डाक्टरलाई कर:णीपछि ह:त्या गर्ने चार जनालाई प्रहरीले गर्यो इ’न्का’उन्टर (भिडियोसहित)

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार ११:३०


भारतको हैदरावादमा कर’णीप’छि ह त्या आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले इ’न्का’उन्ट’र गरेको छ । अघिल्लो साता अस्पतालबाट घर फर्किरहेकी २७ वर्षीया एक भेटेनरी डाक्टरलाई राति कर’णी गरेर मा:रिको थियो। समाचारमा जनाइएअनुसार हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो। भारतीय प्रहरीलाई उदृत गर्दै समाचारमा भनिएको छ, ‘शुक्रबार बिहान ३ बजे चारै जनाको एक मु’ठभे’ड’मा निधन भएको हो। चारैजनालाई बुधबार प्रहरी हिरासतमा राखिएको थियो।’

२७ नभेम्बरमा एक भेटनरी डाक्टरको क’र’णी गरी चार युवकहरुले यस्तो हर्कत गरेका थिए। प्रहरीको अनुसन्धानको आरोपीहरुलाई रि’क्रिएट गर्नका लागि घटना भएको स्थानमा लगेका थिए। अनुसन्धानबीच चारैजना आरोपीहरुले भा’ग्ने प्रयास गरेपछि प्रहरीले  बाध्य भएर यस्तो गर्न परेको थियो ।

महिला डाक्टरले एक टोल प्लाजामा आफ्नो स्कूटी पार्क गरिन् र केही कामका लागि निस्किन् । काम सकेर फर्किदा उनको स्कूटी पन्चर थियो ।

उनले स्कूटी त्यही राखेर ट्याक्सीमा घर फर्कने निर्णय गरिन् । यति बेला रातको ९ बजेको थियो । उनले आफ्नो बहिनीलाई यसको जानकारी गराइन् । उनले बहिनीलाई आफूलाई सडकमा एक्लै डर लागिरहेको पनि बताइन् । अचानक केही मानिसहरु देखिए र उनलाई स्कूटी बनाइदिने भन्न थाले ।

युवतीले फोनमा बहिनीलाई एक ट्रक ड्राइभरले स्कूटी बनाइदिने भनेको जानकारी गराइन् । ट्रक ड्राइभरसँग स्कूटी बनाउने कुरा इन्कार गरेपनि उनले युवतीको पिछा गर्न छोडेनन् । त्यसपछि युवतीले बहिनीलाई केहीबेरमा फोन गर्ने भनिन् तर त्यसलगत्तै उनको फोन स्वीच अफ भयो । त्यसपछि परिवारका सदस्य उनलाई खोज्न आए नभेटेपछि प्रहरीलाई खबर गरियो ।

केही दिनपछि एक निर्माणाधिन पुलको तल आ’धा ज लेको अवस्थामा एक यु’वतीको श व भेटियो । युवतीको परिवारले श वको स’नाखत गरे । यो घटनालाई लिएर भारतका विभिन्न शहरमा प्रदर्शन भयो । घटनापछि प्रहरीले यो घ’टनामा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको थियो ।

घ’टनास्थलमा प्रियंकाको स्कार्फ, माला, जुत्ता, पर्सलगायतका सामान पनि आ धा ज लेको अवस्थामा भेटिए। प्रियंका ह त्या आरो’पमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। त्यसपछि ति अपराधिलै लाई फा:सी’को सजाय हुनु पर्ने भन्दै हैदरावादमा दिन्दिनै प्रदर्शन भइरहेका थिए।

सीमाबारे छलफल गर्न चिनियाँ विदेश मन्त्री भारत आउने तयारी

चीनका विदेश मन्त्री वाङ यीले यही डिसेम्बर महिनामा भारतको भ्रमण गर्ने तयारी भएको छ ।दुई पक्षका बीचमा भ्रमणबारे आन्तरिक रुपमा तयारीहरु भइरहेकाले उहाँको भ्रमण यही महिनाको अन्त्य तिर हुने सम्भावना रहेको अधिकारीहरुले जनाएका छन् ।

स्रोतले दिएको जानकारीअनुसार दुई देशको सिमानाका विषयमा छलफल गर्न उहाँ भारत आउन लाग्नु भएको हो । चिनियाँ विदेश मन्त्री वाङले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग पनि भ्रमणका क्रममा भेटवार्ता गर्नुहुने जनाइएको छ ।

सन् २०१७ मा डोक्लामको विषयलाई लिएर भारत र चीनबीच विवाद बढेको थियो । यसले नयाँ दिल्ली र बेइजिङबीचको सम्बन्धमा चिसोपना बढाएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङका बीचमा गत अक्टोबरमा महाबलिपुरममा भएको अनौपचारिक भेटवार्तापछि अहिले सबैभन्दा उच्चस्तरको चिनियाँ भ्रमण हुन लागेको हो ।

भारतमा विवादास्पद नागरिकता विधेयक स्वीकृत, विपक्षीको विरोध

नयाँदिल्ली – भारतीय संघीय मन्त्रिपरिषदले बुधबार नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेको छ । यस विधेयकमा पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान समेटिएको छ ।

प्रस्ताविक विधेयकमा उत्पीडन र अत्याचारको सामना गर्नु परेका गैर–मुस्लिम नागरिकलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

भारतीय केन्द्रीय मन्त्री प्रकाश जावडेकरले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै बुधबार बिहान उक्त जानकारी दिनुभएको हो । भारतीय लोकसभाको चालू हिउँदे सत्रमा यो विधेयक प्रस्तुत हुनेछ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले मंगलबार यही विषयमा उत्तरपूर्वी भारतीय राज्यहरु मणिपुर, नागाल्याण्ड र आसामका मुख्यमन्त्री सहित धेरै राजनीतिक नेताहरु र अधिकारकर्मीहरुसँग छलफल गर्नुभएको थियो ।

भारतीय राष्ट्रिय कंग्रेस समेतका विपक्षी दलहरुले उक्त विधेयकको विरोध गरेका छन् । धर्मका आधारमा नागरिकता प्रदान गर्न भारतीय संविधानले नै रोकेको उनीहरुको भनाई छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex