यसकारण महिलाले मैथु:न गरेको राम्रो !

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार २२:२०


महिलाहरुले पनि आफ्नो यौ न सन्तुष्टि पूरा गर्न ह स्तमै थुनको सहारा लिएका हुन्छन् । यौ न चाहाना पूरा गर्न महिला तथा पुरुषले यौ न साथी नभएको अवस्थामा आफ्नो हातको प्रयोगले यौन चाहाना पूरा गर्नु नै ह:स्तमै:थुन हो । यौन साथी नभएको अवस्थामा मानिसले आफ्ना गोप्य अङ्गलाइ आफैँ चलाएर आनन्द लिने गर्दछन् ।

यो अङ्ग मांसपेशीले बनेको नली आकारको एक विशेष अंग हो र यस अंगमा निकै नै तन्कन र खुम्चन सक्ने गुण हुन्छ । तन्कन र खुम्चन सक्ने गुण भएकै कारण विभिन्न नापको लिं ग यो निमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ ।

किशोरअवस्थामा तथा विवाहपूर्व महिलाहरुले पुरुषसँग यौ न’स’म्पर्क नराखी मै’थु’नको उपाय रोज्नु राम्रो कुरा हो । बढ्दो उमेर र विवाह गर्ने उमेर पनि नभएको अवस्थामा यौ’न चाहाना पूरा गर्ने वैकल्पिक बाटो यहि नै हो । महिलाहरुले पनि विभिन्न उपाय लगाएर आफ्नो उमेर अनुसार यस्तो गर्न सक्छन् । महिलाहरुले आफूलाई कसो गर्दा स’न्तुष्टि मिल्छ त्यही अनुसार यस्तो गर्दा राम्रो हुने गर्दछ । महिलाहरुले आफ्नो  चलाउने  केही प’सा’उनुदेखि  सु’म्सुमाएर वा अन्य केहि गरेर चरमसुख प्राप्त गर्न सक्छन् ।

महिलाहरुले  यसरी नै चलाउनुपर्छ वा घर्षण गर्छन भन्ने स्पष्ट वा कुनै ठीक तरिका भने छैन् । चलाउने वा घर्षण गर्ने बाहेक दबाब दिने बिस्तारै हल्लाउने वा जोडले हल्लाउने तथा यसलाई कुनै वस्तु’माथि थिच्ने’जस्ता अनेक उपायबाट पनि महिलाले आनन्द लिन सक्छन् । त्यति मात्र नभएर महिलाहरुले आफ्नो  स्त न, ना इटो, ओ ठ, घाँटीको, छाला,तिघ्रा लगायत शरीरका अन्य अंगको स्पर्श,मर्द’न वा सु’म्सु’माएर पनि आनन्द लिन सक्छन् । तर,अचेल बजारमा आएका विभिन्न कुत्रिम  साधन तथा वस्तुहरुको प्रयोग गरेर पनि महिलाले अफ्नो इछ्या पुरा ग गर्ने गरेको पाइएको छ ।

यो प्रक्रियालाई कारात्मक रुपमा हेर्ने गरिन्छ । तर, वास्तवमा यसले मानिसलाई फाइदा नै गर्ने गर्दछ । यो प्रक्रियाले इच्छाको दमनबाट हुने तनावबाट मानिसलाई मुक्ति दिने गर्दछ । यस्तो  गरेमा मुखमा दाग आउने,आँखाको दुष्टि कमजोर हुने विवाहपश्चात आफ्नो यौ नसाथीलाई स न्तुष्टि दिन नसक्नेलगायत अनेकौँ भ्रम रहेको छन् । तर, यो कार्यले यस्ता स्वास्थ्यसम्बन्धी कुनै हानि गर्दैन् ।

यो कार्य आफैँले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराउन सक्छ । मानिसले  गरिसकेपछि आफ्नो मनमा विभिन्न डर तथा भय राखेर समस्या उत्पन्न गर्ने गरेका छन् । बढी मात्रामा गर्नु भनेको पनि शरीरका लागि हानि गर्नु हो । यसलाई निश्चित सीमासम्म सुरक्षित तवरले गर्दा कुनै हानि गर्दैन् ।

हत्तामा दुईदेखि तीन पटकसम्म  गर्नु राम्रो हुन्छ तर त्योभन्दा बढी गर्दा नकारात्मक असर पनि पर्न सक्छ । महिलाहरुले गर्दा गो’प्य अ’ङ्गमा  केही प’सा’एर आनन्द लिने गरेकाले  कुनै वस्तु प’साउनुअघि ध्यान पर्याउनु जरुरी देखिन्छ । महिलाले औँला पसा’उनेदेखि लिं आकारको वस्तु प’सा’उने गर्दछन् । अहिले प्रसाधनका रुपमा लिं को स्वरुपजस्तो वस्तु बजारमा पाइने भएकाले त्यही वस्तुको प्रयोगबाट बढी यौ न साथीसित स’म्पर्क गर्दा आनन्द नपाइन सक्छ ।

त्यसकारण महिलाले लत लाग्ने गरी तथा आवश्यक भन्दा बढी गर्नु हानिकारक मानिन्छ । यसका साथै  प्रवेश गराइने वस्तु सफासुग्घर हुन आवश्यक छ । यदि ती वस्तु साफ छैनन् भने विभिन्न संक्रमण देखापर्न सक्छन् । त्यसकारण महिलाले कुनै कुरा प’साएर  गर्दा केही ध्यान दिनुआवश्यक छ । यदि बजारमा पाइने त्यस्ता साधनका कारण महिलालाई लत लाग्न सक्छ र वैवाहिक जीवनमा चरम यौ न स न्तुष्टि प्राप्तिका लागि पुनः यसकै सहारा लिन पर्ने हुन सक्छ ।

शुक्रबारमा डा.सुवोधकुमार पोखरेलले गरेको प्रश्नोत्तर

यो पनि पढ्नुहोस :एमबिबिएस पढ्दैछु भन्दै लाखौं ठग्ने ‘नटवरलाल’ युवती सोफी शाही एक सामान्य युवती हुन्। तर उनले आफ्नो रवाफ पैसावाल युवकलाई निकै देखाइन्। उनी भन्थिन्– एमबिबिएस पढ्दैछु। आफू निकै धनी परिवारको हुँ भन्नका लागि उनले ‘कोरियामा होटल छ, बाआमा उतै बस्छन्, अमेरिका आउजाउ भइरहन्छ’ समेत भन्दै आइरहेकी थिइन्।

एमबिबिएस अध्ययन सकेपछि अस्पतालमा काम गर्ने मात्र होइन उनले अस्पताल नै खोल्ने सम्मको गफ दिन्थिन्। यतिमात्र होइन् उनले आफूले काठमाडौंमा मात्र नभइ नेपालका प्रमुख सहरहरुमा पनि अस्पताल खोल्ने तयारी रहेकोसम्मको योजना रहेको भन्दै युवाहरुलाई भन्दै आइरहेकी थिइन्।

धनी र पैसावाल युवाहरु हुन् भन्ने चाल पाएपछि उनी अरबौं लगानीका अस्पताल र मेडिकल कलेज खोल्ने कुरा सुनाउँथिन्। अनि त्यसपछि अमेरिका आउजाउ गर्ने र कोरियामा होटल रहेको कुरा पनि जोडिहाल्थिन्।

युवाहरुसँग भेट हुँदा उनी यी कुरा छुटाउँदैन थिइन्। युवाहरुसँग नजिक हुने उनको प्रमुख माध्यम थियो, फेसुबक। झट्ट हेर्दा खाइलाग्दो। अविवाहित। लवाइखवाइ चट्ट परेको। पैसा भएको। यिनै विशेषताका युवा उनको फेसबुकको खोजी सूचीमा पर्थे।

त्यसपछि उनी युवाहरुलाई आफ्नो मायाजालमा पार्थिन्। कोसँग बिहेको नाटक पनि गर्थिन्। यसरी माया र बिहेको नाटक गर्दै अमेरिका, कोरिया सपना देखाउने शाही भने विवाहित थिइन्।

उनले दुई वर्षअघि नै फेसबुकमार्फत् नै चिनजान भएका तामाङ थरका पुरुषसँग बिहे गरेकी थिइन्। उनको एक छोरासमेत जन्मिएको थियो। तर पतिसँग सम्बन्ध राम्रो भएन। तामाङलाई छाडेपछि भने उनको परिचय बदलियो।

त्यसपछि उनले ‘हनी ट्रयाप’ शैलीमा युवाहरुलाई आफ्नो जालमा पारिन्। र, लाखौं ठगी गरिन्। प्रेम र विवाहको प्रलोभन, अमेरिका, कोरिया सपना, एमबिबिएस अध्ययन, कोरियामै बाआमा र होटलजस्ता कुराले उनले झण्डै एक दर्जन युवालाई आकर्षित गरिन्। युवाहरुबाट १५ लाख ७५ हजार रुपैयाँ ठग्न सफल भइन्।

शाहीबाट ठगिनेमध्येकै एक हुन् तामाङ थरका अर्का युवक। जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा अनुसार यी युवकसँग पनि शाहीको फेसबुकमार्फत् नै चिनजान भएको थियो। पैसावाल हुनुसक्ने अनुमान गर्दै शाहीले नै ती युवकलाई फ्रेण्ड रिक्वेस्ट पठाएकी थिइन्। त्यसपछि साथी भएका उनीहरुले असोज २१ गते विवाहसमेत गरे। युवतीको नाटकमा ती युवकले सहजै विश्वास गरे।

बिहेपछि अमेरिका र कोरिया पठाइदिन्छु भन्दै ती युवकका आफन्तसँग शाहीले ७ लाख २० हजार रुपैयाँ उठाइन्। ठग्ने योजनासहित बिहेको नाटक गरेको केही दिनमै लाखौं रकम उठेपछि शाही फरार भइन्। उनले रुपक थिङ तामाङबाट ७५ हजार, रुपकका भाइ साजनबाट ५० हजार र राहदानीसमेत लिएकी थिइन्।

त्यसपछि सम्पर्कविहीन भइन्।

दाजुभाइको १ लाख ७५ हजार गुमेपछि उनीहरुले शाहीविरुद्ध ठगीको उजुरी दिएका थिए। गत असोज २७ गते बिहे गर्ने र कोरिया पठाउने भन्दै श्यामकुमार तामाङबाट समेत २ लाख र राहदानी लिएर उनी फरार भइन्।

च्याङ्बा लामाले पनि लाख ५० हजार, सुनको रिङ एक तोलाको २ थान गरी २ लाख २० हजार युवती शाहीलाई सुम्पिएका थिए। च्याङ्बाले अनुसन्धानका क्रममा प्रहरीसमक्ष भनेका छन्, ‘कोरियामा मेरो रेष्टुरेन्ट छ। बाआमा उतै बस्छन् भनेर विश्वास दिलायो। रेष्टुरेन्टको फोटो पनि देखायो। पछि पैसा पाएपछि सम्पर्कविहीन भयो।’

अजय तामाङबाट सुनका गरगहना र नगद गरेर २ लाख ५० हजार लिएर शाहीले ठगी गरेकी थिइन्। तामाङ थरका अर्का एक युवकसँग पनि युवती शाहीले बिहेको बहाना गर्दै ठगी गरेकी थिइन्। शाही ती युवकसँग २०/२२ दिन कोठामा सँगैसमेत बसेकी थिइन्।

त्यसपछि ती युवकले शाहीलाई सहजै विश्वास गरे। अमेरिका र कोरिया लैजाने बताएपछि उनले पनि ५ लाख रुपैयाँ बुझाएका थिए। बिहे गर्ने नाटक गरेकी शाही त्यसपछि भने फरार भइन्। यसरी उनले गोविन्द तामाङ, जितबहादुर तामाङ, विजय तामाङलगायतका युवालाई पनि ठगी गरेकी थिइन्।

उनीबाट ठगिने युवकमात्रै छैनन्। युवतीहरु पनि छन्।

उनले ज्योति तामाङ नाम गरेकी एक युवतीलाई समेत कोरिया पठाउने भन्दै १ लाख रुपैयाँ र राहदानी, सीतामाया तामाङबाट ८० हजार र राहदानी लिएर बेपत्ता भएकी थिइन्। जिल्ला अदालत काठमाडौंमा बयानका क्रममा उनले ठगेको कुरा स्वीकार गरे पनि केही कुरा भने स्वीकार गरिनन्। एक तामाङ थरका युवक ठगिएकोबारे उनले भनेकी छिन्, ‘करिब २ महिनाअघि फेसबुकमा चिनजान भएर उनीसँग विवाह भएको हो।

त्यसपछि उनको भाइलाई विदेश पठाउने भनेर लिएको पैसाले ३ लाख २२ हजार हालेर उनैलाई मोटरसाइकल किनिदिएको हो। उनलाई ठगी गरेको छैन।’ यसरी बिहेको नाटक गरेर ठगी गर्ने युवती शाहीलाई मंगबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराई इजलासले १४ लाख ५० हजार रुपैयाँ नगद तथा बैंक धरौटी लिएर छाड्न आदेश गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex