अभिनेत्री ऋचा र अर्की अमृता हाइ प्रोफाइल यौ न धन्दामा फाइभ स्टार होटलबाट पक्राउ !

प्रकाशित मिति : २७ पुष २०७६, आईतवार १२:२१


बिग बोस कन्टेस्टेन्ट अरहान खानकी पूर्व प्रेमीका अमृता धनोआलाई हाइ प्रोफाइल यौ न धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ। अमृतालाई प्रहरीले मुंबईको एक फाइभ स्टार होटलबाट पक्राउ गरेको थियो। उक्त होटलबाट अमृता बाहेक अर्की एक अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पक्राउ परेपछि अमृताले आफ्नो बयान दिदै आफ्ना पूर्व प्रेमी अरहानमाथि आरोप लगाएकी छिन्।

अमृताले आफूलाई फसाइएको बताएकी छिन्। यो सबै अरहानले आफूलाई फसाउनका लागि गरेको अमृताको आरोप छ। उनले भनेकी छिन्, मलाई फसाइएको छ। यस रेडको योजना बताइएको थियो। मलाई थाहा छ की यो सबै काम अरहानले गराएका हुन्।

रिर्पोटका अनुसार प्रहरीलाई गलत सुचना दिइएको अमृताको आरोप छ। उनीहरुले एक साधारण पार्टी गरिरहेका बेला प्रहरीले छापा पारेको अमृताको दाबी रहेको समाचारमा जनाइएको छ।

प्रेमीले धोकादिएपछि घर बेचेर विश्व घुम्न निस्किइन् यी युवती

बिछोडको चोट सहनलाई निकै कठिन हुन्छ । प्रेमी प्रेमिका बिच बिछोड भए बिर्सनलाई अनेक तरिका अपनाइन्छ । तर, बेलायतमा एक युवतीले आफ्ना प्रेमीले धोकादिए पछि आफ्नो खाइआएको जागीर छोडी घर बेचेर यो दुनिया घुम्नका लागी निस्किएकी हुन ।

३० वर्षिया कोलिंस एयरर्पोटमा काम गर्थिन् । उनीहरुको प्रेममय जीन्दगी राम्रोसँग चलिरहेका थियो । एक दिन अचानक प्रेमीले उनलाई ब्रेकअप दिएका कारण उनमा नैरास्यता आएको थियो । साँचो मायामा धोकापाएपछि उदास भई जागिर छाडेर घर पनि बेचिदिएकी हुन् ।

उनी हातमा धेरै पैसा पर्ना साथ एशियाको धेरै देशमा भ्रमणको लागि निस्किएकी थिइन् । उक्त समयमा उनी भारत, नेपाल, थाइल्इान्ड आदी देशको भ्रमण गरेकी थिइन् । आफ्नो प्रेमीले धोका दिएपछि एक्लै बसेर रुनुभन्दा सारा दुनियाँ घुमेर आउने अठोट गरेको उनले बताएकी छिन् ।

उसलाई भुल्नकै लागि जागिर र घर बेचेको पनि बताएकी छिन् । कोलिंसले अग्रेजी र पत्रकारीतामा डिग्री सकेकी छिन् । उनको जीवनको भोगाईलाई एक पब्लिसरले तीनवटा किताब निकाल्ने फैसला पनि गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex