नुवाकोटको चतुराले गाविस जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित गाविस

नुवाकोटको चतुराले गाविस जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित गाविस
नुवाकोट, १ साउन । नुवाकोट जिल्लाको चतुराले गाविस जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित गाविस बन्न सफल भएको छ । यहाँका खोप लगाउन आवश्यक जन्मेदेखि २३ महिनाभित्रका सबै बालबालिकालाई पूर्णरुपमा खोपको सुनिश्चिता भएपछि सो गाविसलाई पूर्ण खोपको सुनिश्चित गाविस घोषणा गरिएको हो । स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकतामा खोप कार्यक्रम रहेको छ । मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवम् प्राविधिक सहय...

प्रा डा केसीे र सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न मानवाधिकार आयोगको आग्रह

प्रा डा केसीे र सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न मानवाधिकार आयोगको आग्रह
काठमाडौँ, ३१ असार । प्रा डा गोविन्द केसी र नेपाल सरकारबीच विगतमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय मानवाधिकार आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । त्रिवि शिक्षण अस्पताल र समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै पछिल्लो पटक असार २६ गतेदेखि प्रा डा केसी आमरण अनशनरत हुनुहुन्छ । विरोधको स्वरुप जस्तोसुकै भए पनि व्यक्तिको स्वास्थ्योपचार र जीवनरक्षाको अधिकारप्रति संवेदनशील ...

डा केसीको स्वास्थ्यबारे संवेदनशील हुन आयोगको आग्रह

डा केसीको स्वास्थ्यबारे संवेदनशील हुन आयोगको आग्रह
काठमाडौँ, ३१ असार । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गरी स्वास्थ्य उपचारमा संवेदनशील हुन सरकारसँग आग्रह गरेको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्ज परिसरमा समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग राखी असार २६ गतेदेखि आमरण अनशनमा रहनुभएका डा केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि आयोगले प्रेस विज्ञप्तिमार्फत सो आग्रह गरेको हो । आयोगले डा केस...

चेतावनीयुक्त चित्र हटाउन चलखेल

चेतावनीयुक्त चित्र हटाउन चलखेल
काठमाडौं – सुर्ती उद्योगको प्रभावमा परी उद्यागेग मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई सुर्तीजन्य पदार्थको खोलमा अनिवार्य ९० प्रतिशत चेतावनीयुक्त चित्र छाप्नुपर्ने नियम पुनर्विचार गर्न पत्र गरेको छ । विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल (एफसिटिसी) विपरित उद्योग मन्त्रालयले सो पत्र पठाएको हो । सरकारले एफसिटिसी हस्ताक्षर गरी त्यसलाई लागु गर्ने प्रतिबद्धता जनाएको छ । उद्यो...

सेरोगेसी खुलाउने बाटो बन्द

सेरोगेसी खुलाउने बाटो बन्द
काठमाडौं, असार ३१ - सर्वोच्च अदालतले सेरोगेसी (कोख भाडामा लिई बच्चा जन्माउने विधि) सेवामा सरकारले नै रोक लगाएको भन्दै त्यसविरुद्ध दायर मुद्दा खारेज गरेको छ। नागरिक दैनिकमा समाचार छ। प्रधानन्यायाधीश सुशीला कार्की र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले विहीबार यस्तो फैसला सुनाउँदै पुनःसरोगेसी सेवा खुलाउने सरोकार पक्षको बाटो बन्द गरिदिएको हो। केही निजी अस्पतालले अबैध रुपमा सरोगेसी सेवा स...

सरोगेसीविरुद्ध रिट निवेदन खारेज

सरोगेसीविरुद्ध रिट निवेदन खारेज
काठमाडौँ, ३० असार । सर्वोच्च अदालतले अवैध रुपमा कोख भाडामा लिई बच्चा जन्माउने (सरोगेसी) प्रचलनविरुद्ध दिइएको रिट निवेदन खारेज गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले आज सो निवेदन खारेज गरेको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । अधिवक्ता पुष्पराज पाण्डेयले गत भदौ ६ गते सरोगेसी प्रचलन बढेकाले त्यसलाई रोक लगाउन माग गर्दै अदालतमा...

कपाल सेतो हुन नदिने घरेलु उपाय

कपाल सेतो हुन नदिने घरेलु उपाय
काठमाडौँ । हरेक व्यक्ति आफ्नो कपाल कालो चम्किलो होस् भन्ने चाहाना राख्छ । उमेर बढदै गएपछि कपाल सेतो हुनु स्वभाविक हो तर समय भन्दा अगाडी कपाल सेतो भएको छ भने यो चिन्ताको विषय हो । यस्तो अवस्थामा मानिसहरु कपाल सेतो हुन कम गर्न थुप्रै उपाय अपनाउछन् तर कसैले पनि नतिजा दिँदैन । कपाल सेतो हुनुका धेरै कारण हुन् सक्छन् । त्यसैले यदि तपाईं आफ्नो कपाल छिटै सेतो नहोस् भन्ने चाहानु हुन्छ भने यी घरेलु उपाय ल...

घुर्ने समस्याबाट छुटकारा पाउने सरल उपायहरु

घुर्ने समस्याबाट छुटकारा पाउने सरल उपायहरु
एजेन्सी । मानिसहरु निधाउँदा घुर्ने समस्याले आजित हुने गर्छन । झन छेउमै सुतेको व्यक्ति घुर्ने परयो भने झनै समस्या पर्छ । यदि यस्तो घुर्ने समस्याले आजित बनाएको छ भने तलको उपाय अपनाउनुहोस । – यदि तपाइँको शरीर मोटो छ भने तौल घटाउन कोसिस गर्नुहोस् । ब्लड प्रेसर सामान्य अवस्थाबाट एक्कासि बढ्दा घुर्ने समस्या निम्तिन्छ त्यसैले ब्लडप्रेसर नियन्त्रणमा राख्नु पनि उत्तिक जरुरी छ । – धूमपान तथा चुरोट सेवन पन...

सरकारले अनुदान रोक्दा उपचारमा समस्या

सरकारले अनुदान रोक्दा उपचारमा समस्या
काठमाडौं–सरकारले नियममित रुपमा उपलव्ध गराउँदै आएको अनुदान रोक्दा भक्तपुर क्यान्सर अस्पतालको स्वास्थ्योपचार सेवा प्रभावित भएको छ । स्वास्थ्य कर कोषमार्फत आफूले पाउनुपर्ने नियममित अनुदान सरकारले रोक्दा क्यान्सर उपचारमा समस्या आएको अस्पतालले जनाएको छ । सरकारले स्वास्थ्य कर कोषमार्फत अस्पताललाई प्रत्येक वर्ष चारदेखि पाँच करोड रुपैयाँ अनुदान दिँदै आएको थियो । तर सरकारले चालू आवमा उक्त कोषबाट एक पैसा...

तुलसीको पत्ताको फाइदै फाइदा ! अब घरमा नै बनाउनुहोस् फेसवास देखि प्रफ्युमसम्म

तुलसीको पत्ताको फाइदै फाइदा ! अब घरमा नै बनाउनुहोस् फेसवास देखि प्रफ्युमसम्म
एजेन्सी । तुलसीको कुरा आयोकी तपाईलाई तात्तातो हर्बल चियाको याद आउँछ होला । तर यसको एउटा मात्रै फाइदा छैन । तुलसी पत्ताका कैयाँै फाइदाहरु छन् । जसमा भरपुर मात्रामा भिटामिन के पाइन्छ । भिटामिन केको मात्राका कारण यसको सेवले विभिन्न रोगहरुबाट मात्र नबचाई छालाको सरक्षामा पनि विशेष सहयोग पुर्याउँछ । तुलसीको सुकेका पातलाई पानीमा उमालेर फ्रिजमा राख्नुहोस् । त्यसलाई सुकाएरु डि फ्रिजमा राखिदिनुहोस् र जमे...