नवनियुक्त प्रधानमन्त्री केपी ओलीले आजै गरे यस्तो घोषणा

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार १९:१७


काठमाण्डौ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वाच्छता कायम राख्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । विहिवार संसदिय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सांसदहरुलाई आचरण लोकतान्त्रिक र पारदर्शी राख्न निर्देशन दिए । “

देशलाई विकास चाहिएको छ, समृद्धि चाहिएको छ उनले भने, हामिले नगरे कसले गर्छ । स्वच्छता कायम गर्नु हाम्रो पहिलो प्राथमिकता हो ।”
उनले भ्रष्टाचार निर्मुल गर्न र जनताको काममा ढिलाई नगर्न समेत सांसदहरुलाई निर्देशन दिएका छन् । “आउने हाजिर लगाएर जाने होइन, ओलीले सांसदहरुलाई निर्देशन दिंदै भने, बैठकमा भाग लिएर जनताका काममा ध्यान दिनुस् ।”

उनले वामगठबन्ध्न महाअभियानमा रहेको बताए । उनले यस विचमा थुप्रै चुनौती रहेको भन्दै त्यसको सामना गर्न आफुहरु तयार रहेको बताए । “चुनौतीहरु आउँछन् त्यसको सामना गर्छौ, उनले भने, हामी अब महाअभियानमा होमिएका छौं ।”

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex