अनुपा लाने कुमार कार्कीकाे श्रीमती पहिलाे पटक मिडियामा, राेधी गाउदा गाउदै अनुपा र कुमारकाे प्रेम (भिडियो)

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार १०:२६


काठमाडौं । वैदेशिक रोजगारीमा गएका युवाहरुले पाएको धोकाका बारेमा अहिले बारम्बार घटना बाहिर आइरहेका छन् । चितवनमा केही दिन यता त’हल्का म’च्चाएको एउटा घटना सेलाउन नपाउँदै फेरी त्यस्तै प्रकृतिको अर्को घटना तनहुंमा चर्चा पाएको छ ।

भानुनगरपालिका ९ बाइसजागरकी अनुपा अधिकारी आफ्ना पतिले दुवईमा कमाएको ५० लाख बढीको सम्पत्ती सहित दुई छोरी लिएर सम्पर्क विहिन भएकी छन् ।
उनले आफ्ना श्रीमानलाई मात्र होइन माइतीलाई समेत धोका दिएको खुलेको छ । श्रीमानलाई त सबै लुटेर गइन् तर माइतीलाई पनि ऋणमा चुर्लम्म डुवाएर उनी सम्पर्क विहिन भएकी छन् ।

झण्डै ५० लाख बढीको सम्पत्ती लिएर दुई बच्चा सहित श्रीमती सम्पर्क विहिन भएकी हुन् । तनहुँका नकुल अधिकारीको श्रीमती अनुपा अधिकारी ५० लाख रुपैया बराबरको सम्पत्ती लिएर सम्पर्क विहिन भएकी हुन् । नकुल पनि दुवईमा रहेर वैदेशिक रोजगारीमा थिए । दुई महिना देखि उनको श्रीमती छोराछोरी सहित सम्पर्क विहिन भएपछि उनी पनि रुँदै मिडियामा आएका थिए । अनुप स्यागंजाका कुमार कार्कीसंग नजिकिएको परिवारले पनि थाहा पाएको बताएका छन् ।

यसै क्रममा कुमार कार्की भन्ने ति युवककी श्रीमती पनि यो खबर थाहा पाएपछि मिडियामा आएकी छन् । खबर थाहा पाएपछि उनि पनि दुखित छन् । आफ्नो श्रीमान कुमार संग पछिल्लो समय सम्बन्धको बारेमा बताएकी छन् । बाँकि तलको भिडियोमा हेर्नुहोला

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex