बिजनेसमा घाटा भएपछि दुइछोरीलाइ काखमा राखेर त्रिसुलिमा हाफफाले श्रीमान श्रीमती, घरमा भेटियो नोट

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार १४:५१


काठमाडौँ – श्रीमती र दुई छोरासहित त्रिशुलीमा हा म फाल्ने विनय लामिछानेले व्यापारमा घाटा लागेपछि म र्ने निर्णय लिएको बयान प्रहरीलाई दिएका छन् । छोराहरुसहित म र्ने निर्णय श्रीमतीसँगको सहमतिमै लिएको बयान विनयले दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानेको छ ।

‘प्रारम्भिक सोधपुछमा अनलाइन बिजनेसमा घाटा भएपछि म र्ने निर्णय लिएको बयान आएको छ, घटनाको थप अनुसन्धान गर्दैछौँ’, एक प्रहरीले भने । विनयले गर्ने व्यापारका बारेमा भने खुलिसकेको छैन । ‘अनलाइन बिजनेसको कुरो आएको छ, के रहेछ हामी बुझ्दैछौँ’, प्रहरीले भने ।

‘आफूहरु मात्रै म रेपछि छोराहरुको बिचल्ली हुने भो, त्यसैले सबै सँगै मर्ने निर्णय लिएका हौँ’, विनयले बयानमा बताएका छन् ।

साथै बिनयले आफु देहत्याग गर्न जना भन्दा अगाडी घरमा सु’सा’इ’डनोट लेखेर परिवार सहित ससुराली हिडेका रहेछन । अहिले उक्त नोट प्रहरीको हात लागेको छ ।
उनले उक्त नोटमा लेखेका छन् कमोडिटी अनलाइन व्यापार गर्न भन्दै आफन्तहरुसँग ऋण लिएको व्यपार सफल नभएपछि आफू एकदमै तनावमा रहेको बताएका छन् । विनय स्थानीय सरकारी स्कुलमा अध्यापन गराउँथे ।

नोटमा लेखिएको छ– ‘कमोडिटी व्यापारमा डुबेको पैसा तिरेर सकिँदैन, अब बाँच्नु को अर्थ रहेन ।’ प्रहरीका अनुसार नोटमा विनयले कसैलाई पनि आरोप लगाएका छैनन् ।

पुस २९ गते विनयको आफन्त बितेका थिए । घरमा झुठ्ठो परेको हुनाले छोराछोरीलाई बाहिर केही खुवाउँछु भन्दै विनय र जमूना दिउँसो २ बजे घरबाट निस्किए । घरबाट निस्किएका विनयले श्रीमतीलाई आदमघाटस्थित सुसराली जान आग्रह गरे । विनय परिवारसहित धादिङको गजुरी गाउँपालिकास्थित आदमघाट हिँडे । आदमघाट विनयको ससुराली गाउँ हो । तर, उनीहरु आदमघाट पार गरेर रोराङ गाउँपालिकास्थित बेनीघाट हुँदै गोरखाको घ्याल्चोक पुगे ।

घ्याल्चोकमा खाजा खाएर उनीहरु गाडी हिँड्ने पुलबाट नआएर बाँदरेस्थित झोलुङ्गे पुलबाट बेनीघाट आउँदै थिए । अचानक विनय परिवारसहित झोलुङ्गे पुलबाट हा म्फाल्छन् । घटना भएको स्थान बेनिघाटबाट गोरखा जाने त्रिशुली नदीको पुलको करिब एक किलोमिटर दूरीमा छ ।

बिहीबार साँझ काठमाडौँ चद्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने ६ महिना र २ वर्षका छोराहरु साथैमा लिएर त्रिशुली नदीमा हाम्फालेका हुन् ।

चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मीले दुई बच्चासहित त्रिशूलीमा हाम फालेका थिए ।

घटनापछि श्रीमतीको श व भेटिएको छ भने विनयलाई शकुशल उद्धार गरिएको थियो । उनीहरुका दुई छोरा नदीमा बे पत्ता छन् ।
पानी परिरहेकाले खोजी कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex