ज्ञानेन्द्र शाहीलाई सर्बोच्चमा मुद्धा हाल्दै पुण्य गौतम!आफ्नो मानहानी गरेको प्रमाण मिडियामा(हेर्नुहोस)

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार २२:४२


केहि दिन अगाडी पुण्य गौतम र ज्ञानेन्द्र साही बीचको बिबादले अर्को रुप लिएको छ।ज्ञानेन्द्र शाहीले मानहानी गरेको भन्दै पुण्य गौतम मिडियामा आएका छन।ज्ञानेन्द्रले माफी नमागे सर्बोच्च सम्म यो मुद्धा पुग्ने उनको दाबि छ।उनले केहि दिन अगाडी मिडियामा दिएको अन्तरबार्ता र संगै पत्रकारलाइ लेखेको म्यासेज भाइरल भएको छ।

ज्ञानेन्द शाही पछिल्लो समय भष्ट्राचार बिरुद्धको ससक्त अभियानमा छन भने एता पुण्य गौतम पनि बिभिन्न विश्लेषण गर्दै आउनु भएको छ।गौतमले पत्रकरलाइ तत्काल भिडियो दिलेट गर्न आग्रह गरेका थिए नगरे १ करोड क्षेतिपूर्ति सहित अपराध महासखामा जाने उनले बताएका थिए।हेरौ भिडियो कुराकानी :

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्