाश्रम व्यवस्था नफेरे सम्म सामाजिक सुरक्षा र न्याय हुननसक्ने बताए। ‘मेरो नाम बरु बाबुराम दलित भनेर राख्दा हुन्छ, अब सबैले नामको पछाडि कामी थर राखौं, बाबुराम भट्टराई कामी भनौं, क...

बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन
बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ९१ वर्षको उमेरमा निधन भएको छ । सयभन्दा बढी फिल्ममा जीवन्त अभिनय गरेका उनको आइतवार बिहान आफ्नै निवास एकान्त कुनामा निधन भएको हो । उनको आइतवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । एक छोरी र श्रीमतीसँग बस्दै आएका उनी लामो समयदेखि सुगर, प्रेसर जस्ता रोगबाट पीडित थिए । फिल्म ‘जीवन रेखा’ बाट अभिनय करिअर सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण ...

कोरोनाविरुद्ध खोप नेपालमै भयो तयार, परीक्षण माग

कोरोनाविरुद्ध खोप नेपालमै भयो तयार, परीक्षण माग
हेटौँडा - हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गर्नुभएको छ । वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा दासले यसअघि हर्बल सेनिटाइजर बनाइसक्नुभएको छ । सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययनअनुसन्धानबाट ...

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको निधन, १६ हजार संक्रमित

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको निधन, १६ हजार संक्रमित
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर निधन हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा बहराइनमा दुई नेपालीको यो साता निधन भएको हो । संघअन्तर्गत स्वास्थ्य समितिले संक...

चीनबाट फैलिएको कोरोना भाइरसबिरुद्धको भ्याक्सीन पनि सबै भन्दा पहिले चीनले नै दिने !

चीनबाट फैलिएको कोरोना भाइरसबिरुद्धको भ्याक्सीन पनि सबै भन्दा पहिले चीनले नै दिने !
एजेन्सी–यतिखेर विश्वका कैयौं मुलुक कोरोना भाइरसको भ्याक्सिन तयार पार्ने दौडमा छन्। यही दौडका क्रममा अमेरिका र चीनबीच ‘अघोषित युद्ध’ जस्तै छ। अमेरिकी अधिकारीहरु चीनले पहिला भ्याक्सिन तयार गरेमा यसको प्रयोग आर्थिक र कूटनीतिक सफलता हासिल गर्न सक्ने भन्दै डराइरहेका छन्। विश्वका केही देशहरु भने एक-अर्काबीच सूचना साटासाट गर्दै भ्याक्सिनको तयारीमा काम गरिरहेका छन्। तर चीन र अमेरिका आ–आफ्नै हिसाबले भ्य...

जेठ ३२ गतेसम्म लकडाउन लम्बाउने सरकारको निर्णय

जेठ ३२ गतेसम्म  लकडाउन लम्बाउने सरकारको निर्णय
मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो । सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको पनि ती मन्त्रील...

फेरी नेपालमा कोरोनाबाट १ जनाको निधन, निधन हुनेको संख्या सात पुग्यो

फेरी नेपालमा कोरोनाबाट १ जनाको निधन, निधन हुनेको संख्या सात पुग्यो
दैलेखको दुल्लु नगरपालिकाको एक क्वारेन्टिनमा निधन भएका युवामा कोरोना भएको पुष्टि भएको छ । वडा नं ११ कालभैरवको क्वारेन्टिनमा आज बिहान निधन भएका ३५ वर्षीय युवाको आज नै पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभयो । बिहीबार उहाँको स्वाब सङ्कलन गरिएको थियो । यही जेठ ७ गते भारतबा...

नेपालमा कोरोनाले २१ देखि ३० बर्षका उमेरलाइ संक्रमित बनाउन थाल्यो

नेपालमा कोरोनाले २१ देखि ३० बर्षका उमेरलाइ संक्रमित बनाउन थाल्यो
विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः बढ्दै गएको छ । सङ्क्रमण दर बढेसँग जोखिमको चुनौती पनि उत्तिकै छ । कूल एक हजार ४०१ सङ्क्रमितमध्ये पछिल्लो एक सातामा मात्रै ८०४ जनामा रोग देखियो । जेठ १४ पछि चार दिनमा दैनिक सय भन्दामाथि सङ्क्रमित भेटिए । उक्त चार दिनमा मात्रै ६२९ संक्रमित फेला परे । शुक्रबार १७० जनामा देखिएको कोभिड–१९उन्नाइसले बढेर आज सबैभन्दा ...

कोरोनाको कहरमा रुमल्लिएको अमेरिकामा अर्को भयावह तस्बीर पनि अगाडि आयो (भिडियोसहित)

कोरोनाको कहरमा रुमल्लिएको अमेरिकामा अर्को भयावह तस्बीर पनि अगाडि आयो (भिडियोसहित)
जेम्स ल्यापोर्टा – संयुक्तराज्य अमेरिकाका दर्जनौं शहरहरूमा शुक्रबार हिं'सा भ'ड्किएसँगै रक्षा मन्त्रालयले मिनियापोलिस राज्यमा सेना परिचालन गर्नेगरी सेनालाई सतर्क अवस्थामा राखिएको जनाएको छ । अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँ'टी थि'चेर एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको निधन भएपछि भड्किएको हिं'सा देशव्यापी बनेको छ । प्रत्यक्षदर्शीका अनुसार हतकडी लगाइएका ती युवकको घाँ'टीमा घुँ...