पहिलो चोटी ऋचा शर्माको दम्पती मिडियामा आएर साटे खुशी (भिडियो)

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार २१:४०


काठमाडौं – हालै लुट फिल्म कि चर्चित नायिका ऋचा शर्माको विवाह सम्पन्न भएको छ । उनले दिपेक्ष बिक्रम रानासंग विवाह गरेकी हुन्। दिपेक्ष बिक्रम राणा लाबीम मलका जेनेर लम्यानेजर हुन् । केही समय देखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष र ऋचाले गएको शनिबार विवाह गरेका हुन् ।

यस्तै बिहिबार यी दुइले आफ्नो विवाहको रिसेप्सन पार्टी दिएका छन् । रिसेप्सन पार्टीमा आफन्तजन र धेरै कलाकारहरुको उपस्थिती थियो । यसैक्रममा अभिनेत्री ऋचा शर्मा र दिपेक्ष बिक्रम रानाले क्यानडा नेपालसंग निकै रमाइलो कुराकानी गरेका छन् ।

कुराकानीमा अभिनेत्री ऋचा शर्माले श्रीमान दिपेक्ष बिक्रम राणाको परिवार हुन पाउदा आफुलाई निकै भाग्यमानी ठानेको बताएकी छिन् । उनीहरुले रारा र मुस्ताङमा हनिमुन मनाउने तयारी रहेको पनि बताए ।उनले विवाह भएको ५ दिन हुँदा पनि आफुले केहि काम गर्न नपरेको भन्दै हाँसो गरेकी छिन् । हेर्नुहोस् अभिनेत्री ऋचा शर्मा र उनको श्रीमान दिपेक्ष बिक्रम राणासँगको यो कुराकानीको भिडियो

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex