आस्था राउतको पक्षमा बोल्दै ज्योति मगरले प्रहरी माथि लगाईन यस्तो आरोप,आस्था कुनै अपराधि बनाउने अधिकार छैन!

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १३:३५


लोक दोहोरी गायिका ज्योति मगरले आस्था राउतको बचाउ गरेकी छिन।प्रहरीले आस्था राउतलाइ अपराधि झैँ गरेको भन्दै प्रहरी सुध्रन पर्ने उनको भनाई छ।सबै प्रहरी राम्रो न भएको र सबै प्रहरी पनि नराम्रो न भएको भन्दै केहि प्रहरीको बर्दी लगाएर असभ्य बोल्नेहरुलाई भने एक पटक पाठ सिकाउन पर्ने उनको भनाई छ।

आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने अधिकार पाए संगै अहिले आस्था राउतको खोजि भैरहेको छ।उनि सिकिममा रहेकै अबस्थामा आस्थाको समर्थन गरेकी हुन् ज्योतिले।सबै कलाकारले आस्थाको बिपक्षमा बोल्दै गर्दा ज्योतिले भने आस्थाको समर्थन लिएकी हुन्।आस्था एक निजासिलो गायिका भएकै हुदा हेपिएकी ज्योतिको भनाई छ।हेरौ भिडियो :

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex