कृष्णदासजी महाराजको दोहोरो नागरिकता !

कृष्णदासजी महाराजको दोहोरो नागरिकता !
इटहरी, २७ चैत । आयुर्वेद तथा योगका ज्ञाता कृष्णदासजी महाराजले दुईवटा नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा यसै साता उजुरी परेको छ । उनले दुई फरक फरक नामबाट नागरिकता लिएको विषयमा उनकै भाइहरु ऐनकुमार गिरी र कुमार गिरीको योजनामा उजुरी हालिएको बताइन्छ । उजुरीकर्तामा अर्कै व्यक्ति उभ्याइएको छ । सुनसरी जिल्लाको चतरामा श्रीरामानन्दाचार्य सेवा पीठसहितको आश्रम सञ्चालन गरेर बस्दै आएका डा कृष्...

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा ऐतिहासिक चैत्राष्टमी मेला हुँदै

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा ऐतिहासिक चैत्राष्टमी मेला हुँदै
बागलुङ, २७ चैत । चैते दसैँको अवसरमा आगामी वैशाख १ देखि ४ गतेसम्म बागलुङमा चैत्राष्टमी मेला हुने भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको मुख्य आयोजनामा मेला हुन लागेको हो । आयोजकमा रामरेखा सामुदायिक वन उपभोक्ता समूह, जिविस बागलुङ, बागलुङ नगरपालिका लगायतका सङ्घसंस्था छन् । चार दिनसम्म चल्ने महोत्सव सफल पार्न गुठीका अध्यक्ष राजु खड्काको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । अध्यक...

बगरमै तरकारी खेती गरेर पैसा फलाउदै मोरङका किसान

बगरमै तरकारी खेती गरेर पैसा फलाउदै मोरङका किसान
पथरी (मोरङ), २७ चैत । मोरङका विभिन्न खोलाको किनारमा बसोबास गर्दै आएका किसानले बगरमा तरकारीखेती गरी राम्रो आम्दानी गर्न थालेका छन् । मोरङको रङ्गेली नगरपालिका–९ का ३५ वषर््ीिय छेदनलाल मण्डलले यो वर्ष पनि चिसाङ खोलाको बगरको दुई बिघा जमिनमा तरकारी लगाएर राम्रो आम्दानी गर्दै आउनुभएको छ । खोलाको बगरमा तरकारी फलाउने र आम्दानी लिने सोच राखेर तरकारीखेती गर्दै आउनुभएका मण्डलले दुई लाखको लगानीमा गत वर...

जर्मन सरकारको आर्थिक सहयोगमा भूकम्पले भत्काएका १० सम्पदाको पुनःनिर्माण सुरु

जर्मन सरकारको आर्थिक सहयोगमा भूकम्पले भत्काएका १० सम्पदाको पुनःनिर्माण सुरु
भक्तपुर, २७ चैत । जर्मन सरकारको आर्थिक सहयोगमा भूकम्पले क्षति पुगेको भक्तपुर नगरभित्रका १० वटा सम्पदाको पुनःनिर्माण एवम् जीर्णोद्धारको काम सुरु भएको छ । जर्मन विकास सहायताअन्तर्गत जर्मन विकास बैंक, नेपाल सरकार र भक्तपुर नगरपालिकाको संयुक्त लगानीमा भक्तपुरका १० वटा सम्पदाको पुनःनिर्माणको प्रारम्भिक काम शुक्रबार दत्तात्रयस्थित पुजारी मठमा एक कार्यक्रमको आयोजना गरी सुरु गरिएको हो । दत्तात्रयस्थ...

अर्घाखाँचीमा भरुवा बन्दुकको गोली लागी एक जनाको मृत्यु

अर्घाखाँचीमा भरुवा बन्दुकको गोली लागी एक जनाको मृत्यु
अर्घाखाँची, २७ चैत । अर्घाखाँचीको ढिकुरा गाविसमा गएराति भरुवा बन्दुकको गोली लागेर एकजनाको ज्यान गएको छ । ढिकुरा–७ चरेपानीमा भरुवा बन्दुकको गोली लागेर स्थानीयवासी १८ वर्षीय केसबहादुर तङ्गनामी मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो । स्थानीयवासी अन्दाजी ३५ वर्षीय डेमबहादुर गुरुङले बोकेको बन्दुकको गोली लागेर घटनास्थलमै मगरको ज्यान गएको...

पवित्र बाग्मती नदी सफाइ अभियानमा स–साना नानी पनि

पवित्र बाग्मती नदी सफाइ अभियानमा स–साना नानी पनि
काठमाडौँ, २७ चैत । बाग्मती नदीलाई सफा र स्वच्छ तुल्याउने अभियानअन्तर्गत आज पनि बाग्मती नदीबाट डोकाका डोका फोहर निकालिएको छ । पूर्वमुख्य सचिव लीलामणि पौड्यालको नेतृत्वमा आज बिहान ८ देखि १० बजेसम्म बाग्मती नदी र किनाराको सरसफाइ गरिएको हो । बाग्मती नदी सफाइ महाअभियान १५२औँ साता पुगेको छ । सरसफाइ अभियानमा खासगरी नेपाली प्रहरी र सशस्त्र प्रहरीले सघाइरहेका छन् भने अरू सङ्घसंस्था पनि सरसफाइमा सक्रिय ...

यस्तो छ चीनसँगको सहमति कार्यान्वयन गर्ने योजना

यस्तो छ चीनसँगको सहमति कार्यान्वयन गर्ने योजना
काठमाडौँ , २७ चैत । सरकारले चीनसँग हालै प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका बेला गरेको सम्झौता कार्यान्वयनलाई गम्भीरतापूर्वक लिँदै योजनाहरु बनाएको छ । चिनियाँ पक्षसँग संवाद गरी पारवह सम्झौताको प्रोटोकल दुंग्याउन ६ महिनाभित्र टोली गठन गर्ने र पारवह सम्झौताबाट नेपालले लिन सक्ने लाभबारे छलफल गर्न सोही अवधिमा स्वतन्त्र विज्ञ सम्मिलित कार्यदल बनाउने सरकारी योजना छ । त्यस्तै नेपाल र चीनबीच स्वतन्त...