१ बर्ष अगाडी सार्वजनिक यातायातमा युवतीको कपालमा वि र्य फाल्ने युवक पक्राउ

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार ०९:३९


काठमाडौँ, २९ पुष । एक वर्ष अगाडी एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । सार्वजनिक बस भित्र सवार एक युवतीको कपालमा वि’ र्य लगाइदिएको भिडियो सार्वजनिक भएपनि यि युवकलाई भने प्रहरीले खोजिरहेको थियो । सवारी साधनभित्र अ’श्ली’ल गतिविधि गरेको अभियोगमा ति युवकलाई प्रहरीले एक वर्ष पछि चितवनबाट प’क्राउ परेको छ । महानगरीय प्रहरी अुपराुध महाशाखाको टोलीले ती युवकलाई सोमबार चितवनबाट प’क्राउ गरेको जनाएको छ ।

२०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले ह’स्त मै’थुन गरी युवतीको कपालमा  स्ख’लन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । लगनखेल–स्वयम्भू-डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा  वी’र्य स्ख’लन गरेका थिए ।

ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेपछि निकै भाइरल भएको थियो । प्रहरीले उनको खोजि गरिरहेको थियो । प्रहरीका अनुसार युवकले त्यस्तो ह’र्कत गरेको स्वीकारेका छन् । पी’डित युवती दुवैको अनुहार भिडियोमा देखिएको थिएन ।

प्रहरीको खोजी सूचीमा रहेका ती युवक फ’रार थिए । यस्तो  पुष्टि भए ६ महिनासम्म कै’द र हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था मुलुकी फौजदारी अ’प’राध संहिता ऐनमा उल्लेख छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्