केही भारतीय पत्रकारले नेपालबारे नराम्रो बोले भन्दैमा सबै भारतीय मिडियालाई एउटै आँखाले हेर्न मिल्दैनः पत्रकार घिमिरे

केही भारतीय पत्रकारले नेपालबारे नराम्रो बोले भन्दैमा सबै भारतीय मिडियालाई एउटै आँखाले हेर्न मिल्दैनः पत्रकार घिमिरे
रुपनी जि.एम । पछिल्लो समय भारतसंगको सिमा बिबाद निकै नै चर्किंदै गएको छ । बुधबार नेपाल सरकारले बिबादित सिमाका विषयमा नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि उक्त बिबाद चर्किदै गएको हो । यसै विषयलाई लिएर भारतीय मिडियाहरु तातिरहेका छन् । उनीहरुले नेपालको स्वाधिनता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि टेकेर ठाडै धावा बोलिरहेका छन् । कतिपय मिडियाहरुले त भारतसंग नेपालको क्षमताको विषयलाई पनि तुलना गरेर ...

भारत मैमत्ता भएर उग्रराष्ट्रवादतर्फ उन्मुख हुँदै छ: उत्सव नरसिंह केसी

भारत मैमत्ता भएर उग्रराष्ट्रवादतर्फ उन्मुख हुँदै छ: उत्सव नरसिंह केसी
नेपाल भौगोलिक रूपमा सानो अवश्य छ तर विश्वको मुटु हो।नेपाल सृष्टिकर्ता ब्रम्हाको कला कौशलताको ज्वलन्त उदाहरण हो।स्वर्गलाई नै गिज्याउने सुन्दरता भएको नेपालमा गिद्धे नजर लगाउनेको कमी भने नभएको होइन । कहिले East India Company ले त कहिले स्वतन्त्र भारत त कहिले कोही अरुले! तर हर समय विस्तारवादीहरुले यो बिर्सन्छन कि नेपाल र नेपाली न कसैको अधिनमा रहेको थियो,न रहन्छन् ,न रहने वाला नै छ।म जर्मन सम्राट कैजर ...

परिआएको खण्डमा नेपाली सेना भारतसंग सामना गर्न तयार छ : उपप्रम पोखरेल

परिआएको खण्डमा नेपाली सेना भारतसंग सामना गर्न तयार छ : उपप्रम पोखरेल
‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुने बताउँदै कूटनीतिक संवादका माध्यमबाट समस्या हल गर्न भारतलाई आह्वान गर्नुभएको छ । अरुको कहिल्यै उपनिवेश बन्नु नपरेको सानो राष्ट्र नेपाल र १९४७ मा बेलायतबाट स्...

बजेटले नथेग्ने महत्वकांक्षी नीति तथा कार्यक्रम ः सांसद झाक्री

बजेटले नथेग्ने महत्वकांक्षी नीति तथा कार्यक्रम ः सांसद झाक्री
रुपनी जि.एम । सरकारले आगामी आर्थिक वर्षका लागि यहि जेठ २ गते राष्टपति विद्यादेवी भण्डारीमार्फत ६३ पेजमा २७८ बुँदासहितको लामो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आकार र हिसाबले गत वर्षको तुलनामा यो वर्षको नीति तथा कार्यक्रम ३७ पेज बढी छ । गत वर्षको नीति तथा कार्यक्रममा २६ पेज अटेको थियो । बुँदागत हिसाबले यो वर्षको नीति तथा कार्यक्रममा ६० बुँदा बढी छन् । गत वर्षको नीति तथा कार्यक्रममा २१८ बुँदा मा...

सधै युवतीका कारण चर्चामा रहने पारस केटीसँग जंगल चाहार्दै, को हुन् नयाँ यूवती ?

सधै युवतीका कारण चर्चामा रहने पारस केटीसँग जंगल चाहार्दै, को हुन् नयाँ यूवती ?
काठमाडौ । पूर्व राजपरिवारमा हिमानी शाह अहिले पनि लोकपृय छन् । उनको लोकपृयताका बारेमा जानकार पूर्व राजपरिवारले हिमानी ट्रष्ट मार्फत सामाजिक काम गर्दै आएका छन् । तर पूर्व युवराज पारस शाहको आफ्नै ब्यक्तिगत ब्यवहार कारण भने उनी परिवारवाट टाढा छन् । केही वर्ष देखि नेपालमै रहको पारस परिवार संग छैनन् । उनी एक्लै वस्दै आएका छन् । हिमानी सामाजिक काममा सकृय भइरहँदा यता पारस भने आफ्ना अनौठा ब्यवहारका कारण चर...

नसाेचिएकै त्याे भेट

नसाेचिएकै त्याे भेट
रुपनी जि.एम -  पुष माघको जाडो । बर्दियाको समथर भू–भागमा तराईको फुसफुसे शितलहर । त्यही शितलाई छिचोल्नकोलागी सल्काएको धानको पोप्टा । अनि त्यसबाट निस्किएको मधुरो धुँवा । धुँवाले च्वाँसे र म्वाँसे बन्दै आगोको रापमा सेकिंदै गरेका ३ जना मधेशी महिला । रिर्पोटिङ्गकालागी त्यही बाटो भएर जाँदै थिएँ । बाटो बिराएर म त्यता पुगेछु । स्कुटीको हेलमेट निकाल्दै मैले सोधें,“दिदी यो बाटो काहाँ जान्छ ?” दनदनी नदन्कि...

नेता गौतमलाई पत्र

नेता गौतमलाई पत्र
आदरणीय नेकपाका पार्टी उपाध्यक्ष बामदेब गौतम ज्यु , आदरणीय कमरेड, धेरै पटक हण्डर ठक्कर खाँदा पनि देश र जनताको निम्ती तपाँई निरन्तर लागिरहनु भएको छ । विशेष गरेर नेपालका किसानहरुका समस्याहरुलाई नजिकबाट नियालेर यहाँले निर्माण गरेका योजनाहरु बास्तवमै गर्बिला इतिहास बोकेका हुनेछ्न । बबई सिँचाइ आयोजना र भेरी बबई डाइभर्सन यस्का ज्वलन्त उदाहरण हुन् । यसबाहेक तपाईं उपप्रधान तथा गृहमन्त्री हुँदा राष्ट्...

नेपालको भू–भागलाई बेचेर अहिले उफ्रनुको कुनै अर्थ छैनः डा.केसी

नेपालको भू–भागलाई बेचेर अहिले उफ्रनुको कुनै अर्थ छैनः डा.केसी
रुपनी जि.एम, काठमाण्डौ । नेपाली समाज र राजनीति भित्र हुने विभिन्न सामाजिक विकृति र विसंगति नै किन नहोस् । सानो होस् या ठूलो जहाँ भ्रष्टाचार हुन्छ त्यहाँ खबरदारी गर्दै अपराधी बचाउने अभियानमा लागेकाहरुको विरुद्धमा आफ्नो आवाजलाई चर्को बनाउने नै किन नहोस् । सधैंभरी शसक्त भएर सभ्य नागरिकका हैसियतले आफ्ना विचारहरुलाई धाराप्रवाह गरिरहने नेपालका राजनैतिक विश्लेषक हुन् डा. सुरेन्द्र केसी । डा. केसीले वि...

श्रीमती अर्कैसँग भागेपछि श्रीमानले पुत्ला बनाएर गरे श्रीमतीको अन्तिम संस्कार, छोराले लगाए आगो

श्रीमती अर्कैसँग भागेपछि श्रीमानले पुत्ला बनाएर गरे श्रीमतीको अन्तिम संस्कार, छोराले लगाए आगो
एजेन्सी । भारतमा श्रीमती प्रेमीसँग भाँगेको भन्दै एक जनाले श्रीमतीको पुत्ला बनाएर अन्तिम संस्कार गरेका छन् । भारतको बोकारो जिल्लाको तेलो थाना क्षेत्र निवासी राजिव कुमारले हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम संस्कार गरे । उनका छोराले आफ्नी आमाको पुत्लालाई आगो लगाए । राजिवले अब उनका लागि उनकी श्रीमतीको निधन भइसकेको छ । ‘अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पन...

विकल्प छैन, गर या मर !

विकल्प छैन, गर या मर !
प्रेमबहादुर सिंह - काठमाडौँ ः देश कोरोना चुनौतीसँग जुझिरहेको बेला अचानक आएको अध्यादेश प्रकरणले शान्त रहेको राजनीतिक वातावरण यसरी तरङ्गित बन्यो कि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको सङ्घारमै पुगेको छनक दियो भने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस लगायतका राजनीतिक दलहरूबाट अध्यादेशविरुद्ध एकताबद्ध भएर सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त हुनाका साथै लामो समयदेखि एकता प्रकृयामा रहेका स...