के हेमा राईले सेकुरिटी गार्डको जागिर छोडेकी हुन् ? कमेन्टमा गाली खाएपछि कानै समातेर माफी मागिन् (भिडियो)



काठमाडौं- सामाजिक सन्जालमा भाईरल सेकुरिटी गार्डको नामले चर्चामा आएकी हेमा राई यतिबेला म्युजिक भिडियोहरुमा पनि व्यस्त छिन् । अब चाँडै नै फिल्म पनि खेल्ने तयारीमा रहेकी हेमा यतिबेला सेकुरिटी गार्डको ड्रेसमा त्ति देखिन्नन् । के हेमाले, आफ्नो काम छोडेकी हुन् ? के उनी अब फिल्म क्षेत्रमै व्यस्त हुन् लागेकी हुन् अथवा म्युजिक भिडियोबाटै जीवन गुजारा सोच उनको छ त ?

यसैबिच शिशिर भण्डारीसँगको अन्तर्वार्तामा हेमाले सबै कुरा खोलेकी छिन् । पछल्लो समय सुनिल छिदालसँगको प्रेम सम्बन्ध छ भन्दै मिडियामा आएकीहेमाले त्यस बारेमा पनि खुलस्त बताईन् । साथै हेमा घमण्डी भईन भन्दै गाली खान थालेपछि हेमाले कामन समातेर माफी पनि मागिन् ।

कार्यक्रममै हेमाको उपचारका लागि बेलायतबाट आएको १ लाख २६ हजार सहयोग रकम शिशिरले हेमालाई बुझाए । उक्त रकम उनको आमाको उपचारका लागि आएको हो, जो प्यारालाईसिसको बिरामी भएर थलिएकी छिन् । बुवाले छोडेपछि बहिनीलाई पढाउने र आमालाई पाल्ने जिम्मा पाएकी हेमासँगको कुराकानी हेर्नुस-

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्