वडाध्यक्ष खड्काको गरियो दाहसंस्कार !

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार १५:३१


कोहलपुर वडा नम्बर १२का अध्यक्ष कृष्ण बहादुर खड्काको आज दाहसत्कार गरिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १२को निबुवा घाटमा शुक्रबार विहान दाहसत्कार गरिएको हो । कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्ण बहादुर खड्काको भारतको बहराईच स्थित शकर होटलमा बुधबार मृ त अवस्थामा भेटीएका थिए ।

थिए । नेकपाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा संघीय सांसद महेश्वर गहतराज अथकले खड्काको निधनले पाटीमा ठुलो क्षती पुगेको बताए । उनले पाटीको लागि गरेको योगदानको चर्चा गरे ।

श्रद्धाञ्जली कर्यक्रममा नेकपा बाँकेका सचिव अशोक कोईराला कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत,नेकपा कोहलपुर नगर कमिटि अध्यक्ष बसन्ती अधिकारी नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का सदस्य शिव सुनार लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

खड्का नेकपा जिल्ला कमिटि बाँकेका सदस्य हुन । नेकपा जिल्ला कमिटि बाँकेले शुक्रबार शोक वक्तव्य प्रकाशित गर्दै आज शुक्रबार पाटी कार्यालय बन्द रहेको जनाईएको छ । यसै गरि आज कोहलपुर नगरपालिका ले पनि शोक बिदा दिएको नगरपालिका प्रवक्ता माधब रिजालले जानकारी गराएका छ्न ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex