वेदान्त कविरत्न हितानमगर जीबसिम साहित्य पुरस्कारबाट सम्मानित

वेदान्त कविरत्न हितानमगर जीबसिम साहित्य पुरस्कारबाट सम्मानित
काठमाडौं, २९ चैत्र- वेदान्त कविरत्न एवं अग्रज पत्रकार रूद्रबहादुर हितानमगर मगर साहित्यका लागि दिइने सबैभन्दा ठूलो राष्ट्रिय पुरस्कार ‘जीबसिम साहित्य पुरस्कार–२०७१’ बाट सम्मानित हुनुभएको छ । मगर आदिकवि जीतबहादुर सिञ्जालीमगर साहित्य प्रतिष्ठानद्वारा शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा वेदान्त कविरत्नलाई सभामुख ओनसरी घर्तीमगरले ५० हजार नगद र सम्मानपत्रसहित सम्मान गर्नुभएको हो । त्यस्तै, सोही...