क्रु’रताको ६ घण्टाः कर’णी पछि, २७ किलोमिटर टाढा लगेर ज:ला:ए

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार १७:१२


एजेन्सी । भारतको हैदराबादस्थित तेलंगनामा केही दिन अघि भएको एउटा घटनामा संलग्न चार जनालाई प्रहरीले इ’न्का’उ’न्टर गरेको छ । २७ वर्षे महिला डाक्टरलाई क’रणीपछि ह त्या गरेको घटनामा संलग्न चार जनालाई प्रहरीले यस्तो सजाए दिएको हो  ।

शमशाबादका डिसीपी प्रकाश रेड्डीका अनुसार प्रहरीले महिलालाई घटना घटाएको स्थानमै गएर उनीहरुलाई प्रहरीले कारवाही गरेको हो । महिलालाई चार जनाले क’र’णी पछि आ’गो ल’गा’एका थिए । प्रहरीले सो घटना कसरी भएको हो भनेर सोधपुछ गरेर यस्तो गरेको थियो । सोधपुछको क्रममा आरोपीले पुलिसको ह’ति’यार खो’सेर भा’ग्ने को’सिस गर्न थाले पछि प्रहरीले यस्तो क’डा कारवाही गरेको हो  । उनले पुलिसमाथि पनि जा’इ’ला’गे ।

साइबराबादका पुलिस कमिश्नर वीसी सज्जनरले चारै आरोपी शुक्रबार बिहानै ३ देखि ६ बजेको बीचमा शादनगरस्थित चतनपल्लीमा मा’रि’एको जानकारी दिए । आरोपीको प्र’हा’र’बा’ट २ प्रहरी पनि घा’इते भएका छन् ।

ख’बर पा’एप’छि पी’डितका परिवार खुसी भएका छन् । उनीहरुले आफुहरुलाई परेको पीडामा सहयोग गरेको प्रहरी र अन्य ब्यक्तिलाई धन्यवाद दिएका छन् । पीडितका बुवाले भने, ‘हा’म्री छो’री मा’रि’ए’को १० दिन भइसकेको छ । तेलंगना सरकार, पुलिस र जो व्यक्तिले मलाई सहयोग गरे, उनीहरुलाई बधाई । ’

यस्तै, पीडितकी बहिनीले पनि सो घटनामा आफ्नो प्रतिकृया दिएकी छन् । उनले सबै आरोपीलाई सकीदिएकोमा  खुसी ब्यक्त गरेकी छन् । यो एउटा उदाहरणीय घटना हुनेछ, आशा छ भविष्यमा यस्तो घटना नदोहोरिएला । म पुलिस र तेलंगाना सरकारलाई धन्यवाद भन्न चाहन्छु ।’

सो घटना पछि अन्य सर्वसाधारण पनि घटनास्थलमा जम्मा भए । उनीहरुले प्रहरीका पक्षमा जिन्दावादको नारा समेत लगाए । पुलिसकर्मी र कमिश्नर सज्जनार जब घटनास्थल पुगे तब मानिसहरुले डिसीपी–एसीपी जिन्दाबादको नारा लगाएका थिए । पुलिसकर्मीमाथि पुष्प वृष्टि पनि गरिएको छ । पुलिसथाना अघिल्तिर पटाका पनि प’ड्का’इएका छन् ।

तेलंगानाका कानूनमन्त्री ए इन्द्राकरण रेड्डीले एक समाचार च्यानलसँग भने, ‘भगवानले कानूनभन्दा अगाडि आरोपीलाई सजाय दिएको भन्दै प्रतिकृया दिएका छन् । उनीहरुमाथि जे भएको छ, त्यसले पूरा हिन्दुस्तानलाई खुसी दिएको छ । टिभीमा हामीले देखेका छौं कि आरोपीले पुलिसको ह’ति’यार लिएर भाग्ने कोसिस गरिरहेका थिए । जे भयो राम्रै भयो ।’

प्रियंका रेड्डी नामकी ती युवतीको स्कुटर पंक्चर भएको मौका छोपी उनीहरुले यो घटना घटाएका थिए । टोल प्लाजामा ति व्यक्तिले प्रियंकालाई पंक्चर बनाइदिने अफर दिए र स्कुटी लिएर गए । भोली पल्ट प्रियंकाको श’व फेला परेको थियो ।

यस्तो थियो घटना

भारतको हैदराबादमा महिला डाक्टरमाथि क्रु’रताको विरुद्ध देशभर प्रदर्शन भइरहेको छ । सडकमा उत्रिएका नागरिकले महिला सुरक्षामाथि प्रश्न उठाएका छन् । यता पुलिको जाँचमा कैयौं खुलासा भएका छन् । घटनाका बेला भएका विभिन्न गतिविधिका भिडियोसँगै घटना विवरण पनि खुलेको आज तकले समाचार लेखेको छ ।

पुलिसका अनुसार २७ नोभेम्बरका दिन महिला डाक्टरलाई ट्रक ड्राइभर र उनका साथीहरुले अ’प’ह’र’ण गरे । आरोपीहरुले पीडितलाई सुनसान ठाउँमा लिएर गए र उनलाई थ’र्का’ए’र र’क्सी खु’वाए त्यसपछि सामूहिक क’र’णी गरे । एक आ’रोपीले मु’ख र ना’क द’बा’एर पीडितको ज्या’न लिए । त्यसपछि त्यहाँबाट २७ किलोमिटर टाढा लगेर पे’ट्रो’ल हा’ले’र ला’श ज’ला’ए । शवको न’जि’कै पी’डि’त’को फो’न घ’डी लु’काए ।

चारैजना आरोपी बाल्यकालका साथी हुन् । आरोपी मोहम्मद आरिफ ट्रक ड्राइभर हुन् । बाँकी तीनैजना क्लिनर हुन् । आरोपी नम्बर १ – नाम मोहम्मद आरिफ, उमेर २६ वर्ष, पढाइ १० कक्षा पास । आरोपी नम्बर २ – नाम शिवा, उमेर २० वर्ष । आरोपी नम्बर ३ – नाम नवीन कुमार, उमेर २० वर्ष, नवीन र शिवाको आपसमा नाता पर्छ । आरोपी नम्बर ४ – नाम चेन्ना केशवल्लु, उमेर २१ वर्ष, परिवार खेली गरेर गुजारा गर्छ, एक वर्ष पहिले उनको बिहे भएको थियो ।

पुलिसका अनुसार शिवाले सबैको लागि र’क्सी ल्या’ए’का’ थिए । आरिफले पीडितलाई सबैभन्दा पहिले ‘क’र’णी ग”का थि’ए । आरिफ, नवीन शिवा तीनजना मिलेर पीडितलाई उठाएर सुनसान ठाउँमा लिएर गएका थिए । आ’रिफले नै ‘उनको मु’ख र ‘ना’क द’बा’एर ह’त्या ग’रेका थिए । उनैले पे’ट्रो’ल ख’न्या’एका थि’ए र शि’वा’ले आ’गो ल’गा’ए’का थिए ।

हैदराबाद केसको जाँचको क्रममा जो खुलासा भएका छन् त्यसबाट यही देखिएको छ कि र”क्सी’को न’शा’मा ल’ठ्ठ आ’रो’पी’ह’रु’ले ड’र’ला’ग्दो घट’ना यसरी घटाए मानौं केही भएकै छैन । सबैजना पीडितलाई मा’रे’र आ’गो ल’गाइ आ’राम’सँ’ग घर गए । पुलिसले पीडितको श’व स’म’साबा’द’को बा’हिरी इलाकामा भेट्टाएको थियो । पुलिसको रिमाण्ड कपीका अनुसार २७ नोभेम्बरको रात १० बजेदेखि बिहान ४ बजेसम्म पूरै वारदातको घटना घटाइएको थियो ।

यो पनि पढ्नुहोस :  निजी क्षेत्रका दुई ठूला वाणिज्य बैँक एकीकृत

निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य बैकलाई गाभ्ने तथा प्राप्ति नीति ( बिग मर्जर) अन्तर्गत ती दुई ठूला बैक आजदेखि एकीकृत भएका हुन् ।

चालू आव २०७६÷७७ को बजेटमा वित्तीय संस्थाको सवलीकरणका लागि एकीकरण तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । अब ग्लोबल आइएमइ बैंक पूँजी, व्यवसाय, शाखा सञ्जाल समेतका दृष्टिकोणले नेपालको ठूलो बनेको छ । बैंकको चुक्ता पूँजी करीब १९ अर्ब, कूल निक्षेप दुई खर्ब १३ अर्बभन्दा बढी र कूल कर्जा एक खर्ब ९४ अर्ब पुगेको छ ।

सबै प्रदेश तथा ७७ वटै जिल्लामा ३०० भन्दाबढी शाखा र तीन हजार २५० भन्दाबढी कर्मचारी रहनुका साथै बैंकका २५९ एटिएम, २४३ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर एवं तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित जम्मा ८४० आउटलेटस् रहने छन् ।

बैंकको शुभारम्भ गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले मुलुकको अर्थतन्त्रको संरचनालाई परिवर्तन गर्न लागेकोे जानकारी दिँदै मर्जरले बित्तीय क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा पनि तपाईहरुको क्षमता र दक्षताको सदुपयोग गरेर अघि बढ्नुहोला । अल्पकालीन मात्र नभई मध्यकालीन र दीर्घकालीन लगानी थप आवश्यक छ ,”
अर्थमन्त्री डा खतिवडाले बैंकले ठूलो आकार ग्रहण गरिरहँदा मुलुकका ठूला परियोजनामा लगानी वृद्धि भई उद्योग, व्यवसायको पनि आकार बढ्ने चर्चा गर्दै यसले अर्थतन्त्रलाई चलायमान बनाउने र देशको समुन्नति हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तीव्र आर्थिक वृद्धि भएका देशको सूचीमा नेपाल परेको छ । लगानीको वातावरण बनेको छ , ”

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पूँजी सञ्चयका हिसाबले बैैक ठूलो वित्तीय संस्था भएकाले उल्लेख गर्दै निक्षेपकर्ताको अपेक्षा पुरा गर्न ध्यान दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ,“नेपाल राष्ट्र बंैकको नीतिको पालना गरी अन्य बैँक तथा वित्तीय क्षेत्र पनि मर्जरमा जानुपर्छ , यस क्षेत्रमा देखिएका जोखिम व्यवस्थापन गर्न ध्यान दिनु पर्छ ,”
नेपाल चेम्र्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योगी पवन गोल्यान लगायतले दुवै बैंक मर्जर गरी एउटै संस्था हुँदा लगानी वृद्धि तथा रोजगारीका अवसरसमेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

ग्लोबल आइएमइ बैंकले यसअघि विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरिसकेको थियो । जनता बैंक नेपाल लिले आठ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर एवं प्राप्ति गरेका थियो ।
बैंकको घोषित नीतिअनुरुप खुद्रा तथा मझौला कर्जा बिस्तारमा विशेष महत्व दिनुका साथै नेपाल राष्ट्र बंैकको निर्देशनअनुरुप विपन्न क्षेत्र साथै तोकिएको उत्पादनशील क्षेत्रमा हुने कर्जा प्रवाहलाई प्राथमिकतामा राखिने बैंकले जनाएको छ ।

कर्जामा नीहित जोखिम न्यूनीकरणका लागि कर्जा मिश्रणमा विशेष ध्यान दिइने लक्ष्य राखेको बैंकले राखेको छ । साथै यसको पहिचानलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन प्राथमिकतामा राखेको बैकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस : सुन तोलामा ३०० ले घट्यो

पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ । बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज पनि प्रतितोला रु ३०० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार ७०० तोकेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ४०० निर्धारण गरिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ७१ हजार ७०० मा कारोबार भएको थियो । सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने यथावत् रहेको छ । शुक्रबार चाँदी प्रतितोला रु ८५० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

यो पनि पढ्नुहोस : तेह्रौँ साग : महिला क्रिकेटमा नेपाल पराजित

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलङ्कासँग ४१ रनले पराजित भएपछि नेपाल फाइनल प्रवेशमा असफल भएको छ । टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११८ रन जोडेका थियो । जीतका लागि ११९ रनको मध्यमस्तरको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ७७ रन मात्र जोड्न सफल भयो ।

नेपालकी कप्तान रुविना क्षेत्रीले टोलीका लागि सर्वाधिक १९ रन जोडिन् भने कविता कुँवरले अविजित १३ रन जोडेकी थिइन् । सोनु खड्का र सरस्वती चौधरीले बङ्गलादेशका दुई÷दुई विकेट लिएका थिए भने अञ्जली चन्दले एक विकेट लिइन् ।

श्रीलङ्काकी अप्सरा लिचिनीले सर्वाधिक ३७ रन बनाइन् । सत्ताइस बल सामना गरेकी उनले चार चौका प्रहार गरेकी थिइन् । नेपालको महत्वपूर्ण चार विकेट लिएकी श्रीलङ्काकी सचिनी निशानसाला खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।

श्रीलङ्कासँगको पराजयसँगै नेपालको महिला क्रिकेटको फाइनल खेल्ने सपना समाप्त भएको छ । नेपालले अब शनिबार माल्दिभ्ससँग कास्य पदकका लागि स्पर्धा गर्नेछ । नेपालसँग जीत हासिल गरेको श्रीलङ्काले यही मङ्सिर २३ गते बङ्गलादेशसँग स्वर्णका लागि स्पर्धा गर्नेछ ।

नेपाली टोलीकी कप्तान क्षेत्रीले फिल्डिङ र बलिङमा राम्रो गरे पनि ब्याटिङ राम्रो हुन नसक्दा पराजय बेर्होनु परेको बताउनुभयो । श्रीलङ्का टोलीकी कप्तान हर्सिताले फाइनलमा आफ्नो टोलीले स्वर्णका लागि कडा टक्कर दिने प्रतिक्रिया दिनुभयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex