रोजगारीको लागि कोरिया पुगेका नेपाली युवकको मेसिनमा च्यापिएर निधन

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार १९:५२


कोरिया । रोजगारीका लागि आएका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा निधन भएको छ । दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले देहत्याग गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्या न गुमाए ।

कोरियामा काम गर्ने क्रममा दुर्घटना हुदाँ तनहुँका युवाले ज्या न गुमाएका हुन् । रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका तनहुँका नरबहादुर रानाको काम गर्ने क्रममै मे’सिनरीले थि’चिएर निधन भएको छ ।

आइतबार भएको घटनामा उनको निधन भएको थियो । मृ तक राना कोरियाको पुर्वी भागको जियोङ्ग्बुक प्रान्तमा विगत ४ वर्ष देखि कार्यारत रहेको जनाइएको छ । काम गर्ने क्रममा ग’र्हुङ्गो फलाम कि’चि’एपछि उनको निधन भएको सोही कम्पनीमा कार्यारत उनका सहकर्मीहरुले जानकारी दिएका छन् ।

संगै कार्यरत साथीहरुका अनुसार कोरियाको छुङ्छंङबुक्दो छेन्छु स्थित एक कम्पनीमा कार्यरत राना छिकेछामा हाइड्रोलिक तेलको पाइप कस्ने क्रममा पाइप फ़ुत्किएपछि माथि उचालिएको ग्रहौ समान सहित उनी कि’चिएका थिए ।

धेरै बेर सम्म पनि साथी हरुले नदेखेपछि खोज्दा उनलाई फलामको गह्रौ बक्सले च्या’पिरहेको अबस्थामा फेला पारेका थिए । उनको घटनास्थलमै ज्या’न गएको बताइएको छ । हाल उनको कम्पनीमा ७ जना नेपाली कार्यरत छन् । अबिबाहित मृ’तक राना ४ बर्ष ४ महिना पहिला कोरिया आएका थिए ।

त्यस्तै साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै मृ त फेला परेका थिए । अढाइ महिना पहिला कोरिया आएका अविवाहित राईले बेलाबेलामा आफू मानसिक त नावमा रहेको बताउने गरेको उनका साथीले जानकारी दिए । घटनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ती घटनाबारे सिउलस्थित नेपाली दूतावासमा जानकारी आएको बताउँदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले द्ुवै श व नेपाल पठाउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex