अब कमलाले एक वर्ष दोहोरी नगाउने, यो हो कमलाको अन्तिम दोहोरी (भिडियो हेर्नुस्)

प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार १६:४३


काठमाडौं । चितवनको माडिमा चलिरहेको पर्यटन महोत्सवमा अहिकेकी भाईरल बालिका गायिका कमला घिमिरे पुगेकी छिन। कार्यक्रममा उनको उपस्थिति हुँदा हजारौं दर्शक कमलाको दोहोरी हेर्न महोत्सवमा उपस्थित भएका थिए। देशमा हुने विभिन्न कार्यक्रममा भ्याई नभ्याई भएको कमला लाई आयोजकले पनि निकै प्राथमिकता दिएर महोत्सवमा बोलाउने गरेका छन।

हिजोको दोहोरीमा कमला र अर्का गाएक ढाकाराम पौडेल र दिपक खड्काको दोहोरी परेको थियो। गित गाउँदै जादा अब पढाईमा ध्यान दिन परो कार्यक्रममा धेरै भयो भनेर दिपक ले दोहोरी हानेका थिए । त्यसमा कमलाले दोहोरी फर्काउदै अब एक बर्ष दोहोरी गाउँदिन भनेर फर्काएकी छिन।

माडीको बरुवामा जारी माडी साँस्कृतिक तथा पर्यटन मेला २०७६ मा आज एक्कैदिनमा दश हजार बढी दर्शकहरुको उपस्थिति रहेको थियो । मेला भर्न माडीका सम्पूर्ण क्षेत्रसंगै चितवन र आसपासका क्षेत्रहरुबाट हजारौंको संख्यामा दर्शकहरु बरुवा बजार पुगेका हुन् ।

मेलामा चर्चित बाल गायिका कमला घिमिरे लगायत अन्य कलाकारको बेजोड प्रस्तुती रहेको थियो । नेपाल पर्यटन बर्ष २०२० को अवसर पारी माडीको पर्यटन प्रवर्द्धन तथा एम्बुलेन्स खरिदको सहयोगार्थ बरुवा बजारमा मेला सञ्चालन भइरहेको हो । मेला एक दिन थप भई मंसिर ३० गतेसम्म जारी रहनेछ ।

यस्तै सांगितिक कार्यक्रममा हिड्दा कमलाको पढाई छुटेको भन्दै उनकै समर्थकले पढाईमा ध्यान दिन आग्रह गरेका छन् । कमलालाई विद्यालयमै पुगेर अन्तरवार्ता दिन आग्रह गर्ने, विद्यालय छुटाएर कार्यक्रममा बोलाउने गर्दा उनको भविष्य विग्रने भन्दै चिन्ता ब्यक्त गरिएको हो ।

कमलालाई पढ्नको लागि आर्थिक सहयोग गर्ने निर्णय गरेकी पत्रकार ऋषी धमलाकी पत्नी तथा नायीका एलिजा गौतमले पनि कमलाको यस्तै ब्यवहार भए अब सहयोग नगर्ने बताएकी छन् । उनले कमलाको उज्जवल भविष्यका लागि आफुले सहयोग गर्न चाहेको बताउँदै पढाई नै निरन्तरता नदिने भए सहयोग पनि नगर्ने बताएकी छन् ।

केहि समय अगाडी उनले बार्षिक रुपमा ४० हजार दिने अठोट सहित पहिलो चरणको सहयोग हस्तान्तरण गरेकी थिइन।उनि क्यानाडा हुदै सहयोग गरेकी हुन् तर उनको सहयोगको कुनै अर्थ नरहेको भन्दै एलिजा गौतम भाबुक भएकी छिन।

एलिजाले अब कमलाको परिवारलाई सहयोग गर्न सोच्नु पर्ने बताएकी छिन।एक कुराकानीमा उनले भनिन ‘कमला यो बेला पढ्ने समय हो तर कमलाको परिक्षा समेत छुट्टाएर स्टेज चढाउने र हाम्रो सहयोगलाई लत्याउने काम गरेको देख्दा आफुलाई अचम्मित लागेको छ,अब उनीहरुलाई सहयोग कसरी गरौ ? कमलालाई यस्तै सस्कार सिकायो भने भोलि के होला ?’एलिजा ले चिन्ता जनाउदै कमललाई अब पढ्न ध्यान दिनु पर्ने नत्र आफु सहयोग नगर्ने जानकारी दिएकी हुन्

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex