भारतबाट आउने तरकारी बन्द गरेपछि नेपालीमा उत्पादन गरेका तरकारीले बल्ल बजार पाउँन थाल्यो !

भारतबाट आउने तरकारी बन्द गरेपछि नेपालीमा उत्पादन गरेका तरकारीले बल्ल बजार पाउँन थाल्यो !
बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई रोक्न बागलुङमा तत्कालका लागि तरकारी आयातमा रोक लगाइएपछि यहाँका किसान हर्षित छन् । स्थानीयवासीले उत्पादन गरेको जैविक तरकारी कुहिने र भारत तथा तराईका जिल्लाबाट भित्रिने तरकारीले बजार पाउने ...

क्वारेन्टाइनमा बसेका एक बालकको निधन

क्वारेन्टाइनमा बसेका एक बालकको निधन
डडेल्धुरा : डडेल्धुरामा क्वारेन्टाइनमा बसेका एक बालकको निधन भएको छ। नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालकको आइतबार राति १२ बजे निधन भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बालकलाई राखिएको थियो। न्यौपानेका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बइबाट आइतबार राति मात्रै डडेल्धुरा पुगे...

उर्लाबारीमा फेरी भयो यस्तो ब्यापारी भन्छन् कु’टाई खाइयो मेयर भन्छन् त्यस्तो केही भएको हैन (भिडियो)

उर्लाबारीमा फेरी भयो यस्तो ब्यापारी भन्छन् कु’टाई खाइयो मेयर भन्छन् त्यस्तो केही भएको हैन (भिडियो)
उर्लाबारी - मोरङको उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाको सिमाना सुनझोडा पुल स्थित चेकपोष्टमा बिहीबार राति उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागोले केही ब्यक्तिलाई कु'टपि'ट गरेका छन् । इनरुवा देखि तरकारी बाेकेर झापाकाे चारआली तर्फ जाँदै गरेकाे बा १५ च ७३५२ नम्बरको गाडीका चालक शंकर चाैधरी र उनका दाजु पवनलाई गाडी राेकेर कु'टेको पीडितहरूकाे भनाइ छ ।मध्यरातकाे साढे ११ बजे कहाँ हिडेकाे भन्दै म...

२३ वर्षीया जयन्ती जोशी मृत अवस्थामा फेला, श्रीमान, सासु र नन्द नियन्त्रणमा

२३ वर्षीया जयन्ती जोशी मृत अवस्थामा फेला,  श्रीमान, सासु र नन्द नियन्त्रणमा
धनगढी उपमहनगरपालिका–३ स्थित विशालनगरमा एक विवाहित महिला आज मृत अवस्थामा फेला परेकी छन् । विशालनगरस्थित आफ्नो घरको भान्साकोठामा २३ वर्षीया जयन्ती जोशी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । घटनाको अनुसन्धानका लागि महिलाका श्रीमान्, सासू र नन्दलाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । मृतकको शव परीक्षणका...

हेटौँडामा गर्भवती महिलाले ४ दिनमै जितिन कोरोना

हेटौँडामा गर्भवती महिलाले ४ दिनमै जितिन कोरोना
गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उहाँमा सङ्क्रमण निको भएको हो । कोरोना सङ्क्रमणको आशङ्कामा गत वैशाख ९ गते हेटौँडामा गरिएको परीक्षणका आधारमा एक सातापछि पुनःस्वाब सङ्कलन गरी दुईपटकसम्म परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । भरतपुर अस्...

फेरी नेपालमा कोरोनाबाट १ जनाको निधन, निधन हुनेको संख्या सात पुग्यो

फेरी नेपालमा कोरोनाबाट १ जनाको निधन, निधन हुनेको संख्या सात पुग्यो
दैलेखको दुल्लु नगरपालिकाको एक क्वारेन्टिनमा निधन भएका युवामा कोरोना भएको पुष्टि भएको छ । वडा नं ११ कालभैरवको क्वारेन्टिनमा आज बिहान निधन भएका ३५ वर्षीय युवाको आज नै पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभयो । बिहीबार उहाँको स्वाब सङ्कलन गरिएको थियो । यही जेठ ७ गते भारतबा...

तनुजा रहस्यमय निधन प्रकरणः सत्यतथ्य छानविन गरी दोषीलाई हदैसम्मको कार्वाहीको माग

तनुजा रहस्यमय निधन  प्रकरणः सत्यतथ्य छानविन गरी दोषीलाई हदैसम्मको कार्वाहीको माग
मोरङ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत नर्स तनुजा कार्कीको निधन रहस्यमय भएको भन्दै पीडित परिवारले दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेका छन् । मोरङको उर्लाबारी घर भई स्वास्थ्य केन्द्र मोराहाङ्मा कार्यरत रहेकी २४ बर्षीया कार्कीको तेह्रथुमको सदरमुकाम म्याङ्गलुङ्ग बसपार्कनजिक नरबहादुर खत्रीको सन्तोषी होटलमा रहस्मय निधन भएको थियो । कार्कीको रहस्यमय निधन को मुख्यकारक ...

क्वारेन्टिनमा चिया बिस्कुट खाएर बसिरहेको अवस्थामा एक्कासी बेहोस भएका एक युवकको निधन

क्वारेन्टिनमा चिया बिस्कुट खाएर बसिरहेको अवस्थामा एक्कासी बेहोस भएका एक युवकको निधन
दैलेखको दुल्लु नगरपालिका–७ किर्तीखम्वस्थित क्वारेन्टिनमा बसेका एक युवकको निधन भएको छ। भारतको गुजरातवाट घर फकिएका ती युवकको शनिबार विहान निधन भएको हो। विहानको खाजा खाएर सुतेका केही समयमा उनी मृत भेटिएको भेटिएको स्थानीय जितेन्द्र थापाले जानकारी दिए। बिहान चिया बिस्कुट खाएर बसिरहेको अवस्थामा उनी एक्कासी बेहोस भएका थिए । शुक्रबार मात्रै पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरी सुर्खेतस्थित प्र...

कोरोना सङ्क्रमित वडाध्यक्ष भन्छन्, ‘कर्तव्य भूमिमा ढले पनि पिर छैन’

कोरोना सङ्क्रमित वडाध्यक्ष भन्छन्, ‘कर्तव्य भूमिमा ढले पनि पिर छैन’
बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना कोरोना सङ्क्रमित हुनु भएका वडाध्यक्ष अहिले आइसोलेशन केन्द्रमा हुनुहुन्छ । आफू सङ्क्रमित भएकामा भन्दा जनताको स्वास्थ्यप्रति उहाँको चासो र चिन्ता छ । “जनताको सेवा अनि आफ्नो कर्तव्य वहन गर्दागर्दै कर्तव्यभूमिमै ढलिएछ भने पनि रत्तिभर पिर छैन, पिर त मेरा जनताको स्वास्थ्यको छ, भगवान्सँग प्रार्थना गर्छु, कसैलाई पनि केही नहोस् ।”, उहाँले जनतालाई सान्त्वना दिँदै भन्...

रुकुम जाजरकोट घटनाको बारेमा रास्ट्रसंघले लियो यस्तो एक्सन !

रुकुम जाजरकोट घटनाको बारेमा रास्ट्रसंघले लियो यस्तो एक्सन !
काठमाडौं । राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) संघले रुकुम पश्चिममा भएको घटना जातीय नर सं हार रहेको बताएको छ । उसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै जातीय विभेुदको बिरोध गरेको छ। ओएचसीआरका प्रमुख मिसेल बासेलेले तथाकथित माथिल्लो जात ठान्ने (अन्तरजातीय सम्बन्धका विरोधी) हरूले पाँच व्यक्तिको ह त्या र कोभिड–१९ को महाव्याधीमा बढेको जातीय विभेद र हिं साका अन्य घटनाले आफूलाई स्त...