रबिन लामिछेनेले अन्तिम लाइभ दोहोरी गाउँदै भने अब दोहोरी गाउदीन,के छ ओइ हिट हुदा अर्को पिडा !

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार १३:१६


पछिल्लो समय के छ ओइ गीतबाट भाइरल भएका गायक रबिन लामिछाने र गायिका रिना केसी एकसाथ मिडियामा आएका छन।गीत हिट भएको केहि समय बित्न नपाउदै उनीहरु एकसाथ मिडियामा देखिएका हुन्।एता रबिन लामिछानेले अब भने लाइभ दोहोरी न खेल्ने भएका छन।

उनले लाइभ दोहोरी खेल्दा सबैले प्रयोग गरेको भन्दै अब भने लाइभ दोहोरीमा क्रियासिल नरहने बताएका छन।सिमित दोहोरी मात्रै खेल्ने र हुने बिषयमा मात्रै केन्द्रित रहने उनको भनाई छ।दोहोरीमा सबै भन्दा अब्बल गायकको रुपमा रबिन लामिछाने रहेका छन भने उनलाई रुचाउने सबै छन।भिडियो हेरौ कस्तो छ कुराकानी :

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्