१ सय १४ यात्रु लिएर उडेको एयर एसियाको विमानमा सवार एक युवतीले ब’म प’ड्का’उने ध’म्की दिएपछि

प्रकाशित मिति : २८ पुष २०७६, सोमबार १४:११


एजेन्सी । १ सय १४ यात्रु लिएर उडिरहेको जहाजमा जब एक युवतीले ब म वि स्फोट गराउने ध म्की दिइन् त्यतीबेला सो विमानमा बसेका यात्रुको अवस्था कस्तो भयो भयो । भारतको कोलकातावाट मुम्बईको लागि उडेको विमानमा सवार एक युवतीले यस्तो ध म्की दिएपछि एयर एसियाको विमान आ पत कालीन अवतरण गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरुले सो घ टना शनिबार राति भएको जनाएका छन् । विमानमा १ सय १४ यात्रु र चालक दलका सदस्य थिए । विमान कोलकातामा आ पतका लिन अवतरण गरेपछि ति युवतीलाई खोजतलास गरियो । कोलकातामा अवतरणपछि छा नबिन गर्दा कुनै वि स्फो टक पदार्थ नभेटिएको सुरक्षाकर्मीहरुले जनाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

कोलकातास्थित नेताजी सुभाषचन्द्र बोस विमानस्थलबाट राति ९।५७ मा विमान उडेको थियो। त्यसको ४० मिनेटपछि विमानमा सवार एक २५ वर्षीया युवतीले यस्तो ध म्की दिएकी हुन् । ति युवतीले एउटा कागज पाइलटलाई दिनु भन्दै एयरहोस्टेजलाई दिइन् । सो कागजमा उनले आफ्नो शरीरमा ब म बाँधिएको र जुनसुकै बेला प ड्का इ दिन सक्ने धम्की दिएकी थिइन्।

यसबारे पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराए पछि विमान आ पत कालिन अवतरण गराइएको थियो । राति ११ बजे विमानमा आ पत काल घोषणा गरिएको थियो। त्यसपछि विमानलाई पुनः कोलकातातिरै फर्काइएको थियो। विमान ११।४६ मा अवतरण गरिएको थियो। प्रहरीले ती यात्रुलाई निय न्त्र णमा लिएर अनुसन्धान गरिरहेको छ। उनीको शरीरमा ब म नभेटिएको बरु उनी न सामा रहेको थाहा भएको छ। एजेन्सी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्