दिपाश्रीले भनिन् जितुलाई ‘मुर्गा’, तर किन ?दिपाश्रीले किन गरिनन् बिहे ? (हेर्नुस् भिडियो )



ताजा खबर काठमाडौँ । भदौ २४ अर्थात आज शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा’बाट हाँस्य अभिनेत्री दिपाश्री निरौला पहिलो पटक निर्देशनमा देखिएकी छिन । पहिलो पटक निर्देशनमा हात हालेकी दिपाले आफु निर्देशनमा आउनु पछाडी फिल्मका पुरुष पात्रहरुको योगदान रहेको बताएकी छिन ।

मल्टीस्टारर फिल्म ‘छक्का पन्जा’मा प्रियंका कार्की, दिपकराज गिरि, जितु नेपाल, केदार घिमिरे, बुद्दी तामाङ, नम्रता सापकोटा, वर्षा राउत लगाएतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा लगानी समेत गरेका जितु नेपाल फिल्ममा पण्डितको भूमिकामा रहेका छन् । र ती पण्डितर फिल्मकी निर्देशक दिपाश्री निरौलाले रंगखबर संगको रंगवार्तामा गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । वार्तामा उनले जितु नेपाललाई मुर्गा भनेकी छिन् । तर किन ?

हेर्नुस् भिडियो :

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्