काठमाण्डौ सहित अन्य जिल्लामा फेरी थपिए १९ जना संक्रमित, कोरोना तीव्र रुपमा फैलियो

काठमाण्डौ सहित अन्य जिल्लामा फेरी थपिए १९ जना संक्रमित, कोरोना तीव्र रुपमा फैलियो
काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६०३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एकै दिन आइतवार १९ जना संक्रमित थपिएका हुन्। जस अनुसार पर्सा, नुवाकोट, रुपन्देही, बारा, कपिलवस्तु, काठमाण्डौमा नयाँ संक्रमित भेटिएका छन्। त्यसैगरी गुल्मीको मदानेमा पनि एकजना संक्रमित भेटिएका छन्। यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो। अब देशक...

एकै ठाउँमा ११४ कोरोना सङ्क्रमित देखिएपछि स्थानीय सरकारले माग्यो केन्द्रसंग गुहार

एकै ठाउँमा ११४ कोरोना सङ्क्रमित देखिएपछि स्थानीय सरकारले माग्यो केन्द्रसंग गुहार
नरैनापुर गाउँपालिकामा ११४ कोरोना सङ्क्रमित देखिएपछि स्थानीय सरकारले गुहार मागेको छ । गाउँपालिकाले शनिबार तीन तहका सरकार र सरोकार राख्ने निकायलाई पत्राचार गर्दै तत्काल उच्चस्तरीय चिकित्सकटोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ । गाउँपालिकाले क्वारेन्टिनबाट समुदायस्तरसम्म सङ्क्रमण फैलिने र अवस्था भयावह हुने सम्भावना देखिएकाले स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन बाँके प्रशासनमार...

कोरोनाको औषधी पत्ता लाग्यो, ४ दिनमा नै बिरामीमा नेगेटिभ लक्षण देखिएको वैज्ञानिकको दाबी

कोरोनाको औषधी पत्ता लाग्यो, ४ दिनमा नै बिरामीमा नेगेटिभ लक्षण देखिएको वैज्ञानिकको दाबी
काठमाडौं। करिब साडे ४ महिनादेखि विश्वभर महामारीको रुपमा फैलीइरहेको कोरोना संक्रमणका कारण संसार नै आजित बनिरहेका बेला विभिन्न देशका चिकित्सकहरुले यो रोगको औषधी पत्ता लगाएको दाबी गरेका छन् । अमेरिका विभिन्न कम्पनी र बैज्ञानिकहरुले यो रोगको औषधी पत्ता लगाइसकेको दाबी बंगलादेशी डाक्टरहरुको एक टिमले कोरोनाभाइरसको औषधी बनाएको दावी गरेका छन् । बंगलादेश मेडिकल कलेज हस्पिटलमा मेडिसिन डिपार्टमेन्टका हे...

बुटवलको कोरोना विशेष अस्पताल र नारायणी अस्पतालबाट १९ जना कोरोनालाई जितेर घर फर्किए !

बुटवलको कोरोना विशेष अस्पताल र नारायणी अस्पतालबाट १९ जना कोरोनालाई जितेर घर फर्किए !
बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेशनमा भर्ना भएका कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुुदर्शन थापाले जानकारी दिए । “उहाँहरुमा आत्मबल बलियो भएका कारण उपचारमा सहज भयो ”, थापाले भन्नुभयो । निको हुने व्यक...

ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीलाइ कोरोना भाइरस पुष्टी, अस्पतालको यो ठाउँमा गर्थे उनले काम !

ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीलाइ कोरोना भाइरस पुष्टी, अस्पतालको यो ठाउँमा गर्थे उनले काम !
काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३५ वषर्ीय पुरुषमा कोरोना संक्रमण भएको बताएको थियो । उनी ग्राण्डीका कर्मचारी भएको भएको खुलेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अस्पतालको ल्याबमा काम गर्ने ३५ वर्षीय पुरुषलाई कोरोना भएको जानकारी दिए । उनले...

पेटमा बच्चा उल्टो भएपछि हेलिकप्टरबाट काठमाडौँ लगिएकी सुत्केरी आमा र बच्चा दुवैको निधन

पेटमा बच्चा उल्टो भएपछि हेलिकप्टरबाट काठमाडौँ लगिएकी सुत्केरी आमा र बच्चा दुवैको निधन
थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको निधन भएको छ । उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति १०ः३० बजे उनीको निधन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिनुभयो । नवजात शिशु गुमाएकी ३२ वर्षीया उनीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत शुक्रबार ४ बजे काठमाड...

बाँकेबाट फरार भएका एक कोरोना सङ्क्रमित यस्तो अवस्थामा फेला परे !

बाँकेबाट फरार भएका एक कोरोना सङ्क्रमित यस्तो अवस्थामा फेला परे !
बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक सङ्क्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ सङ्क्रमितमध्ये कोरोना पुष्टि भएसँगै गए राति फरार भएका एक जनालाई बिहान ३ बजे फेला पारी नेपालगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । सङ्क्रमित पुष्टि भएपछि ...

काठमाण्डौमा भेटिए कोरोना संक्रमित, आज शनिबार बिहानै ३२ जनामा संक्रमण

काठमाण्डौमा भेटिए कोरोना संक्रमित, आज शनिबार बिहानै ३२ जनामा संक्रमण
कोरोना भाइरसको सङ्क्रमण आज ३२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा दुई महिलासहित ३० जना पुरुषमा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार नयाँ सङ्क्रमितमा कपिलवस्तु जिल्लाका आठ, सर्लाहीका १३, बारा ए...

तीव्र रुपमा फैलिन थाल्यो नेपालमा कोरोना, फेरी थप नौ जना सङ्क्रमित, ५१६ पुग्यो सङ्क्रमितको सङ्ख्या

तीव्र रुपमा फैलिन थाल्यो नेपालमा कोरोना, फेरी थप नौ जना सङ्क्रमित, ५१६ पुग्यो सङ्क्रमितको सङ्ख्या
कोभिड– १९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । नयाँ सङ्क्रमितमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–३ का ५४ वर्षीया महिला, भक्तपुर...

नेपालमा थप २० जनामा कोरोना संक्रमणको पुष्टि, यससँगै संक्रमितको संख्या ५०७

नेपालमा थप २० जनामा कोरोना संक्रमणको पुष्टि, यससँगै संक्रमितको संख्या ५०७
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड(१९) कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेलधुरा र वैतडीमा पनि कोरोना पुष्टि भएको छ । डडेलधुराको पराशुराम १० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ(१ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । जानकी गाउँपालिका...