रबि लामिछाने संग अमेरिकामा संगै बसेर काम गर्ने गायक साथी मिडियामा,आफ्नो दाजु भाईले बढी माया गर्नु हुन्थ्यो उहाले

प्रकाशित मिति : २८ पुष २०७६, सोमबार १८:१२


नेपालका चर्चित पत्रकार रबि लामिछानेको निकै नजीकका साथी मानिने लोक गायक पवन ओली मिडियामा आएका छन।अमेरिकामा लामो समय बस्दै आउनु भएका ओली भर्खरै नेपाल आएका थिए।उनि र रबि लामिछाने लामो समय एकै कम्पनीमा काम गर्दै आएका थिए।रबि लामिछाने म्यानेजर हुदा उनि उक्त कम्पनीको कामदार थिए,म्यानेजर जस्तो पद पाउदा पनि रविले आफुहरुलाई सधै सहयोग गरेको समेत ओलीले भिडियोमा भनेका छन।रबि एक सहासी नेपाली थिए अमेरिकामा हुदा पनि।

रविको हरेक कामलाई अमेरिकामा बस्ने नेपालीले सम्मान गर्दै आएको पनि ओलीले खोलेका छन।ओली भन्छन’रबि जी जस्तो नेपाली कमै छन हामी अमेरिकामा समस्यामा पर्दा पनि उहाले एति धेरै साथ् दिनुहुन्थ्यो त्यो समय लाग्थ्यो नेपाली भनेको जहिल्यै सहासी हुन्छन त्यसैले होला त्यो सहास अझै नेपाल आएर उनले पोखेका छन आज आम नेपालीको पहिलो रोजाई रबि जी बन्नु भएको छ।पवन ओलीले गएका धेरै गीत मध्ये हिट गीतमा अक्षतामा दहि हुदै अहिले माछी बस्यो खोलिको लेउ लउमा पनि उतिकै चर्चित छ।हेरौ यो बिशेष कुराकानी जस्ताको तस्तै कमल सरगमको साथमा :

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्