‘सन्तोषलाई न्याय दिन्छु’ भन्दै चितवन पुगे पुण्य गौतम, भावुक हुँदै सन्तोषले परदेशीलाई दिए यस्तो सुझाब (भिडियो सहित)

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार २१:५६


काठमाडौं । चर्चित नेता तथा बक्ता पुण्य गौतम चितवनको सन्तोश सुनारको घरमा पुगेर सन्तोशलाई सान्त्वना दिदै न्यायको लागि आफुले सहयोग गर्ने र श्रीमतीले कुम्ल्याएर लगेको सम्पती र पैसा फिर्ता लेराउने बताएका छन। उनले सन्तोशको घर खोज्दै गएर सन्तोशलाई न आत्तिन र बाल बच्चाको भविष्यमा लाग्न सुझाव पनि दिएका छन।

भरतपुर बस्ने सन्तोषको श्रीमती बिगत ३५ दिन अगाडी बाट हराएकी थिईन भने श्रीमती प्रमिलालाई र उनी संग बस्दै आएका अर्क सुरेश परियार लाई प्रहरिले समाएर अहिले यो बिषय कानुनी रुपमा अगाडी बढिरहेको छ। त्यस्तै पुण्य गौतमले सन्तोशलाई यस्तो सुझाव दिएका छन। हेर्नुहोस पूरा भिडियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex