अवार्ड पाउनुअघि के मनमुटाव क्लियर गर्दै थिइन नम्रता श्रेष्ठ ? (भिडियो वार्ता)



ताजा खबर काठमाडौँ  हिजो सम्पन्न एलजी फिल्म अवार्डमा अभिनेत्री नम्रता श्रेष्ठले क्लासिक  फिल्मबाट यो सालको चौंथो अवार्ड आफ्नो पोल्टामा पार्न सफल भइन् । फिल्ममा गरेको दृष्टिविहिनको अभिनयबाट सबैको मन जित्न सफल भएकी नम्रताले रंगखबरसंगको जम्काभेटमा अवार्ड पाउदाका क्षणहरु सेयर गर्न भ्याइन ।

नम्रता

namrata1

रंगखबरले सोधेको एक प्रश्नमा नम्रताले अवार्ड पाउनु भन्दा अगाडी आफु र निर्देशकहरु बीच केहि कुरामा भएको मनमुटाव क्लियर हुदै गर्दा नाम आयो त्यसपछि केहि सोच्न नपाएको बताइन ।आखिर के कन्फुजन थियो त त्यहाँ रु जहाँ फिल्मका निर्देशक, नम्रता र पुजा संगै थिए ।

हेर्नुस भिडियोसहित 

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्