अष्ट्रेलयामा यि सुन्दर नेपाली जोडीबीच के भयो त्यस्तो: श्रीमतीद्धारा मा रिए श्रीमान ८ वर्षीया छोरी बिचल्ली



काठमान्डौ । अष्ट्रेलियामा बस्ने एक सुन्दर जोडीबीच भएको झ गडाले श्रीमानको ज्यान गएको छ भने श्रीमती ग म्भिर घाइते अवस्थामा प्रहरी हिरा सतमा छन् । श्रीमतीवाछ ज्यान लिइएका सन्तोष न्यौपाने नेपाली क्रिकेट खेलाडी भएको खुलेको छ । उनकी श्रीमती ३४ बर्षकै नुमा गौतमसंग भएको पारीवारिक झग डाका कारण सन्तोषको ज्यान गएको हो ।

नुमाले धारिलो ह’तियार प्र’हार गर्दा सन्तोषको शनिबार राती ज्यान गएको छ । नुमा पनि ग म्भिर घाइते छन् । सन्तोष अष्ट्रेलियाको नेपाली समुदायका च’र्चित नेपाली खेलाडी हुन् । अष्ट्रेलियाको सिड्नी स्थित ग्रा’न्सभिलमा बस्दै आएका यि सुन्दर जोडीबीच पारिवारिक झ गडा भइरहन्थ्यो । सन्तोषको ज्यान जानु अघिको भिडियो सीसीटीभी फुटेजमा कैक भएको छ । सो फुटेज प्रहरीले लिएर गएको छ । उक्त फुटेजमा सन्तोषको जीवनको अन्तिम क्षण कै’द भएको छ ।

शनिबार बेलुका ६ बजे घर फर्कदै गर्दा उक्त भिडियो कै द भएको थियो । त्यसपछि गौतम दम्पत्तिबीच झ’गडा भएको देखिन्छ । झ गडाकाबीच श्रीमती नुमाले सन्तोषको पाखुरामा धा’रिलो ह’तियार प्र’हार गरेको देखिएको छ । बेलुका साढे ७ बजे प्रहरी घ’टनास्थलमा पुग्दा श्रीमान अ’चेत अवस्थामा थिए भने श्रीमती पनि घा’इते अवस्थामा थिइन् । ग’म्भीर घाइते भएका श्रीमानलाई नजिकैको अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनका नि’धन भयो । उनको स्थायी घर नेपालको रुपन्देही बुटवलमा भएको जनाइएको छ।

उनीहरुको ८ बर्षकी छोरी समेत छिन् ।’ श्रीमानको ह’त्याको अ’भियोगमा प्रहरीले नु’मालाई नियन्त्रणमा लिएको छ । उनलाई पारामाथा बेल को’र्टमा पेश गरिएकोमा नुमाले धरौटीमा रि’हा हुनका लागि अनुरोध नगरेको जनाइएको छ । उनलाई प्रहरी हि’राशतमा नै राखिएको छ भने विहिबार अदालतमा पेश गरिनेछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्