रबि लामिछानेलाई सफाई, जिते रविले भने म म#र्छु जनताको बिश्वास म#र्न दिन्न (भिडियो)

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार ०९:४७


पत्रकार शालिकराम पुडासैनीको आ त्मह त्या प्रकरणमा जिल्ला अदालत चितवनले रवि लामिछानेलाई निर्दोष ठहर गरेको छ। आ त्मह त्या दु’रु’त्साहनको अभियोग लागेका लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीले पनि अदालतबाट सफाइ पाएको स्रेस्तेदार रुद्रमणि गिरीले पुष्टि गरेका छन्।

न्यायाधीश हेमन्त रावलको इजलासले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ। टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आ त्मह त्या दु’रुत्साहनमा मुद्दा दर्ता भएको थियो।

यसअघि नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा लामिछानेले पत्रकार शालिकराम पुडासैनीलाई आ त्मह त्या गर्न दु’रु’त्साहन गरेको निष्कर्ष निकाल्दै तदनुरूप मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेपछि सो मुद्दा दर्ता भएको थियो। पत्रकार पुडासैनी पहिला रवि लामिछानेसँगै न्यूज ट्वेन्टीफोर टीभीमा कार्यरत थिए।

पछि उनी माउन्टेन टीभीमा काम गर्न थाले। गत साउन २० गते चितवनको एउटा होटलको कोठामा पुडासैनीको शरीर अवस्थामा भेटियो।

त्यसरी आ त्मह त्या गर्नुअघि उनले आफ्नो मोबाइल फोनमा लामिछाने, कँडेल र कार्कीका कारण आफू म र्न बाध्य भएको भन्दै खिचेको भिडिओ सार्वजनिक भयो।
त्यसपछि तीन जनालाई प्रहरीले काठमाण्डूबाट पक्राउ गरी अनुसन्धानका लागि चितवन लगेको थियो।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex