नेपाली सञ्चार क्षेत्रमा निरन्तर प्रेम



प्रेम बहादुर बिक (Also Known As Aparajit Prem), born 23 January,1988, नेपाली सञ्चार क्षेत्रमा कार्यरत व्यक्ति हुन् । उनको जन्म बर्दिया  जिल्लाको माछागढ़ डेउढाकला  वडा नं.३ मा भएको हो । उनको आमाको नाम रुपा  वि . क हो र बाबाको नाम गोरख  बहादुर वि. क हो । उनले विगत २ बर्षयता पत्रकारिता जगतको अनलाइन पत्रिका etajakhabar.com सञ्चालन गर्दै आएका छन् ।

01

Alexa.com को बिश्लेषणमा यो पत्रिका नेपालको उत्कृष्ट दश भित्र पर्दछ । उनि सन् २०१० बाट सञ्चार क्षेत्रमा आवद्द छन् । उनले जीवनभर आफुलाई सञ्चारमा आवद्द रहि सेवा गर्ने योजना बनाएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्