बसन्तले छैटौं विकेट झारेसँगै निक्कै दबाबका बिच खेल्दै नामिबिया



काठमाडौँ । बसन्तले गौचनले छैटौं विकेट झारेसँगै निक्कै दबाबका बिच खेल्दै नामिबिया खेलीरहेको छ ।

अहिलेसम्म वसन्त र सोमपाल कामीले समान २ र सन्दिप लामिछाने र पारस खड्काले समान १ विकेट लिएका छन् । नेपालले उत्कृष्ठ बलीगं गरिरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्