आज हरिबोधनी एकादशी यस्ता छन् तुलसीको पत्ताको चमत्कारिक फाइदा , अब घरमा नै बनाउनुहोस् फेसवास देखि प्रफ्युमसम्म

आज हरिबोधनी एकादशी  यस्ता छन् तुलसीको पत्ताको चमत्कारिक फाइदा , अब घरमा नै बनाउनुहोस् फेसवास देखि प्रफ्युमसम्म
एजेन्सी – तुलसीको कुरा आयोकी तपाईलाई तात्तातो हर्बल चियाको याद आउँछ होला । तर यसको एउटा मात्रै फाइदा छैन । तुलसी पत्ताका कैयाँै फाइदाहरु छन् । जसमा भरपुर मात्रामा भिटामिन के पाइन्छ । भिटामिन केको मात्राका कारण यसको सेवले विभिन्न रोगहरुबाट मात्र नबचाई छालाको सरक्षामा पनि विशेष सहयोग पुर्याउँछ । तुलसीको सुकेका पातलाई पानीमा उमालेर फ्रिजमा राख्नुहोस् । त्यसलाई सुकाएरु डि फ्रिजमा राखिदिनुहोस् र...

सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ ? होसियार ! मर्निङ वाक खतरापूर्ण

सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ ? होसियार ! मर्निङ वाक खतरापूर्ण
काठमाडौं -सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् । बाहिरी प्रदूषणका कारण हानिकारक कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ ।त्यसैले दूषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन्बढ्दो वायु प्रदूषणका कारण मर्निङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ प्राडा. ढुण्डिराज पौडेलको सुझाव छ । यो खबर आज ...

सूर्तीजन्य पदार्थको उत्पादन गर्ने कम्पनिनै प्रतिबन्ध लगाउन माग

सूर्तीजन्य पदार्थको उत्पादन गर्ने कम्पनिनै प्रतिबन्ध लगाउन माग
काठमाडौँ - सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन तथा नियमावली कार्यान्वयनमा नआएकोमा सरोकारवार निकायले चिन्ता व्यक्त गरेका छन् । ऐन तथा नियमावली विसं २०६८ तथा निर्देशिका विसं २०७१ मा जारी भएको थियो । सो नियमावलीमा मुख्यतः सूर्तीजन्य पदार्थको वट्टा, पार्सल तथा ¥यापरमा ९० प्रतिशत चेतनामुलक सन्देश चित्र अङ्कित छाप्ने वाध्यकारी व्यवस्था छ । प्रमुख सूर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी स...

जानिराखौ पिसाब रोक्दा निम्तिन सक्छन् यी सात समस्या

जानिराखौ पिसाब रोक्दा निम्तिन सक्छन् यी सात समस्या
पिसाब शरीरको सामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ । पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पु¥याउँछ र पिसाब फेर्न मन लाग्छ । यदि पिसाब थोरै  समय पनि रोकियो भने संक्रमण सुरुवात हुन्छ । पिसाब रोक्दा कस्ता समस्या निम्तन्छन् त ? १. मानिसहरु पिसाब केही मिन...

जानिराखौ यस्ता छन तीतो करेला खानुका फाइदै फाइदा

जानिराखौ यस्ता छन तीतो करेला खानुका फाइदै फाइदा
करेला प्राय हामी सबैले सुनेको, देखेको तथा खाएको खाद्य वस्तु हो । करेलालाई प्राय अचारको रूपमा प्रयोग गरिन्छ । तितो हुने भएकाले सबैको राजोईमा नपर्ने यो करेलाको औषधीय गुण भने निकै राम्रा छन् । करेलाको उचित प्रयोगले विभिन्न रोगमा निकै फाइदा पुर्याउँछ । करेलालाई प्रयोग गर्ने विधी थाहा हुन सके यसबाट धेरै पाइदा लिन सकिन्छ । करेलालाई यसरी प्रयोग गर्न सकिन्छ औषधीका रूपमा…१. कमलपित्तमा: द्रोणपुष्पी र...

यस्ता छन् ल्वाङ चिया पिउनुका फाइदा , जानिराखौं

यस्ता छन् ल्वाङ चिया पिउनुका फाइदा , जानिराखौं
चिया हाम्रो संस्कार हो । अधिकांश नेपालीलाई बिहान उठेपछि एक कप चिया पिउनैपर्छ । अझ सहरी क्षेत्रमा त भेटघाट वा छलफलमा चिया बहाना नै बन्ने गरेको छ । तर, चिया बढी पिउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्छ । यद्यपि, शरीरलाई फाइदा पुर्‍याउने चिया पनि छन् । जसमा एउटा पर्छ, ल्वाङ चिया । -ल्वाङवाला चिया अदुवा र अलैँची चियाभन्दा पनि बढी फाइदाजनक हुन्छ । त्यसैले यस्तो चियाको प्रयोग गर्ने बानी...

जाडोमा छालाको सौन्दर्य कसरी जोगाउने ? यस्तो छ उपाय

जाडोमा छालाको सौन्दर्य कसरी जोगाउने ? यस्तो छ उपाय
सुष्माकला चाम्लिङ राई, ब्युटिसियन - छालामा असर पर्ने धेरै कारण छन् - आफ्नो अनुहार मुलायम, दागरहित, चाउरीरहित र चम्किलो होस् भन्ने चाहना राख्नु स्वाभाविक हो । तर, बिहानदेखि बेलुकीसम्म प्रत्येक दिनको जीवन, खानपान, व्यस्तता, थकान, अनिद्रा, वातावरणीय प्रदूषण, सूर्यको किरण आदिले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ । फलस्वरूप अनुहारमा विभिन्न समस्या देखा पर्न थाल्छ । छाला मुलायम, चम्किलो र द...

नर्भिक अस्पताल द बिज अवार्ड प्राप्त गर्न सफल

नर्भिक अस्पताल द बिज अवार्ड प्राप्त गर्न सफल
काठमाडौँ - नेपालको चिकित्सा क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय सेवा प्रवाह गरेबापत नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड ’प्राप्त भएको छ । दी वल्र्ड कन्फडेरेशन अफ बिजिनेश (वल्र्डकव) नामक संस्थाले प्रदान गरेको उक्त पुरस्कार आज राजधानीमा आयोजित एक विशेष समारोहमा हस्तान्तरण गरियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा उक्त संस्थाका अन्तर्र...

१३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी

१३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी
कञ्चनपुर - बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो ।कात्तिक २५ गतेदेखि धर्नामा बस्नुभएका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखा खोकी लागेको र हातखुट्टा...

जान्नुहोस् केराको बोक्रो बन्छ मोटोपन,अनिन्द्रा र क्यान्सरको लागि अचूक औषधि

जान्नुहोस् केराको बोक्रो बन्छ मोटोपन,अनिन्द्रा र क्यान्सरको लागि अचूक औषधि
केरा कयौँ किसिमको स्वास्थ्यवर्द्धक भिटामिन्स र मिनरल्सको भरिपूर्ण स्रोत हो । यसमा भिटामिन बी-६, बी-१२, पोटाशियम र म्याग्नेशियम जस्ता आवश्यक पोषक तत्व पाईन्छ । जहाँ केरा मसल्स र वजन बढाउनको लागि उपयोगी हुन्छ भने त्यहीँ केराको बोक्रा वजन घटाउनका लागि अचूक उपायको रूपमा प्रयोग गरिन्छ । अधिकांशले केरा खाईसकेपछी बोक्रा फ्याँक्ने गर्दछन् । उनीहरूलाई यो थाहा हुँदैन कि जुन बोक्रा फालिरहेका हुन्छन्, त्यसमा ...