आस्था राउतलाई एसएसपीको कडा जवाफ, लोकप्रिय् छु भनेर मनपरी गर्न पाइन्न (भिडियो)

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार १०:०२


काठमाडौं : गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अ’भद्र व्य’वहार गरेको भन्दै राउतले भिडियो लाइभ गरेकी थिइन् ।उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अ’भद्र व्य’व’हार मुद्दामा थप अनुसन्धान गर्न माग गरेको काठमाडौंका प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले डिउटीमा बसेका प्रहरी जवानमाथि अ’भद्र व्य’वहा’र गरेकाले थप अनुसन्धान गर्न उनलाई पक्रन आदेश दिएको प्रहरी प्रमुख सुवेदीले बताए ।

सामाजिक सञ्जाल र मिडियामा उनले विमानस्थलमा प्रहरी चेकिङपछि सार्वजनिक गरेको भिडियोमा उनले बोलेका शब्दको चर्को आलोचना भएपछि उनी फेरि फेसबुक लाइभमा आएकी थिइन्।

ड्युटीमा रहेका प्रहरीमाथि उनले प्रयोग गरेको भाषाशैलीलाई लिएर चर्को आलोचना भएको छ। उक्त भिडियोमा उनले ड्युटीमा रहेकी प्रहरीमाथि ‘डन्ठीनी’, ‘प्युसिनी’ लगायत अ’पश’ब्द प्रयोग गरेकी थिइन् ।

काठमाडौंका प्रहरी प्रमुख उत्तमराज सुवेदीले एक च्यानललाइ अन्तर्वार्ता दिदै भनेका छन्, ‘लोकप्रिय्’ छु भनेर मनपरी गर्न पाइन्न । बाँकि तलको भिडियोमा पुरा अन्तर्वार्ता हेर्नुहोला

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex