लक्ष्मीको रुपमा मानिने गाईलाई यि चालकले आफ्नो ज्यान नै दाउमा राखेर बचाए , हेर्नुहोस् यो भाइरल भिडियो

लक्ष्मीको रुपमा मानिने गाईलाई  यि चालकले आफ्नो ज्यान नै दाउमा राखेर बचाए , हेर्नुहोस् यो भाइरल भिडियो
एजेन्सी - गाई नेपालको राष्ट्रिय जनावर हो । हामिले गाईलाइ लक्ष्मीको रुपमा मान्छौ । हिन्दु धर्मालम्वीहरुले त गाईलाई आमा सरह नै मान्ने गर्छन् । एक बिशेस दिन पारेर गाईलाई पुजा समेत गरिन्छ ।गाइ नेपालको राष्ट्रिय जनावर भएकाले गामइलाइ विशेष तरिकाले मान्ने गरिन्छ । गाइलाइ नेपालमा मात्र होइन अन्य हिन्दु राष्ट्रले पनि उत्तिकै मान्ने गर्छन् । यस्तै अहिले एक छिडियो सामाजिक सन्जालमा निकै भाइरल भएको छ । ...

यो हो १ करोड ३० लाख डलरको रोल्स रोयसको स्वीपटेल कार, जुन कार भित्र पाइन्छ यस्ता सुविधा

यो हो १ करोड ३० लाख डलरको रोल्स रोयसको स्वीपटेल कार, जुन कार भित्र पाइन्छ यस्ता सुविधा
काठमाडौं । बेलायती विलासी कार निर्माता कम्पनी रोल्स रोयसले हालसम्मकै महँगो कार उत्पादन गर्ने भएको छ । हाल ४८ लाख अमेरिकी डलरको कार बजारमा आएको थियो । उक्त कारलाई नै सवार्धिक महँगो कारका रूपमा लिइन्थ्यो । रोल्स रोयसले उत्पादन गरेको उक्त कारको नाम स्वीपटेल राखिएको छ । यो कारको मूल्य १३ मिलियन (१ करोड ३० लाख) अमेरिकी डलर राखिएको छ । रोल्स रोयसको नयाँ कार स्वीपटेलको मूल्यले अर्को विलासी कार निर...

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल
काठमाडौं । सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ । रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला चार महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्य...

कसैले नचिनेका बैज्ञानिक बा, आज चिनाउदै छौँ , ८५ वर्षको उमेरमा पनि यस्तो जोश, यस्तो आबिष्कार गरिरहेका छन् (भिडियो)

कसैले नचिनेका बैज्ञानिक बा, आज चिनाउदै छौँ , ८५ वर्षको उमेरमा पनि यस्तो जोश, यस्तो आबिष्कार गरिरहेका छन् (भिडियो)
भिडियोमा देखिएका वृद्ध व्यक्ति हुन्, पोखराका दिनबन्धु कोइराला । ३३ वर्ष निजामती सेवाबाट रिटाएर्ड कोइराला उमेले ८५ बसन्त पार गरे । उमेरले शरीर बढ्यौली भएपनि दिनबन्धुको मन मस्तिष्क र हातका औँलाहरु अझै सृजनशिल छन् । उनले जागिरे जिवन पछि दृश्टिबिहिनरुलाई पढ्न सजिलो हुने सामाग्रीहरु बनाइरहेका छन् । त्यसैले उनलाई धेरैले बैज्ञानिक बा भनेर चिन्दा रहेछन् । उनको घर छिर्नेबित्तिकै कतै हामी प्रयोगशाला ...

यस्तो अनौठो परिवार जहाँ सबैका हात खुट्टामा छन् ६–६ वटा औंला, देख्ने सबै भए चकित

यस्तो अनौठो परिवार जहाँ सबैका हात खुट्टामा छन् ६–६ वटा औंला, देख्ने सबै भए चकित
एजेन्सी । तपाई हामी सबैको हात खुट्टामा ५ ५ वटा औला हुन्छन् । तर ब्राजिलको ब्रासिलियामा एउटा यस्तो परिवार छ जसका अधिकांश सदस्यका हात खुट्टामा ६–६ वटा औंला छन् । २४ सदस्यीय डि सिल्भा परिवारका उक्त १४ सदस्यका हातखुट्टा ६ औंले छन् । उक्त परिवारमा जन्मिएको नयाँ सदस्यका पनि ६ वटा औँला नै भेटिएपनि उक्त परिवारको चर्चा विश्वभर सुरु भएको छ ।आफूहरुको जस्तो अद्वितीय पारिवारिक चिनो दुनियाँका अरु परिवारम...

साडे ७ फिट उचाई भएको यो हो विश्वकै सबैभन्दा अग्लो कुकुर , खान्छ लाखौँको खाना, यि मोडल हुन कुकुरकी मालिक्नी , जान्नुहोस् रोचक कुरा

साडे ७ फिट उचाई भएको यो हो विश्वकै सबैभन्दा अग्लो कुकुर , खान्छ लाखौँको खाना, यि मोडल हुन कुकुरकी मालिक्नी , जान्नुहोस् रोचक कुरा
एजेन्सी - तपाई हामीले देखेका कुकुरले १ वर्षमा कति पैसाको खान्की खाला ? इंग्ल्यान्डकी मोडल क्लेरी स्टोनम्यानले पालेको कुकुरले १ वर्षमा १६ लाखको खानेकुरा खाएको छ । ५ वर्षको फ्रेडी ७ फिट ५ दशमलव ५ इन्च अग्लो छ । विश्वकै अग्लो कुकुरको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा उसको नाम दर्ज भइसकेको छ । फ्रेडी नामको उनको कुकुर विश्वकै अग्लो कुकुर अहिले इन्टरनेटमा धेरै सर्च गरिने कुकुरका रुपमा परिचित छ ।...

यी अनौठा ब्यक्ति जो आंग नै सिरिगं हुनेगरी माकुराले झैँ अग्ला अग्ला गगनचुम्बी भवन सजिलै चढ्न सक्छन् , जान्नुहोस् रोचक कुरा

यी अनौठा ब्यक्ति जो आंग नै सिरिगं हुनेगरी माकुराले झैँ अग्ला अग्ला गगनचुम्बी भवन सजिलै चढ्न सक्छन् , जान्नुहोस् रोचक कुरा
एजेन्सी । ५४ वर्षको उमेरमा ‘फ्रेन्च स्पाइडरम्यान’ एलैन रोबर्टले सबैभन्दा धेरै गगनचुम्बी भवनहरु चढेर विश्व किर्तिमान कायम गर्न सफल भएका छन् । हालै उनले ‘द मेलिया बार्सिलोना स्काइ होटल’ सफलतापूर्वक माकुराले झैँ चढेपछि उनी सबैभन्दा धेरै गगनचुम्बि भवन चढ्ने स्पाइडरम्यान बन्दै विश्व किर्तिमानी राख्न सफल भएका हुन् । कुनै समय दुर्घटनामा परेर साहसिक कामहरु गर्न सुरु गरेका उनले रोर्बटले हात–खुट्टा र...

गोर्खाको मनकामना मन्दिरमा एउटै परिवारको एक्काइस पुस्तादेखि पुजारी

गोर्खाको मनकामना मन्दिरमा एउटै परिवारको एक्काइस पुस्तादेखि पुजारी
चितवन- एक्काइसौँँ पुस्तासम्म कुनै मन्दिरको मूल पुजारी हुँदै आएको सुन्दा अचम्म लाग्ला तर गोर्खाको मनकामना मन्दिरमा एउटै परिवारको २१ औँ पुस्ताले मूल पुजारीका रुपमा अहिलेसम्म काम गरिरहेको छन् । मन्दिरका मूल पुजारी इन्सानबहादुर थापामगरले आफू २१ औँ पुस्ताका रुपमा मगर पुजारी बनेको बताउनुभयो । उहाँको भनाइमा राजाराम शाहका रानीको नामबाट मनकामना मन्दिर रहेको हो । राजपरिवारमा सुसारेको रुपमा रहनुभएका लखन थापा...

फेसबुकका मालिक मार्क जुकरबर्गको सम्पत्तिमा यति अर्ब डलरले भयो वृद्धि , विश्वकै कतिऔँ धनीमा परे त ?

फेसबुकका मालिक मार्क जुकरबर्गको सम्पत्तिमा यति अर्ब डलरले भयो वृद्धि ,  विश्वकै कतिऔँ धनीमा परे त ?
काठमाडौं - बिहीबार फेसबुकको सेयरमा ६ प्रतिशतको वृद्धि भएको छ । यो वृद्धिसँग कम्पनीका सिइओ मार्क जुकरबर्गको खुद सम्पत्तिमा पनि ४ अर्ब डलरको वृद्धि भएको छ । जुकरबर्ग फेसबुकमा सर्वाधिकार बढी सेयर भएका व्यक्ति हुन् । ब्लुमबर्ग बिलिनियर सूचीका अनुसार विश्वकै पाँचौँ धनी जुकरबर्गको कुल सम्पत्ति ७५.५ अर्ब डलर पुगेको छ । जुकरबर्गको कुल सम्पत्ति चार महिनाको अवधिमा २३.५ अर्ब डलर बढिसकेको छ । गत वर्...

आमाको पेटभित्रै जुम्ल्याहा बच्चाले झगडा गरेको भिडियो भाइरल

आमाको पेटभित्रै जुम्ल्याहा बच्चाले झगडा गरेको भिडियो भाइरल
काठमाडौं - सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् ।अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ । रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला चार महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्या...