प्रेम बहादुर बिक (Also Known As Aparajit Prem), born 23 January,1988, नेपाली सञ्चार क्षेत्रमा कार्यरत व्यक्ति हुन् । उनको जन्म बर्दिया जिल्लाको माछागढ़ डेउढाकला वडा नं.३ मा भएको हो । उनको आमाको नाम रुपा वि . क हो र बाबाको नाम गोरख बहादुर वि. क हो । उनले विगत २ बर्षयता पत्रकारिता जगतको अनलाइन पत्रिका etajakhabar.com सञ्चालन गर्दै आएका छन् ।
Alexa.com को बिश्लेषणमा यो पत्रिका नेपालको उत्कृष्ट दश भित्र पर्दछ । उनि सन् २०१० बाट सञ्चार क्षेत्रमा आवद्द छन् । उनले जीवनभर आफुलाई सञ्चारमा आवद्द रहि सेवा गर्ने योजना बनाएका छन् ।