यसरी बेसनको फेसप्याक प्रयोग गरेर एक हप्तामै ल्याउनुहोस् अनुहारमा चमत्कारीक जादु

यसरी बेसनको फेसप्याक प्रयोग गरेर एक हप्तामै ल्याउनुहोस् अनुहारमा चमत्कारीक जादु
काठमाडौँ । बढ्दो उमेरसँगै छाला चाउरिदै जानु स्वभाविक कुरा हो । तर सबैको चाहना सुन्दर हुने हुन्छ । त्यसैले प्राय मानिसहरु आफ्नो छाला चाउरिएर चिन्तामा हुन्छन् । त्यस्तै अनुसार सुख्खा हुने समस्याहरु पनि धेरैमा हुन्छ । त्यसैले आज हामी तपाईलाई छालाको चाउरीपना हटाएर सुख्खा स्किन पनि एकैछिनमा नरम र सुन्दर बनाउने घरेलु तरिकाको बारेमा बताउदै छौ । त्यसका लागी यी सामग्रीहरु तयार पार्नुस् ।१. नरिवलको प...

तपाईलाइ थाहा नभएका फुटबलर सावित्रा भण्डारीको यस्तो छ फिटनेस सूत्र

तपाईलाइ थाहा नभएका फुटबलर सावित्रा भण्डारीको यस्तो छ फिटनेस सूत्र
काठमाडौं - सावित्रा भण्डारी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर हुन् । सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबमा समेत आबद्ध उनी पछिल्लो समयमा ‘गोलमेसिन’का नामले परिचित छिन् । नेपाली फुटबल क्षेत्रमा सावित्रालाई ‘साम्बा’ (ब्राजिलियन खेल शैली) उपनामले चिनिन्छ । साम्बा खेल शैलीसँगै उनी ‘लुक्स’ले पनि लोकप्रिय छिन् । उनको ‘अन्डर कट’ हेयरस्टाइल चर्चित छ । सावित्राले अन्तर्राष्ट्रिय फुटबलमा पाइल...

नियमित बिहानै उठेर ५ मिनेट लामो श्वास लिनुका यस्ता छन् फाइदै फाइदा

नियमित बिहानै उठेर ५ मिनेट लामो श्वास लिनुका यस्ता छन् फाइदै फाइदा
श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदा यस प्रकार छन्ःतनाबमुक्त बनाउछः गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ । ...

अनुहारमा मुस्कुराहट ल्याउन र स्वस्थ रहन यी १० चीज नियमित रूपमा खानुहोस्

अनुहारमा मुस्कुराहट ल्याउन र स्वस्थ रहन यी १० चीज नियमित रूपमा खानुहोस्
आयुर्वेदमा भनिएको छ कि जस्तो अन्न खानुहुन्छ त्यस्तै मन हुन्छ । यो कुरा आधुनिक साइन्सले पनि सावित गरेको छ । फूड एण्ड न्यूट्रीशन एक्सपर्टसका अनुसार आहारले हाम्रो मस्तिष्कलाई निर्णय लिनका लागि मुख्य भूमिका निभाउँछ । कयौँ आहार यस्ता हुन्छन्, जसमा एन्टी अक्सीडेन्ट्स र भिटामिन C को मात्रा अधिक रहन्छ । यस्ता आहारलाई नियमित रूपमा सेवन गरेमा मूड राम्रो रहन्छ र अनुहारमा मुस्कुराहट रहिरहन्छ । यसकारण आज हामी ...

जानी राखौँ हर्ट अट्याक आउने यी ५ कारण

जानी राखौँ हर्ट अट्याक आउने यी ५ कारण
अधिकांश मानिसको आम धारण छ कि हर्ट अट्याक कुनै ठूलो कारणले आउँछ । केवल ठूला गल्तीहरूको कारणले मात्र हर्ट अट्याक आउँछ भन्ने धारणा सही होइन । यहाँ हामी तपाईलाई केही यस्ता सामान्य कारणको बारेमा बताउँदैछौँ, जसको कारणले हर्ट अट्याक आउन सक्छ । निन्द्राको कमी- निन्द्राको कमीले रिस र थकावट बढ्छ तर यसबाट हर्ट अट्याकको आशंका बढ्छ । एक अध्ययनमा पत्ता लागेको छ कि जो मानिस ६ घण्टा भन्दा कम सुत्छ, उसलाई हर्ट ...

चितवनकी यी व्यवसायीले गरे अस्पताललाई तीन करोड रुपैयाँ दान, अब विश्वविद्यालय बनाउने धोको

चितवनकी यी व्यवसायीले गरे अस्पताललाई तीन करोड रुपैयाँ दान, अब विश्वविद्यालय बनाउने धोको
चितवनको नारायणगढमा निर्माण हुने उदयकुमार-चमेलीदेवी पिया चितवन स्पाइनल इन्जुरी अस्पताल तथा पुनर्स्थापना केन्द्रका लागि एक स्थानीय व्यवसायीले तीन करोड रुपैयाँ दान दिएका छन्। जिल्लाका पुराना व्यवसायी उदयकुमार पियाले अस्पताल बनाउने आफ्नो चाहनाबमोजिम उक्त रकम प्रदान गरेको बताए। विभिन्न कारणले मेरुदण्डमा चोटपटक भएका बिरामीलाई सहयोग पुगोस् भनेर आफूले सहयोग गरेको पियाको भनाइ छ। उनी भन्छन्, "पहिल...

के तपाईले भुटेको लसुन खानु भएको छ ? पुरुषले सुत्नु अघि भुटेको लसुनको एक पोटी खादा हुन्छन् यस्ता ७ फाइदा

के तपाईले भुटेको लसुन खानु भएको छ ? पुरुषले सुत्नु अघि भुटेको लसुनको एक पोटी खादा हुन्छन् यस्ता ७ फाइदा
अमेरिकन हर्ट एसोसिएशनको रिसर्चको अनुसार, लसुनमा पाईने फाइटोकेमिकल्स पुरुषको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । प्रोस्टेट क्यान्सर र कार्डियो भेस्क्यूलर डिजीजमा यसलाई खाँदा थुप्रै स्वास्थ्य लाभ प्राप्त हुन्छ । यसकारण चिकित्सकका अनुसार, पुरुषलाई सुत्नुअघि भुटेको लसुनको एक पोटी खान सल्लाह दिने गरिन्छ । यसको सेवनले हुने ७ फाइदाहरू यसप्रकार छन् । १-लसुनमा पाईने एलिसिनले रक्तसंचारमा सुधार ल्याउँछ । यस...

तपाईलाई थाहा छ ? बिना सिरानी सुत्दा हुन्छन् यस्ता १० फाइदा

तपाईलाई थाहा छ ? बिना सिरानी सुत्दा हुन्छन् यस्ता १० फाइदा
१-डन्डीफोरको समस्या हुँदैन - सिरानी नलगाएर सुत्दा अनुहारमा डन्डीफोर हुने सम्भावना कम हुन्छ । किनकी जब हामी सिरानीको प्रयोग गर्छौँ तब हाम्रो अनुहारमा सिरानीमा रहेको धुलोको कारण डन्डीफोर हुनसक्छ ।२-चाउरीपनको समस्या हुँदैन - सिरानीको प्रयोग गर्नाले चाउरीपनको समस्या अझ चाँडो बढ्छ किनकी यसो गर्दा अनुहारमा दवाव पर्छ । जो मानिसले सिरानीको प्रयोग गर्दैनन्, उनीहरूलाई यो समस्या हुँदैन । ३-ढाडमा दुखाई हुँ...

सर्पले टोक्दा के गर्ने ? के नगर्ने ? हेर्नैपर्ने भिडियो

सर्पले टोक्दा के गर्ने ? के नगर्ने ? हेर्नैपर्ने भिडियो
गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन् । अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन्। तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ।अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पु¥याउँछन्। यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन्। अमेरिकी चिकित्सकले सर्पले ...

अत्यधिक मोटोपनले वजन घटाउने सोचमा हुनुहुन्छ ? यी ५ गल्ती कहिल्यै नगर्नुहोस् , जसले वजन घट्नुको साटो बढ्नथाल्छ

अत्यधिक मोटोपनले वजन घटाउने सोचमा हुनुहुन्छ ? यी ५ गल्ती कहिल्यै नगर्नुहोस् , जसले वजन घट्नुको साटो बढ्नथाल्छ
अत्यधिक मोटोपनले पिडित मानिसहरूले वजन घटाउनका लागि निकै मेहेनत गर्ने गर्छन् । प्रायजसो मानिसहरूले वजन घटाउने क्रममा केही यस्ता गल्तीहरू गर्ने गर्दछन्, जसले उनीहरूको वजन कम हुनुको साटो बढ्न थाल्छ । यहाँ हामी यस्ता ५ गल्तीहरूको बारेमा बताउँदैछौँ, जुन वजन घटाउने क्रममा गर्नु हुँदैन । यदि तपाई वजन कम गर्ने प्रक्रियामा हुनुहुन्छ वा भविष्यमा वजन कम गर्न चाहनुहुन्छ भने यी कुरामा विशेष ध्यान राख्नुहोस् । ...